Advertisement
SKIP THIS

काेरियामा नेपाली साईकल यात्रीहरुले प्राप्त गरे गाेल्ड मेडल


इपिएस प्रणाली मार्फत काेरिया आई रोजगारीमा रहेका ४ जना नेपाली साईकल यात्रीहरुले “स्वास्थ्य नै धन हाे, साईकल चलाउनु एउटा प्याशन मात्र नभई स्वास्थ्यकाे लागि अति उत्तम कसरत हाे ।” भन्ने नारा सहितको सउल बुसान साईकल मार्ग सम्पन्न गरेकाे साईकल यात्रीहरुले यस वर्षकाे छुसक विदा (2022.09.) मा भने व्यानरमा संसारका सर्वाेच्च शिखर सगरमाथालाई प्रवर्द्धन गर्दै काेरियामा रहेकाे विश्व प्रसिद्ध जेजु-दाे टापु (Jeju-do island) 234 km साइकल मार्ग सफलता पूर्वक सम्पन्न गरेका छन् ।

गत वर्ष (2021) काे छुसकमा काेरियाकै सबैभन्दा लामाे दुरी (Longest Cycle Route of Korea, Seoul to Busan 633 km) मा रहेकाे सउल-बुसान साइकल मार्ग नेपाली झण्डा फहराउँदै पूरा गरेका थिए ।

प्रवासी जीवन र व्यस्त समयकाे बाबजुद पनि नेपालमा रहेकाे संसारको “सर्वोच्च शिखर सगरमाथा” लाई प्रबर्द्धन गरिरहेका साइकल यात्रीहरु सुर्य बहादुर गुरुङ, शम्भु धिमाल, श्री नवराज सुवेदी र प्रकाश अधिकारी काेरियाकाे (Certificate Of Cross Country Cycling Road) र गाेल्ड मेडल (Gold Medal) समेत प्राप्त गरिसकेका छन् ।

साइकलमा गाेल्ड मेडलिस्ट याे टिमले आउँदो नोभेम्बर महिनामा बुसानकाे किम्हेमा हुने राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता २०२२ मा भाग लिई अन्य नेपाली युवा पुस्तालाई पनि साईकल प्रति प्रेरित गर्ने याेजना रहेकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...