किम्हे शहरमा समर डान्स पार्टि हुँदै फिलिपिनि गायिकाको प्रस्तुति रहने


जुलाई ३१ तारिख आइतवार सेवारो इन्टरटेन्मेन्टको आयोजनामा समर डान्स पार्टी हुने भएको छ्। गर्मि विदालाई लक्षित गरेर आयोजना गरिने डान्स पार्टि बेलुकि ९ बजेदेखि बिहान ५ बजेसम्म हुने आयोजकले जनाएको छ्। उक्त कार्यक्रम 김해시 부원동 (부원 공워 낮은편) मा हुनेछ्।

कोरोना कहरको करिब २ वर्षपछि हुन लागेको पहिलो डान्स पार्टिमा फिलिपिनि गायिकाको समेत प्रस्तुति रहने छ्। पहिलो पटक बिदेसी कलाकारको साथमा गर्न लागिएको डान्स पार्टिमा डिजे एसबिडि र डिजे सिम्यानले मनोरन्जन दिलाउने छन भने गायिका इम्लीको बेजोड प्रस्तुति रहने छ्।

चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित सेल्टर व्यवस्थापनका लागि गर्न लागिएको हो। कायकर्म व्यवस्थापक सञ्जोग कन्दङ्वाले उक्त डास्न पार्टीमा मनोरञ्जन गर्नको निम्ति उपस्थित हुन सबै नेपालीहरुमा अनुरोध गरेका छन्।

विशेषगरि गर्मि विदामा मानिसहरु सौलबाट बुसान झर्ने गर्दछन्। सो समय सामुन्दृक किनार र किम्हे आसपासमा विदेशिहरुको बाक्लो चहल पहल हुने गर्दछ्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा परिवारले अगष्ट २० र २१ मा दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने
  • छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न
  • नेपाल पर्वतारोहण संघका नवनिर्वाचित सदस्यहरु सम्मानित
  • ईपिएस

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि ...

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट ...

    ५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

    HRD service of Korea बाट प्राप्त जानकारी अनुसार सामसङ ह्वाजे कम्पनीमा वीमा गरी वीमा अविध सकिएकाे ३ वर्षसम्मा पनि वीमा रकम दाबी गर्न नआएकाे ब्यक्तिहरूले वीमा दाबी गर्न आउनका लागी अनुराेध गरेकाे छ । ई.पि.एस. काेरिया शाखा ग्वार्काे ले आज(साउन ५ गते) एक सुचना प्रकाशन गरि उक्त ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन