Advertisement
SKIP THIS

कोरियामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब सम्पन्न


कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दो सानको युवोन युनिभर्सिटीमा तबार भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा श्रीलंका बौद्धधर्म महासंघ प्रमुख धर्मगुरू माकुलेवी विमला महानायके थेरोको प्रमुख आतिथ्यता सहित विभिन्न देशका बौद्धधर्म गुरू, हजारौंको संङख्यामा बौद्ध धर्मलम्बीहरूको उपस्थिती रहेको योजक संस्थाका सदस्य तथा थेग्छेन छ्योलिङ सउल नेपाल गुम्बाका संस्थापक कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो ।

दक्षिण कोरिया, नेपाल, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, भियतनाम, कम्बोडिया, म्यानमार, मंगोलिया लगायत ९ देशको संयुक्त महोत्सबमा सहभागी सबैप्रति योजक संस्था र कोरियास्थित श्रीलंका महाबिहारका अध्यक्ष धम्मा कितिले सम्बोधनका क्रममा धन्यावाद ब्यक्त गरेको छ ।

महोत्सबको उद्धेश्यमा शान्तिमय संसारको लागि पाँच शुभकामनाहरू योजक संस्थाले संयुक्त रूपमा प्रस्तुत गरेका थिए । जसमा क्रमशः 1.बुद्धको उपदेश मान्ने सबै एक हुन् । 2. त्रि रत्न प्रति आस्था र भरोसा गर्नेछु । 3. हामी वातावरण संरक्षण गर्ने जीवन अभ्यास गर्ने छौं । 4. भेदभाव रहित समाज, समानता र शान्ति चाहन्छु । र 5. दक्षिण र उत्तर दुई कोरियाबीच शान्तिको कामना गर्दछु । रहेको थियो ।

विभिन्न ६ देशको मौलिक खाना परिकारसहित आ-आफ्नै स्टलको व्यवस्था रहेको महोत्सबमा एक सयभन्दा बढी भिक्षु भिक्षुणीहरूला बिहान १० बजे भिक्षट्न सुरू गरेर १ घण्टा अवधीको पचारिक कार्यक्रम २ बजे समापन भएको थियो ।

  

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राज्य मन्त्रीको प्रमुख आतिथ्यमा एनआरएनए कोरियाको एकता महाधिवेशन हुँदै
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...