कोरियामा ४० जनाभन्दा धेरैलाई ठगी गर्ने व्यक्ति पक्राउ


कोरियामा चालिस जनाभन्दा बढि नेपालीलाई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। उनलाई पीडित समूहले पक्राउ गरेको जानकारी प्राप्त भएको छ। पक्राउ परेको व्यक्तिलाई लाखौँ रकम ठगि गरेको आरोप लगाइएको छ।

उनले विभिन्न बहानामा रकम माग्ने र पछि नतिर्ने गरेको बताइएको छ। भने निजले उक्त रकम बेटिङमा खर्च गर्ने र केहि रकम नेपाल पठाएको बुझिएको छ।

केहि हप्ता अघि फ्रड स्क्याम कल आएको रेकर्ड गर्दै एकजना फेसबूक लाइभमा आएर उक्त व्यक्तिबाट सचेत रहन जानकारी गराएका थिए। त्यसपछि उक्त व्यक्तिबाट पीडित हुनेहरुको समूह बन्यो र लामो खोजिपछि पक्राउ गर्न सफल भएको हो। ति व्यक्ति एक्लैले ठगी गरेका हुन वा गिरोह नै छ भन्ने थप विवरण  आउन बाँकी छ।

कोरियामा हाल नेपालीले नेपालीलाई नै आर्थिक कारोबारमा ठगी गर्ने र पैसा फिर्ता नगर्ने समस्याहरु बढ्दै गएको पाइन्छ। कसैले अग्रीम डिपोजिटको पैसा नदिएर त कोहि रेमिटयान्सको नक्कलि आइडीबाट अकाउन्ट अपडेड गर्ने भन्दै ठगीमा पर्ने गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा ४० जनाभन्दा धेरैलाई ठगी गर्ने व्यक्ति पक्राउ
  • कम्पनी परिवर्तन गर्न बाध्य पारिएको आरोप प्रति खण्डन गर्दै आए देव र प्रेमजङ
  • एन आर एन ए कोरियाले “राजदूतसंग प्रत्यक्ष संवाद ” अन्तरक्रियात्मक कार्यक्रम गर्ने
  • निष्पक्ष छानविन र दोषिलाई कारबाहिको लागि एम टि यूले मुद्धा दर्ता गर्ने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...