सानो मिल्ती खोला जलबिद्युत आयोजनाको शेयर आवेदन धमाधम प्राप्त
फोनिज कोरिया संवाददाता
सोल-सानो मिल्ती खोला जलबिद्युत आयोजनामा लगानी गर्न एसएम इन्भेस्टमेन्टको शेयर आवेदन धमाधम प्राप्त भैरहेको जनाइएको छ | गत आइतबार ४ करोड ५० लाख रुपैयाँ बराबरको आवेदन कम्पनीले लिएको थियो | प्रति कित्ता १ सय रुपैयाँको शेयरका आवेदन भोलि १२ तारिख र आउदो १९ तारिख पनि कोरियाको बिभिन्न स्थानमा लिइने जनाइएको छ |
न्युनतम १ लाखदेखि १० लाख रुपैयाँसम्मको शेयर जारी हुने र ५०/५० प्रतिशतका दरले २ किस्तामा बुझाउन सकिने व्यवस्था गरिएको छ |शेयर आवेदकले नागरिकताको फोटो कपि, एकप्रति फोटोसहित उपस्थित हुनुपर्ने छ | त्यस्तै शेयर आवेदकले पहिलो किस्ता अप्रिल अन्तिम सम्ममा र दोश्रो किस्ता मे महिनाको ३१ तारिखसम्ममा बुझाउनुपर्ने छ |
आवेदन भर्ने स्थान र मिति निम्न अनुसार रहेको छ :-
१. सोल-अप्रिल १२ तारिख -सोल ग्लोबल सेन्टर चौथो तला |जाने तरिका १ नम्बर लाइनको छोङगाक स्टेसनको ६ नम्बर गेट अगाडी -सम्पर्क व्यक्ति -देवेन्द्र सम्बाहाम्फे-01083576667, काजी नेपाल-01064641511,
अप्रिल तारिख -१९ सोल ग्लोबल सेन्टर -सम्पर्क व्यक्ति -सुरेश सुब्बा -01073549629,काजी नेपाल-01064641511,
२. सुवन-अप्रिल १२,१९ तारिख –माउन्ट एभरेस्ट रेस्टुरेन्ट -सम्पर्क व्यक्ति – कपिलदेव न्यौपाने -01059347429, लीलु डुम्रे -01048376430, दिपेन्द्र अधिकारी-01046299563
३.दाङजीन,ससान -अप्रिल -१२ १९ तारिख -दाङजीन- सम्पर्क व्यक्ति -यम श्रीस मगर -01076272730
४ .प्यान्थेक-अप्रिल -१२ १९तारिख -कान्तिपुर रेस्टुरेन्ट -सम्पर्क व्यक्ति -यम श्रेष्ठ – 01043759222, सुरेन्द्र आचार्य -01059491633
५.ख्यागीदो ख्वाङजु-अप्रिल- १२,१९ – बहुसस्कृतिक परिवार ईम्मानुएल चर्च – सम्पर्क व्यक्ति – प्रतीक राई 01059493128
६ .थेजन-अप्रिल -१२,१९ तारिख -आइ एफसी हल -सम्पर्क व्यक्ति -शंकर बस्नेत -01040747227, परशुराम सापकोटा -01082775666
७.थेगु-अप्रिल -१२ ,१९ तारिख – तारा रेस्टुरेन्ट -सम्पर्क व्यक्ति -हरि श्रेष्ठ -01048376525, नेत्र दुलाल -01064648357
८ .किम्हे-अप्रिल -१२,१९ तारिख – किम्हे माइग्रेन्ट चर्च सेन्टर -सम्पर्क व्यक्ति -सुरेश सुब्बा -01073549629 ,यज्ञराज सुबेदी-01063000902, खेम कार्की 01064533050,रामचन्द्र ठकुरी -01047620396
९ .बुसान,याङसान-अप्रिल -१२,१९ तारिख -बुसान,याङसान-बिएफसि हल -सम्पर्क व्यक्ति -एलबि बिष्ट 01068306852,खेम कार्की -01064533050
१०. छ्ल्लानाम्दो ग्वाङजु-अप्रिल -१२,१९ तारिख -राजु श्री श्रेष्ठ -01059590957 , शुभद्रा राई -01021756036, देवेन्द्र सम्बाहाम्फे-01083576667, नारायण श्रेष्ठ-01029692221
११. उल्सान -अप्रिल -१२,१९ तारिख – सम्पर्क व्यक्ति – बिनोद चापागाई -01051527805
१२ .खजेदो-अप्रिल -१२,१९ तारिख – डीएसएमइ – सम्पर्क व्यक्ति -आइन्द्रबिक्रम सम्बाहाम्फे-01021639589, सुजन खनाल -01021503480
१३.ख्यागीदो वाईजङबो-अप्रिल -१२,१९ तारिख -न्यु लुम्बिनी रेस्टुरेन्ट -सम्पर्क व्यक्ति – रोशन भट्टराई , 01068755102, दिल श्रेष्ठ-01023190269
१४.आनसान –अप्रिल -११ र १८ (शनिबार ) -आसियान रेस्टुरेन्ट -सम्पर्क व्यक्ति -काजी नेपाल-01064641511, दिपेन्द्र अधिकारी-01046299563
नोट :- सबै स्थान र मितिमा समय -बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ |
बिस्तृत जानकारीको लागि :-
एसएम इन्भेस्टमेन्ट कम्पनि लिमिटेड
केन्द्रीय कार्यालय बाँसबारी,काठमान्डौ |
फोन नो 07048427613 ( कोरियाबाट लोकल कल )
सुरेश लिम्बु -01073549629,
कपिलदेव न्यौपाने -01059347429
देवेन्द्र सम्बाहाम्फे-01083576667
हरि श्रेष्ठ -01048376525
यम श्रेष्ठ-01043759222