दोस्रो किम्हे माईग्रेण्ट फुटबलको उपाधी एभरेष्ट क्लब बुसानको पोल्टामा


गतशालबाट शुरू भएको किम्हे माईग्रेण्ट हाउस एक दिवशीय फुटबल प्रतियोगीता यो बर्ष पनी सम्पन्न भएको छ। किम्हे माईग्रेण्ट हाउस खेलकुद समितीको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगीता, खिम्हे इमोहो खोदोङ हाक्यो र खाया देहाक्योको फुटबल मैदानमा भएको थियो। विहान ८:५० बाट शुरू भएको सो प्रतियोगीतामा  याङसान एफ सी ,हालिम तथा जिल्ले एफ सी, मिर्याङ एफ सी, हिमालयन बोईज एफ सी,ईमानुयल एफ सी,किम्हे माईग्रेण्ट एफ सी, एभरेष्ट एफ सी बुसान,राइजिङ नेपाल एफ सी, ललितपुर एफ सी,डेउ एफ सी र हिमालयन एफ सी सहभागी रहेका थिए।

ff
उल्लेखनिय मात्रमा दर्शकहरू रहेको अनि नकआउट पद्दतिको आधारमा सम्पन्न भएको उक्त प्रतियोगीता साँच्चै रोमाञ्चक भएको थियो। सेमीफाईनल र फाईनल चरणका खेलहरू भएको खाया देहाक्योको फुटबल मैदानमा किम्हे माइग्रेण्ट एफ सी,हिमालयन बोईज एफ सी, एभरेष्ट एफ सी बुसान र अन्नपुर्ण एफ सी अन्तिम चारमा पुगेका थिए। एक – एक गोलको बराबरी भएपछी आयोजक किम्हेमाईग्रेण्ट एफ सी लाई पेनाल्टीमा ३-२ ले हराउँदै हिमालयन बोईज फाईनलमा प्रबेश गरेको थियो। त्यस्तै गरेर अन्नपुर्ण एफ सी लाई हराउँदै एभरेष्ट बुसान पनी फाईनलमा प्रवेश गरेको थियो। समय अभाबका कारण ढिलो हुनपुगेको फाईनल खेलमा बुसान एभरेष्टले हिमालयन बोईजलाई ३- ० ले हराउँदै उपाधी चुम्न सफल भयो।

fot
प्रथम भए संगै बुसान एभरेष्ट ले प्रथम पुरस्कार १० लाख वन, कप तथा प्रमाणपत्र हातापार्यो भने दोस्रो स्थानमा रहदै हिमालयन बोईजले ७ लाख वन,प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै गरेर खेल अबधीकै उत्कृष्ट खेलाडीको उपाधी भने हिमालयन एफ सी ९९ जर्सीका खगेन लिम्बुले हातापारे। उत्कृस्ट खेलाडीको उपाधी संगै १ लाख वन, प्रमाण पत्र लिम्बुको नाममा रहन पुग्यो । किम्हेमाईग्रेण्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदीले सहभागी टिम, उपस्थित दर्शक सबैलाई विशेष धन्यबाद दिएका थिए।

ffffffffoot

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • मुनेश थापा मगरद्धारा आरुपाटा स्थित विद्यालयलाई “शैक्षिक सामाग्री” सहयोग
  • दक्षिण कोरियामा “खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता” हुने
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...