लुम्बिनी प्रदेश समाजको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा हिमाल खनाल


 

सौल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभा हलमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट हिमाल खनाल(अर्घाखाँची)को अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।  

केही समय अगाडि हिमाल खनालकै संयोजकमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको तदर्थ समिती गठन गरिएको थियो । सोही समितिले आईतवार ऐतिहासिक प्रथम अधिवेशको आयोजना गरेको हो ।  

निर्वाचित सामितिको बरिष्ठ उपाध्यक्षमा मदन गौतम (रुपन्देहि), उपाध्यक्षहरु किरण बंजाडे (अर्घाखाँची), बिज्ञान अर्याल (रुपन्देही), मिलन थापामगर( पाल्पा), नरेश शर्मा( दाङ), बिरेन्द्र राऊमगर (प्युठान),नारायण न्यौपाने ( नवलपरासि ) महिला उपाध्यक्ष,नमुना ज्ञवाली (गुल्मि),महासचिव,जयराम खनाल (बर्दिया)सचिब दामोदर भुसाल (अर्घाखाँची),बर्षा भन्डारि(प्युठान), बिस्नु थापा(प्युठान),प्रकाश न्यौपाने(गुल्मि), कोषाध्षक्षजितेन्द्र केसि (अर्घाखाँची), सहकोषाध्यक्षमा राजेस कु चौरासिया(कपिलबस्तु) सांस्कृतिक तथा साहित्यिक संयोजक सुसिल बिक( गुल्मि ) युवा संयोजक,खगेन्द्र घर्तिमगर,बिद्याथि संयोजन,सनु खनाल (अर्घाखाँची), सदस्यहरुमा युवराज गौतम (गुल्मि ),संदिप न्यौपाने (कपिलबस्तु ) सिदान्त कार्कि (पाल्पा ),राज गौतम (अर्घाखाँची), तुल्सिराम खनाल (अर्घाखाँची), नारायण खनाल (अर्घाखाँची), दिनेश पराजुलि (रुपन्देहि), जिवन थापा (प्युठान )   

कार्यक्रममा प्रमुख आतिथ्यता नेपाली राजदुतावास सउलका कार्यवाहक राजदुत पुष्पराज न्यौपानेको रहेको थियो भने विशिष्ट अतिथिमा एनसि सि कोरियाका अध्यक्ष हरि प्रसाद खनाल रहेका थिए ।

“पवित्र लुम्विनि, बुद्धको जन्मस्थान शान्ति सदभाव र सदाचार हाम्रो पहिचान “भन्ने मुल नाराका साथ स्थापना भएको यस  समाजले कोरियामा रहेका विभिन्न समाजहरुसॅंग हातेमाले गरेर अघि बढने नवनिर्वाचीत अध्यक्ष हिमाल खनालले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...