Advertisement
SKIP THIS

गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक


अमिर योन्जन । मोडल गौतम गोले तामाङ र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको ‘छ्योर्तेन राम्रो…’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएका छन् । भिडियो भने केही दिनमा सार्वजनिक हुने बताएको छ । भिडियोको गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ ।

मोडल गौतम र मिनुले फेसबुकमा पहिलो पोस्टर पोस्ट र टिजर शेयर गर्दै केही दिनमा भिडियो ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताएको छ । आउन लागेको भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो ।गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेको थियो ।

मोडल गौतमले पहिलो कोसेली विशुद्ध तामाङ भाषामा मात्रै थियो । त्यहाँ दर्शक प्रतिक्रियामा अब मातृभाषा मात्रै होइन, सेलोमा पनि ल्याउनु प¥यो भन्ने धेरै थियो । जस अनुसार दोस्रो कोसेली सबैले बुझ्ने सेलोमा ल्याउँदै छु । मोडल गौतमले भने, ‘कोरियामा कम्पनीको कामपछिको छुट्टीको समयलाई सदुपयाेक गरेर आफ्नो गीतसंगीतसँग रमाउँदै र जहाँ भए पनि आफ्नै गीतसङ्गीत, भाषा, धर्म, संस्कृतिलाई अङ्गालेर संरक्षण, सम्बर्द्धनमा लागि रहेको छु ।’

गीतको भिडियोलाई दिपक थापाले छायाङ्कन र निर्देशन गरेको छ । अहिले पोस्ट प्रोडक्सनको काम लगभग सकिएको निर्देशक दिपक थापाले बताए । ‘थोरै काम मात्रै बाँकी छ, त्यो चाँडै सकिन्छ । यही शुक्रवार तिरै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी भइरहेको छ’ निर्देशक दिपकले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...