बुसान किम्हेमा स्याङजाली जुट्ने
सोल-स्याङजा परिवार दक्षिण कोरियाले बुसान किम्हे क्षेत्रमा परिवारको शाखा विस्तार गर्ने तयारी गरेको छ ।
२४ जनवरिमा बुसान र किम्हे क्षेत्रमा रहेका स्याङजलिहरूलाई एकिकृत गर्ने उदेश्यले स्याङजालि भेला गर्न लागेको स्याङ्गजा परिवारले जानकारी दिएको छ।
जन्मस्थानप्रतिको अथाह माया दर्शाउदै बुसान किम्हे क्षेत्रमा स्याङजा परिवारको शाखा विस्तार गर्न अत्यधिक माग भए बमोजिम क्षेत्रिय समिती गठन गर्न लागिएको स्याङजा परिवारका अध्यक्ष धर्म गुरूङले जानकारि गराए ।
साथै उक्त भेलामा बुसान,किम्हे,याङसान, मासान,छाङवन लगायत पायक पर्ने क्षेत्रमा रहनुहुने संपुर्ण स्याङजालि साथिहरूमा उपस्थित भई भेलालाई सफल पारिदिनुहुन स्याङजा परिवार दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ।
भेला हुने मिती र स्थान
मिती-2016 जनवरि 24 तारिख दिनको ठिक 1 बजे
स्थान-सब-वे लाईन नं १ छोर्याङ स्टेशन गेट नं. ११४
(Line no. 1 초량 station exit gate no 114 부산 다문화 국재 학교 first flower)
थप सम्पर्कका लागि
धर्म गुरूङ 010-5665-2347(अध्यक्ष स्याङजा परिवार)
कुमार थापा 010-9915-3080(सचिब स्याङजा परिवार)
नबराज वाग्ले 010-7598-1977(याङसान)
राजकुमार आले(प्रिन्स) 010-6601-2906(किम्हे)
राजेन्द्र प्रसाद लामिछाने 010-7387-5646(बुसान)
प्रसन्न पौडेल 010-5925-8104(बुसान)