कम्पनी परिवर्तन गर्न बाध्य पारिएको आरोप प्रति खण्डन गर्दै आए देव र प्रेमजङ


 

रुद्रराजले आफूलाई कम्पनि छोड्न बाध्य पारिएको व्यहोरा सहितको एक स्टाटस लेखेका थिए। मेनेजरको चम्चागिरी गर्दै आफूलाई पीडित बनाइएको उध्रीत गर्दै प्रेमजङ र देव नाम गरेका दुइ व्यक्तिलाई आरोप लगाएका थिए। त्यतिमात्र होइन उनले कम्पनीको नाम र ठेगाना सहित उक्त कम्पनीमा खराब व्यवहार गर्ने गरेकोले कोहिपनि झुक्किएर नजानुहोला समेत लेखेका थिए।

यस घटनाले रातारात सामाजिक सञ्जाल तातेको थियो। आरोपित दुइजनालाई यसबारे केहि थाह थिएन्। बिहान फेसबूक खोल्दा त ग्रुप भरी पोस्ट भाइरल भएको थियो।” देवले भने यसैगरी हाल उनी पहिलो कार्यकाल सकेर नेपाल गएको अवगत गराउँदै आफूहरुले आरोपकलाई कहिलेपनि दुर्व्यवहार नगरेको दावि गरे। “उस्को मेनेजर सँग चाहिँ वादविवाद परेको थियो।” प्रेमजङले थपे । “मेनेजरलाई नै प्रहरी बोलाएर केस गरेको तर सीसी क्यामेरामा हातापत नगरेको देखिएपछि उक्त केस त्यहिँ नै रफादफा भएको उनले बताए। यसैगरी प्रहरी आउँदा समेत देव र आफू (प्रेमजङ) लाई थाह नभएको बताए। “हाम्रो काम गर्ने डिपार्ट्डिपार्ट्/ठाउँ नै अलग अलग हुन्छ अझ देव त निकै पर हुन्छ, त्यसैले प्रहरी आएको हामीलाई थाहै थिएन्।” उनले जानकारी गराए। हामीलाई किन आरोप लगाएको हो ? अचम्मित हुँदै प्रेमजङले प्रतिप्रश्न गरे। “म नेपालमा छु। कम्पनीमा अरु नयाँ पुराना साथीहरु छन । सरोकारवाला, नेपाली संघ संस्था, मिडिया आदि त्यहाँ गएर सबै कुरा बुझ्दा स्पष्ट हुने देवको तर्क थियो। मेनेजरसँग झगडा परेपछि सोहि कम्पनीमा कमिटेड कामदारको रुपमा नल्याएको हुनसक्ने दुइजनाको बुझाई छ। “कोरियनले एकपटक नराम्रो देखेपछि कस्तो सोँच्छ? मेनेजरसँग झगडा गरेपछि फेरी ल्याउँछ त? ” प्रेमजङले फेरि प्रतिप्रश्न गरे। उनिहरुले आफूहरुको निकै बेइज्जत / मानहानि भएकोले कानूनी प्रकृयामा समेत जान सकिने बताएका छन्।

आरोपकर्ता रुद्रराज पनि हाल नेपालमा रहेको बुझिएको छ। फोनिज कोरियाले उनीसँग सम्पर्क गर्न खोज्दा यो समाचार तयार गर्दासम्म सम्पर्क हुन सकेको छैन्। तर उनिसँगै नेपालबाट एकसाथ आउने सहकर्मीसँग सम्पर्क गरिएको छ। उनले सुरुको कम्पनी किम्हेमा रहेको र त्यसपछि करिव २१ महिना सँगै काम गरेर सँगै कम्पनी छोडेको बताएका छन्। त्यसपछि उनिहरु अलग अलग कम्पनी प्रवेश गरेको र रुद्रराजले दोश्रो कम्पनी छोडेर आन्सान आएको उनले जानकारी गराए। आन्सानको कम्पनीमा काम गर्दा कम्पनी खासै मन नपरेको साथीलाई बताएको बुझिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायिका ईन्द्रेणी लोप्चन तामाङले ‘भन भन च्याङबा’ ल्होछार गीतको भिडियो सार्वजनिक गरिन
  • सलनालमा बृहत साहित्य मेला आयोजना हुँदै
  • दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न
  • गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...