Advertisement
SKIP THIS

खेलाडी कल्यानकारी कोषका लागि “सलनल डान्स पर्टी”


खेलाडी कल्यानकारी कोषका लागि कोरियाली पर्व सलनालको अवसरमा “सलनल डान्स पर्टी” हुने भएको छ ।  सलनालको पहिलो दिन फेब्रुअरी ९ तारिखका दिन 성동차차차 스텐드빠 나이트 서울특별시 중구 흥인동 15 번지 मा हुने छ । डान्स पर्टी नेपाली खेलाडी संघ द.कोरियाले गर्न लागेको हो ।  

डान्स पर्टीमा र्यापर जी-बब(RAPPER G-BOB) र रुबिन रहेका छन् भने DJ बिट्मा मनोज रहेको छ । त्यस्तै पार्टी होस्ट हारा र पासाङ् शेर्पा (Spring) ले गर्ने छिन् । 

प्रवासी भूमीमा खेलाडीहरुलाई भैपरी आउने समस्या हरुको समाधान गर्नका लागी विशुद्ध खेल र खेलाडीको हितका निम्ती सलनल डान्स पर्टीको आयोजना गर्न लागेको संघका माहासचिव विक्रम बज्यू तामाङले फोनिज कोरियालाई बताएका हुन् । “कोरियामा पहिलो चोटी नेपाली खेलाडी कल्यानकारी कोष वृद्धि सहयोगार्थ आयोजना गर्न लागिएको   “सलनल डान्स पर्टी” कार्यक्रममा कोरियामा रहनुहुने खेल – खेलाडी प्रेमी तथा सम्पूर्ण  कोरियाबासी नेपालीहरु उपस्थित भई मनोरञ्जन लिई सहयोग गरिदिनु हुन हार्दिक आनुरोध गर्दछु ।” माहासचिव तामाङले अनुरोध गरे ।  

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागी खेल’ भन्ने मूल नाराका साथ नेपाली खेलाडी संघ दक्षिण कोरियाको स्थापना  गत डिसेम्बर २४ मा भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...