बीर अस्पतालबाट बिष्णुको आग्रह
प्यन्थेक-दुवै मृगौला गुमाएकी रुपन्देही जिल्ला सिदार्थ नगरपालिका वार्ड नं ८ की बिष्णु रिमाल पोखरेलले आफुलाई सहयोग गरेर बचाई दिन आग्रह गरेकी छिन ।
२५ वर्षको कलिलोउमेरमा नै दुबै मृगौला बिग्रीएका कारण हाल उनी विर अस्पतालमा उपचाररत छिन् ।डाक्टरहरुले सकभर चाडै नै उनको मृगौला फेर्न सुझाव दिएका छन् । तर घरको न्यून आर्थिक अवस्थाका कारण मृगौला फेर्न सकिरहेको छैन ।
उनले कोरियामा रहेका नेपालीहरु संग सहयोगको याचना गरेकी छिन । पोखरेललाई सहयोग गर्न चाहनेले कोरियामा कार्यरत सुनिल पोखरेललाई सम्पर्क गरि वा तलको खातामा सहयोग गर्न अनुरोध गरिएको छ ।
सहयोगको लागी खाता :- Account No:- 22130956902018 ( IBK Bank ) Sunil Pokhrel (कोरिया – 010-49911252)
सिधै नेपालमा बिरामीलाई सहयोगका लागी :- बिष्णु पोखरेल खाता न . ००१००० ३०९०SR सेन्चुरी बैंक लि .
सम्पर्क [कमल पोखरेल (९८४७ ०९५४३६ ) बिरामीको दाजु ]