कोरियामा बिराट सांगीतिक सौगातका लागि कलाकारहरु चयन


सोल – डाइनामिक मोरङ कमिटि दक्षिण कोरियाद्वारा आउदो सलनाल २०१६ फेब्रुअरी ७ तारिख हुने बिरात सांगीतिक सौगात  कार्यक्रमका लागि कलाकारको छनौट गरिएकोछ|

 

साँस्कृतिक कार्यक्रमका लागि नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरिएको कुरा डाइनामिक मोरङ कमिटिका अध्यक्ष जिबन  थापाले जानकारी गराए| सांगीतिक सौगातका लागि किंग अफ् नेपाली पप भनेर चिनिने  चर्चित पप गायक धिरज राई ,चर्चित  आधुनिक गायिका तथा मेलोडी क्विन  मिलन अमात्य ,बहुचर्चित लोक गायक शिब परियार , सफल गायक तथा नायक बाबु बोगटी,हट नायिका तथा मोडल माला लिम्बु  र चर्चित हास्यब्यङ्ग कलाकार द्वय सागर लम्साल (बले ) र हरि निरौला (कक्रोच) आउने भएका छन् |

 

नेपालका असामान्य बालबालिकाका लागि सहयोग गर्ने उद्देश्य राखेर आयोजना गर्न लागिएको सांगीतिक सौगात  २०१६ फेब्रुअरी ७  तारिखका दिन सौलको संबुक शहरको संबुक कुमिन यसंग ह्वेग्वानमा अर्थात् गत चुसकमा गोर्खा परिवारले आयोजना गरेको हलमा आयोजना गरिने जनाइएको छ| कार्यक्रम हलमा जाने तरिका ट्रेन लाइन नम्बर ४ हान्संग दे इब्गु गेट नम्बर ६बाट निस्केर १ नम्बरको माउल बसमा चढी एक स्टेसनमै झरेर पुगिने छ वा पैदल करिब १० मिनेट लाग्नेछ|

 

कार्यक्रमलाई भब्य र सब्य रुपमा सफल  बनाउन सम्पूर्ण मोरङ बासी लगायत अन्य नेपाली समुदायहरुलाई आ आफ्नो ठाउँबाट आर्थिक भौतिक र नैतिक सहयोग गरिदिनु हुन् अध्यक्ष जिबन थापाले बिनम्र अनुरोध गरेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...