गोल्डेन आइडलको पोखरामा सुपर मेघा अडिसन


पोखरा,  देशभरीबाट गायन र नृत्यमा उत्कृष्ट प्रतियोगी छान्ने उदेश्यले आयोजित प्रतियोगीता गोल्डेन आइडल सिजन थ्रि अर्थात ‘गोल्डेन आइडल २०७२’ को सुपर मेघा अडिसन पोखरामै गरिने भएको छ । आगामी शनिबार अर्थात ९ माघ(२३ जनवरी)मा पोखरको सभागृहमा ग्रान्ड ओपनिङ सहित सुपर मेघा अडिसन आयोजना गरिने आयोजक संस्था गोल्डेन स्टार मल्टिमिडियाका प्रबन्ध निर्देशक सरन गुरुङले जानकारी दिए ।
आयोजक गोल्डेन स्टार मल्टिमिडिया प्रालीले बुधबार एक बिज्ञाप्ती जारी गर्दै सुपर मेगा अडिसनको राउन्डको बिभिन्न पक्षबारे जानकारी गराएको छ । यो राउण्डमा ४३ जिल्लाका करिब चालिस हजार भन्दाबढी प्रतियोगीबाट छानिएको प्रत्येक जिल्लाका उत्कृष्ट १० प्रतियोगी बिच स्पर्धा हुनेछ । यस अडिसनमा छानिन सफल प्रतियोगीले मात्र आगामी चैत्र २७ गते आयोजना हुने ग्रान्ड फिनाले अर्थात अन्तिम स्पर्धामा सहभागीता जनाउन पाउने छन् ।
गायन र अभिनय प्रति रुची भएका अवसरको खोजिमा रहेको युवा युवतीको क्षमता उचार गरी देशलाई गायन र अभिनयमा उत्कृष्ट ब्यक्ती दिने प्रतियोगीताको मुख्य उदेश्य रहेको छ । २०७० मा पोखराको पन्थी गल्ली(सर्वेश्वर मार्गमा)रहेको गोल्डेन स्टार मल्टिमिडिया प्रालीले सुरु गरेको यो प्रतियोगीता हरेक हप्ता नेपाल टेलीभिजनबाट प्लसबाट ‘गोल्डेन आइडल’ नामबाट प्रसारीत ह“ुदै आएको छ ।
जुनै उमेरका उत्साही युवा युवतीले सहभागीता जनाउन पाउने प्रतियोगीताको कार्यक्रम निर्देशक रेनुका गुरुङ ,कार्यक्रम संयोजन सपना श्रेष्ठ र ब्याबस्थापन सुशिल पोखरेलले गरिरहेका छन् । ‘गोल्डेन आइडल’ कार्यक्रम नेपाल टेलिभिजन प्लसको उत्कृष्ट कार्यक्रम मध्यको एक पनि हो । शोभा खनाल र रोहन जङ्ग कार्की गोल्डेन आइडलमा प्रथम बिजेता हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
  • सुदुर पश्चिम समाजको नयाँ समिति गठन अध्यक्षमा महेश भट्ट
  • नव नियुक्त राजदूत डा. तुम्बाहाङ्फे कोरिया अवतरण , भोली संयुक्त स्वागत तथा सम्मान कार्यक्रम
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...