उत्तर कोरियाद्धारा ७० औं बार्षिकउत्वसमा शक्तिशाली हतियार प्रदर्शन गर्ने
सोल-उत्तर कोरियाका नेता किम जोंग ऊनले आफनो ७० राष्ट्रिय दिवस मनाउनको लागि रसायनिक हातहतियारसहित सुसजिज्त हुन आदेश दिएका छन् ।
मंगलबार रुलिंग वर्कस पार्टीको मुखपत्र रोदोंग पत्रिकाले जनाए अनुसार यही अक्टोबर १० तारिखका दिन उत्तर कोरियाले राष्ट्रिय दिवस मनाउने तयारी स्वरुप उनले सैंन्य प्रमुखहरुलाई सो आदेश दिएका हुन । सो पत्रिकाले किम जोंग ऊनको मेहनती कार्य शीर्षकमा समाचार छापेको छ ।
उत्तर कोरियाले शक्तिशाली हात हतियारको विकास गर्नुपर्नेछ युद्धको लागि जनतालाई सक्षम बनाउनुको विकल्प नभएको समेत समाचारमा उल्लेख छ ।किम भन्छन् रक्षाशक्ति उत्तर कोरियाको ईज्जत र शक्ति प्रर्दशनको राम्रो मौंका भएको बताए ।