नेपाल पर्वतारोहण संघका नवनिर्वाचित सदस्यहरु सम्मानित


पर्यटन क्षेत्रमा सक्रिय तामाङहरुको साझा संस्था “तामाङ रिमठिम पर्यटन संजाल” को आयोजनामा यस संस्थामा आबद्ध भएका र भर्खरै सम्पन्न नेपाल पर्वतारोहण सङ्घको निर्वाचनमा निर्वाचित संजालका सदस्यहरुलाई संस्थाको तर्फबाट आज सम्मान गरेको छ ।

उक्त बधाई एवं सम्मान कार्यक्रम नेवा: घासा रेस्टुरेन्ट म्हेपि काठमाडौंमा एक समारोह बीच सम्पन्न भएको हो ।

संस्थामा आबद्ध निर्वाचित चारजना सदस्यहरु क्रमशः राजेन्द्र ब. लामा, सिङ्गी लामा, दिनेश तामाङ र लाल ब. वाइवालाई सम्मान गरिएको संस्थाका सचिव नरध्वज तामाङ (क्षितिज) ले जानकारी दिएका हुन ।

कार्यक्रम संस्थाका अध्यक्ष अम्बर बम्जन तामाङको अध्यक्षतामा र संस्थाका सल्लाहकार तिलक ब. लामा र कर्ण ब. लामाको आतिथ्यतामा भएको हो । साथै तामाङ समाजका अग्रज ब्यक्तित्वहरु, पर्वतारोही र पर्यटन ब्यवसायीको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशनको उपाधीमा संकेत कुमार खातीको कब्जा
  • कोरियामा कबड्डी ४ प्रदर्शन हुने
  • गौतम गोलेको ‘म्राङसेम खाबा…’ सार्वजानिक
  • ईपिएस

    कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

    वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन ...

    सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

    आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन