‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक


‘चन्चले मन’ बोलको गीतको लिरिकल भिडियो सार्बजानिक भएको छ । गायीका सुमीना लोको आवाज र गायक तथा संगीतकार जोगलाल लामाको एरेञ्जमा तयार भएको उक्त गीतमा शब्द तथा संगीत लाबा मिडिया प्रा. ली. हेटौंडाका सञ्चालक शुभराज भोम्जनको रहेको छ ।  

कलाकार प्रतिज्ञा लामाको जिवन कहानीमा आधारित रहेर तयार पारिएको उक्त गीत मंगलबार लाबा मिडिया प्रा. ली. को आधिकारिक युट्युब च्यानल लाबा मिडिया मार्फत सार्बजानिक भएको हो ।

गीतमा गायीका अन्जु थोकरको कोरस आवाज रहेको छ भने गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निर्माण सहयोगिको भुमिका निर्वाह गरेका छन् । लाबा मिडिया प्रा. लीको सञचलक तथा गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनको अनुसार यस गीतलाइ फिमेल भर्सन र मेल भर्सन दुबै पार्टमा तयार गरिएको जनाएको छ । मेल भर्सनको लिरिकल भिडियो भने दुइ हप्ता पछि मात्रै सार्बजानिक गरिने जनाएको छ । ‘वास्तबिक कथा बस्तुमा तयार पारिएको गीत भएकोले पुर्ण भिडियो तत्काल निर्माण गर्न सम्भब नभएकोले लिरिकल भिडियो मात्रै सार्बजानिक गरिएको हो ।’ बोमजनले बताए ।  

यस गीतको मेल / फिमेल दुबै भर्सनको भिडियो केहि समय पछि लाबा मिडियाकै ब्यानरमा तयार पारेर बजारमा ल्याउने जनाएको छ । लाबा मिडिया प्रा. ली. बि. स. २०७३ सालमा स्थापना भए देखिनै मिडियाको ब्यानरमा भोमोखबर डटकम अनलाइन पत्रीका, आत्मा हत्या न्युनिकरणको सदेश प्रवाह गर्ने गरि तयार पारिएको  ठुलो बजेटको नेपाली सामाजिक चलचित्र ‘ कल्चर ‘  र केहि म्युजिक भिडियोहरु पनि  बनिसकेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...