दिपा मेवाहाङको कविता संग्रह “यादको सन्दुक” विमोचित


काठमाडौं | दिपा मेवाहाङ राईको कवित संग्रह “यादको सन्दुक” विमोचन भएको छ । सोमवार (असार ६ गते) काठमाडौं थापागाउँ स्थित मन्डाला थिएटरमा विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको हो ।

मन्डाला थिएटरको नाटक घरमा भएको उक्त कार्यक्रममा विमर्शकर्ताको रुपमा विप्लप प्रतीक, बिना थिङ तामाङ, पसुपति राई र अर्पण उत्कर्षको उपस्थिति रहेका थिए । सर्जक चारैजनाले संयुक्त रुपमा यादको सन्दुकको विमोचन गरेका हुन ।

कार्यकममा बोल्दै विमर्शकर्ताहरुले कवि दिपाले प्रवासमा रहेरपनि नेपाली कविता साहित्यमा अमुल्य योगदान दिएकोमा प्रशंसा गर्दै बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा सहजकर्ताको भूमिका भने अन्वेश थुलिङले गरेका हुन् ।

यादको सन्दुकको सर्जक दिपा भने कर्मभूमी दक्षिण कोरियामै रहेकोले कार्यक्रममा कविहरु स्वप्निल स्मृति र संगीता थापाले केही कविताहरु वाचन गरेका थिए ।

सर्जक दिपाको तर्फबाट कवि तथा लेखक विना थिङ तामाङ्ले कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ र सहयोग पुराउने र कार्यक्रममा सहभागी हुने सम्पूर्ण लाई धन्यवाद दिएकी थिइन् ।

कविता संग्रह फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • दिपा मेवाहाङको कविता संग्रह “यादको सन्दुक” विमोचित
  • मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न
  • किम्हेमा सम्पन्न ख्यङ्साङ्नाम्दो कप प्रतियोगिताको उपाधीमा तमू धीं थेगु एफसीको वर्चस्व
  • ईपिएस

    कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

    वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन ...

    सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

    आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन