भ्यु अफ नेप्लिज ग्रुप गुन्सान नेपाली समाजमा परिबर्तन, अध्यक्षमा अशोक गुरुङ मनोनित
उमेश शेरालुङ्ग,सउल -गत आइतबार १८ तारिक को दिन दक्षिण कोरियाको गुन्सान शहर स्थित नेपालीहरुको साझा संस्था (भ्यु अफ नेप्लिज ग्रुप) को नाम परिबर्तन गरि (गुन्सान नेपाली समाज) राखिएको छ।साथै सोही दिन संस्थाको बार्षिक साधरण सभा गरि नयाँ कार्यसमितिको अध्यक्षमा अशोक गुरुङ मनोनित भएका छन।
२०१३ मा स्थापना भएको उक्त संस्थाको नाम भ्यु अफ नेप्लिज ग्रुप रहेको थियो। धेरै साथि भाईहरुको राय सल्लाह अनुसर नाम आध्यात्मिक भएको भन्दै परिबर्तन गर्नु पर्ने सल्लाह आए पछि संस्थाको नाम परिबर्तन गरि गुन्सान नेपाली समाज राखिएको हो। सोही दिन बार्षिक साधरण सभा गरि पुरानो कार्यसमिती विघटन भै अशोक गुरुङको नेतृत्वमा १५ जना नयाँ कार्यसमितीमा चयन गरिएको छ। साथै संस्थाले आपतकलिन कोषको घोषणा पनि गरेका छन।
त्यस्तै गरेर आपतकालिन कोषमा संयोजक यशु मगर, गुन्सान चौतारी संगीत सम्योजकमा कृष्ण मगर , गुन्सान भल्लिबल खेल संयोजकमा हर्क गुरुङ, गुन्सान फूटबल खेल संयोजकमा नाम्जी लामा चयन भएका छन।
कार्यसमितिको नामवलीहरु अध्यक्ष:-अशोक गुरुङ
वरिष्ठ उपाध्यक्ष:-शिशिर ज्ञावलि
उपाध्यक्ष:- नाम्जी लामा
उपाध्यक्ष:- कमल तिमिल्सिना
सचीव:- रिम ब. पुनमगर
सहसचिव:- प्रदिप सुवेदी
कोषाध्यक्ष:- अमित लिम्बू
सहकोषाध्यक्ष:- सन्जिब श्रेष्ठ
सक्रिय सदस्यहरु:-
१) कृष्ण मगर
२) किरण थापा
३) अशोक मन्डल
४) सुरेश चौधरी
५) टंक लिम्बू
६) बासु अधिकारी
७) भानु भक्त आचार्य
आपतकालिन कोष संयोजक:- यशु गुरुङ
उपसम्योजक:- रोहन शर्मा
गुन्सान चौतारी संगीत सम्योजक:- कृष्ण मगर
गुन्सान खेल संयोजक:- हर्क गुरुङ
सह संयोजक:- नाम्जी लामा
गुन्सान भल्लिबल खेल क्याप्टेन:- टंक लिम्बू
फूटबल क्याप्टेन:- नाम्जी लामा
सल्लाहकार हरु:- 1) उमेश राई
2) सालिक न्यौपाने
3) जीवन जिसि
4) दिपक खड्का
5) खगेन्द्र बुढामगर
6) राजेन्द्र जिसि
7) बैकुन्ठ अर्याल
8) योगेन्द्र जिसि
9) धन बहादुर डाँगी
10) धन बहादुर गुरुङ
11) निशम लिम्बू
संस्था संरक्षक:- राजु न्यौपाने