जनाधिकार मञ्च कोरियाको क्षेत्रीय अधिबेशन तीब्र
किम्हे -नेपाली जनाधिकार मञ्च दक्षिण कोरियाले क्षेत्रीय अधिबेशन तीब्र परेको छ | उसले आउदो अधिबेशनलाई मध्ये नजर गरेर क्षेत्रीय अधिबेशन र सदस्यता वितरण तीब्र परेको हो | मंच एनेकपा माओबादिको प्रवास संगठन हो |
यसै सीलसिलामा ख्यंनाम किम्हे, बुसान, जिन्जु, उल्सान, छांओन, गजेदो क्षेत्रलाई लक्षित गर्दै प्रथम क्षेत्रीय अधिबेसन २०१६ किम्हेमा गर्ने भएको छ । ‘आजको नेपाली समाजमा सकरात्मक परिबर्तनको लागि प्रबासिएका नेपाली युबाहरुको एकता’ भन्ने मुल नारा राखिएको अधिबेशन जनवरी ३१ मा गर्न लागेको हो |
यहि जनवरी ३१ किम्हेमा हुने क्षेत्रीय अधिबेशनका लागि किम्हे र त्यस वरपर रहनुहुने मञ्चप्रती आस्थावान सम्पुर्ण नेपाली समुदायलाई उपस्थित भई अधिबेशन सफल पारीदिनुहुन जनाधिकार मञ्चका बरिस्ठ उपाध्यक्ष तथा किम्हे बुसान क्षेत्रका अधिबेशन संयोजक प्रशान्त राज बानियाँले अपिल गरेका छन् |
नयाँ सदस्यता बितरण तथा संगठनलाई आगामीदिनमा कसरि सामाजिक हितको लागी परिचालन गर्न सकिन्छ भन्ने बिषयमा पनि सोही समयमा बिस्तृत छ्लफल गरि कार्ययोजना समेत तर्जुमा गर्ने कुराको जानकारी अधिबेशन आयोजक समितीले जनाएको छ।
अधिबेशनमा सोलबाट मञ्चका अध्यक्ष गणेश कालिकोटे लागायतको टोली समेत कार्यक्रममा पुग्ने छ।
सम्पर्कका लागि निम्नानुसार ब्यबस्था गरिएको मञ्चले जनाएको छ।
ईश्वर कठायत–किम्हे 01025029663
ईश्वर न्यौपाने –बुसान 01026557675
प्रशान्तराज बानियाँ –किम्हे 01032237600
सागर पोखरेल –मिर्याङ 01064676212
सन्तोस कुमार राई–जिन्जु 01021806693
धनु थापा 01051675055 –बुसान