कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार


रेमिट्यान्स फोनमनीले कोरियन पर्व छुसकको अवसरमा विभिन्न उपहारहरु ल्याएको छ । छुसको दिनहरूमा कम्पनीको  दोंगदेमुन ३ नम्बर गेटमा रहेको केन्द्रीय कार्यालयमा भ्रमण (भिजिट) गर्नेलाई हात खाली नहुने उपहार नै उपहार ल्याएका हुन् । जसमा पाँच प्रकारका योजना तथा उपहारहरू छन् ।

स्पीन एण्ड वीन योजना: 

यो स्पीन एण्ड वीन योजना अन्तर्गत भाग्यशाली विजेताले विभिन्न प्रकारको पुरस्कार पाउने छन् । यो योजनाको लागि कार्यालय भिजिट गरेर सहभागी बन्न सकिने छ ।

फोनमनी (Fonemoney) को डमीसँग फोटो खिच्नुस उपहार जित्नुस्: 

यसैगरी फोनमनीको डमी (dummy)संग फोटो खिचाउने अफरमा १० जनालाई विशेष पुरस्कार दिने बताइएको छ । फोनमनीको डमी तपाईले भेट्नु हुने छ र तपाईले डमीसँग फोटो खिचेर फोनमनीको फेसबुक पेज(Facebook Page)लाई ट्याग (Tag) गर्नु भएमा Tag गर्नुभएको मध्येबाट Lucky Draw मार्फत बिजेता छनोट गरि विशेष उपहारको व्यवस्था गरिएको छ ।

कोरियामा करोड जित्ने मौका:

फोनमनीले पछिल्लो समय संचालनमा रहेको फोनमनी मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यस अन्तर्गत सन २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्नेछ ।

प्रत्येक हप्तामा (Weekly) पैसा डबल:

कोरियामा हरेक साता पठाएको पैसा मध्ये साप्ताहिक रूपमा पैसा डबल योजनामा यो साता बिमल राई सातौं विजेता भएका छन् । यस अघि ६ जनाले फोनमनीमा पैसा डबल पाउन सफल भएका छन् । फोनमनीको पैसा डबल हरेक साता सोमबारबाट आईतबारसम्म पैसा पठाउने मध्येबाट १ जना विजेता बन्ने छ ।

काठमाडौँमा घर जित्ने मौका: 

फोनमनीबाट इ-सेवा (Esewa Money Transfer) अन्तर्गत पैसा पठाउदा बम्पर उपहारमा घर रहेका छ । राजेश हमालले १ कार्यक्रम बिच ईमाडोलमा ३ आनामा बनेको घर सार्वजनिक गरि सकेका छन् । कोरियाको फोनमनीबाट ईसेवा वालेटमा पैसा पठाएर घर जित्ने योजनामा सहभागि हुन सकिने कम्पनीले बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...