मनास्लु सांगीतिक सौगात भाग -2 कार्यक्रमको लागी सम्पूर्ण कलाकारहरू कोरिया आईपुगे !!


 

आशिस थापा मगर, सोल

 

भुकम्प पीडित बालबालिकाहरूको शिक्षाको लागि  कोरियन महान् पर्व चुसकको दोस्रो दिन सेम्टेम्बर  -27 तारिक नेपाल गोरखा परिवार द.कोरिया द्वारा आयोजित मनास्लु सांगीतिक सौगात भाग -2 कार्यक्रमको लागी सम्पूर्ण कलाकारहरू  शनिबार  बिहान 7:00 बजे कोरिया आईपुगेका  छन् ।  कलाकारहरूलाई स्वागत गर्न संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ, र सस्थाका  पदाधिकारीहरू इन्छन अन्तराष्टिय एअरपोर्ट पुगेका थिए ।

युवापुस्ताहरूको ढुकढुकी  बन्न सफल,हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो,एउटा चिठीको साहाराले, बाईरोडको बाटोमा धुलो उडाउदै, तिम्रो नजरले, देखे है तिमीलाई हिजो है राती सपनीमा, हाम्रो नेपाल, चाङ्बा दाई जस्ता दर्जनौ गीतहरूबाट  अत्यन्तै चर्चित दि एक्स ब्यान्ड(THE AXE BAND) का सर्जक कलाकारहरू,शिव मुखिया,सुरेंद्र स्रेष्ठ र सजल राजभन्डारी कोरिया आईपुगेका हुन् । लोक दोहोरी फाटका अत्यन्तै चर्चित गायक/गायिका दीपसागर मगर र राधिका हमाल पुन पनि उक्त कार्यक्रमको लागी कोरिया आईपुगेका छन् ।  कोरियामा रहेका सम्पूर्ण  नेपाली महानुभाबहरुलाई  उक्त कार्यक्रममा सहभागी भई भब्य सफल पारिदिनहुन संस्थाका अध्यक्ष राजेन्द्र स्रेष्ठ ज्यूले हार्दिक अनुरोध गरेका छन । कार्यक्रम भाेलि अाइतबार  दिनकाे १ बजेदेखि  सङ्बुक कुमिन एसङ ह्वग्वान काे हलमा हुन गहिरहेकाे छ । कार्यक्रम स्थल सम्म पुग्नका लागि  दाेङ्देमुन बाट  बसकाे  ब्यबस्था गरिएकाे  स्वयमसेवक संयाेजक  इश्वर देवकाेटाले बताए ।

received_926081314132834

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...