सोनिया भुजेललाई सहयोगको अनुरोध ।
-
सोल – झापा झिलझिलेका ६ वर्षिया सोनिया भुजेल झिलझिले माध्यमिक बिद्यालयमा कक्षा—१ मा अध्यनरत थिइन् । उनि दुईवर्षअघि छिमेकीको घरमा खेल्न जादाँ तुलशी राउतले अनाहकमा खुकुरी आक्रमणम गरेका थिए । धारिलो खुकुरीको प्रहारवाट पछाडीको घाटीमा गहिरो चोट लागेको थियो । घाटीको घाउँ ठिक हुदै छ तर मेरुडण्द काटिएको कारण उनको कम्मरमुनिको भाग चल्दैन । उनि संगै पढ्ने साथिहरु धमाधम बिद्यालय जादै छ तर सोनिया प्यारालाईसेस भएर साघुरो कोठाभित्र कैदी जिवन बिताईरहेकी छिन् ।
सोनियाको आमा यो संसारवाट विदा भइसकेका छिन् । उनि टुहुरी हुन् । घरमा खान लाउँन समस्या छ । चन्द्रवहादुरले दैनिक बनिवुतो गरि छोरी सोनिया र छोरालाई स्याहारसुसार गरेका छन् । ज्यालामजदुरी गर्ने चन्द्रवहादुर छोरीको उपचार गर्न चाहान्छ तर उपचार गर्ने पैसा छैन ।
उपचार गरे आफु निको हुने र पढ्ने छोरीको आग्रहले चन्द्रवहादुर चिन्तित छन् । सोहि पिडित सोनिया भुजेललाई उपचार्थ सहयोग गर्न द. कोरियामा रहेका विभिन्न संघ-सस्था, निकाय, दाता, शुभ- चिन्तक र कोरियाबासी नेपाली हरुमा हार्दिक अनुरोध गरिएको छ । साथै सम्पूर्ण प्राप्त सहयोग यसै अनलाई मिडिया मार्फत अपडेट गराउने छै ।
सम्पर्क द. कोरिया
Pawan Rai=01059241832. woori Bank (우리은행 )=1002848629634
नेपाल झापाली युवा सरोकार समाज नेपाल । Nabil Bank Damak ,Jhapa account No =2210017506959
Kabiraj Rai(Chairman )=9852675166
Anildev Rai (journalist )=9842631648
Dinesh Gagamer(secretary ) = 9815921708
Aindra Rai (Advisor) =9851010442
Tara phokarel (voice chairman ) Birat kirati =(writer) 9817031265