Advertisement
SKIP THIS

ग्लोबल तेह्रथुम सेवा समाज कोरियाको नेतृत्वमा सन्दीप हुक्पा चोङ्बाङ


ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सन्दीप हुक्पा चोङ्बाङको नेतृत्वमा १७ जना कार्यसमिति निर्माण गरेको छ। मार्च २ आइतवारका दिन पूर्वी नेपालको सभाहलमा अधिवेशन सम्पन्न भएको थियो।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा जनम लिम्वु,उपाध्यक्षमा अविरल तिलीङ लिम्बु ,विपिन कन्दङ्वा, र पुष्प गुरागाईलाई चयन गरेको छ। यसैगरी सचिवमा विक्रम तामाङले जिम्मेवारी सम्हाल्दा सह-सचिवमा ओन खेवालाई तोकिएको छ भने कोषाध्यक्षमा राजन उप्रेती ,सह-कोषाध्यक्षमा गुमानसिँह लिम्वु चयन भएका छन्। सदस्यहरुमा गोमियो सेनेहाङ्ग‌,लक्ष्मण तामाङ,शुसिल आङखेवा,तुलाहाङ लिम्बु ,नविन तुम्बाहाम्फे ,दिवस लिम्बु, आईश्वर फोम्बो र ईशान वस्नेत रहेका छन्।

संस्थाका अध्यक्ष शिव पयाङ्गुको अध्यक्षता र नेपाली राजदूतावासका राजदूत महामहिम डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आथिथ्यमा सम्पन्न अधिवेशनामा कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। सन २०१२ मा स्थापित यस संस्थाले विभिन्न सामाजिक सेवाहरु गर्दै आइरहेको छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...