इलामेली समाजको अधिवेशन सम्पन्न अध्यक्षमा टिका थेगिम


आईतबार इलामेली समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट टिका थेगिम अध्यक्षमा निर्वाचित भएका छन् ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ NRNA कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख आथित्यता र पूर्वाञ्चल सरकार समाज दक्षिण कोरियाका अध्यक्ष अमृत राई को बिशेष आतिथी रहेका थिए ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष दिप गुरुङ, उपाध्यक्ष देष बहादुर लिङ्देन, महासचिव सुरेश रिजाल,सचिव भीम बिराज शंकर, कोषाध्यक्ष भवानी घिमिरे,सह कोषाध्यक्ष मदन चापागाईं रहेका छन् । सदस्यहरुमा आशिष शाह, डिल्लि हाङसुरुम्बा, सुबाश चेम्जोङ, सुनिल गुरुङ, गणेश तामाङ, छत्र राई र तिर्थ लुईटेल निर्वाचित भएका छन् । त्यस्तै सल्लाहकार परिषदमा संस्थापक अध्यक्ष हरि खनाल, संरक्षक केदार निरौला, प्रमुख सल्लाहकार पबित्रा थेबे, बरिष्ठ सल्लाहकार सरोज सुब्बा छन् । अन्य सल्लाहकारमा खोम गुरुङ, दावा तामाङ, महेश थापा छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा परिवारले अगष्ट २० र २१ मा दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने
  • छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न
  • नेपाल पर्वतारोहण संघका नवनिर्वाचित सदस्यहरु सम्मानित
  • ईपिएस

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि ...

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट ...

    ५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

    HRD service of Korea बाट प्राप्त जानकारी अनुसार सामसङ ह्वाजे कम्पनीमा वीमा गरी वीमा अविध सकिएकाे ३ वर्षसम्मा पनि वीमा रकम दाबी गर्न नआएकाे ब्यक्तिहरूले वीमा दाबी गर्न आउनका लागी अनुराेध गरेकाे छ । ई.पि.एस. काेरिया शाखा ग्वार्काे ले आज(साउन ५ गते) एक सुचना प्रकाशन गरि उक्त ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन