सुवाश चेम्जोङको अध्यक्षतामा इलामेली समाज कोरियाको नयाँ समिति गठन


ईलामेली समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न भएको छ। जुलाई १४ आइतबारका दिन दोङदेमुन स्थित पुर्वाञ्चल सरोकार समाजको हलमा सम्पन्न अधिवेशले सुवाश चेम्जोङलाई अध्यक्षमा चयन गरेको छ। चेम्जोङको नेतृत्वना १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

नयाँ समितिको वरिष्ठ उपाध्यक्ष- भिम बिराज संकर रहेका छन भने उपाध्यक्षमा मदन चापागाई , गणेस तामाङ र रमेश बस्नेतलाई चयन गरेको छ। यसैगरि महासचिव- डिल्ली हाँङसरुम्बा , सचिब – डि बी योङहाँङ कोषाध्यक्ष- भुवन थुलुङ र सह कोषाध्यक्षमा राधा घिमिरेलाई जिम्मेवारि दिइएको छ। सदस्यहरुमा खाओत हाँङ नेम्बाङ , सागर नारायण जोसी , यामु राई , बिनौद जबेगु , हेमन्त बस्नेत , जीबन राई सनम राई, सन्तोष राई, मनि राम राई र गंगा थेबे चयन भएका छन्।

निवर्तमान अध्यक्ष टिका थेगिमको अध्यक्षता र कार्यबाहक राजदूत महामहिम पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा गैर आवासिय नेपाली संघका अध्यक्ष बुद्धि गुरुङ, पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष गजेन्द्र सेर्मा, सरोकार समाजका संरक्षक अमृत राई, एन सि सीका अध्यक्ष हरि खनाल लगायत विभिन्न संघ सस्थाका अध्यक्ष एव प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...