बोन म्यारोकी बिरामी सुजना गोलेलाई सहयोगका लागि नागार्जुन गुम्वाको अनुरोध
सौल – सामान्य परिवारमा जन्मी पारिवारिक दुख र पिडा बोकी बि. बि. एस. अध्ययन गरिरहेकी २४ बर्षिया दोलखा जिल्ला भेड्पु गा.वि.स. वडा नं. ३ की सुजना गोले आफैलाई बोन म्यारोको रोग लागी दु: खी बनेकी छिन । १० बर्ष पहिले बुबा गुमाएकी गोले विरामी अामा र भाईलाई स्याहार सुसार गरि अध्ययन गरिरहदा उनलाई बोन म्यारोले सताए पछि उनि पनि सिभिल अस्पताल वानेश्वरमा मृत्यु संग जीवन वचाउन सामना गरिरहेकी छिन । ” यस्तो दुखको वेला तपाई हाम्रो सानो सहयोगले एक परिवारको जीवन बच्छ भने किन सहयोग नगर्ने?हामीले सहयोग नगरे कस्ले गर्ने? अहिले नगरे कहिले गर्ने ?भन्दै देश विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई हातेे मालो गर्दै अगाडी बढ्न नागार्जुन गुम्वा नुङ्ईन सेवा केन्द्र दक्षिण कोरिया हार्दिक अनुरोध गरेको छ ।
जानकारिको लागी सुजना गोले 9849297247 विकास मोक्तान 01064925915 सहयोग रकमको लागी IBK bank 22130215402013 mokbil 목빌 नोट:सहयोग रकम जम्मा गरिसकेछी नाम थर, नेपालको ठेगाना र सहयोग रकम सहित मेसेज गर्नुहुन् अनुरोध गरिएको छ |