रा.प्र.पा.नेपाल कोरिया सम्पर्क तदर्थ समिती गठन
सोल – कोरियाली चाड सलनालको अवसरमा यहि ७ तारिखका दिन कोरियाको सुवनमा एक कार्यक्रम गरि रमेश न्यौपानेको संयोजकत्वमा देबेन्द्र पोखरेल सदस्य सचीव रहनै गरि २२ सदस्यिय रा.प्र.पा.नेपाल कोरिया सम्पर्क तदर्थ समिती गठन गरिएको सो समितीका सदस्य सचीव देबेन्द्र पोखरेल ले जानकारी दिनुएको छ |
साथै पार्टीको भावी रणनीतिका बारेमा बृहत छलफल गरि पार्टी बिधानमा रहेर विभिन्न क्षेत्रमा पनि सङ्गठनलाई थप बिस्तार गरिने पोखरेलले बताउनुभयो।
साथै रास्ट्रघाती अप्पर कर्णाली GMR सम्झौता खारेज गरियोस् भनी सो सम्झौता माथी पनि गम्भिर ध्यानाकर्षण रहेको सदस्य सचीव पोखरेलले जनाउनु भयो।
तदर्थ समिती निम्न छन् –
संयोजक:- श्री रमेश न्यौपाने
सदस्य सचिब:- श्री देबेन्द्र पोखरेल
सदस्य:- श्री निर्मल बेलबासे
” सन्जिब भन्डारी
” सुदन जिसि
” मधु बेलबासे
” उज्वल लामा
” बिकाश अधिकारी
” बिनोद योगि
” देउमान लिम्बु
” शेषराज भट्टराई
” मनोज काफ्ले
” यादब पोखरेल
” बुद्धवीर तामाङ
” मेघराज सुवेदी
” प्रदिप गौतम
” खगेन्द्र लिम्बू
” गोबिन्द गुरुङ
” देबराज दहाल
” अनिल महत
” सुभद्रा लिम्बु