विदेशमा बस्ने ओखलढुंगेलीहरु भूकम्प पीडितको राहत संकलनमा जुटे
कतार
यो दु:खद समयमा विभिन्न देशमा कार्यरात ओखलढुंगा हरु यति बेला आफन्त गुमाएको पिडा घर बिहिन भएको अबस्थामा पिडा सगै विभिन्न देशबाट भुकम्प पीडित को लागि सहयोग संकलन सुरु गरिएको जानकारी समाज सेबि किशोर सुनुवारले दिए ।
हाल कतारबाट घोषणा गर्दै हित बहादुर खड्का को सयोजक मा नौ सदस्य कार्य सिमित गठन गरिएको कुरा सयोजक खड्काले बताए ।
यति बेला आफन्तहरु खुल्ला आकश मुनि बस छ । आजसम्म गाउँ गाउँमा राहत न पुगेर पीडित हरु को आशु सगै हाम्रो प्राबस मा रहेकोे सम्पुर्ण नेपाली यति आखा न रसाएको कस्को होला नेपाली हरु को एउटा कालो दिन भएको महसुस गरिएको छ जति सकिन्छ तेति सहयोग गरौ पीडित को हात हातमा राहत पुराउने हाम्रो योजना भएको ले विभिन्न देशमा रहेकोे सम्पुर्ण नेपालीहरु अपिल गर्द्छौ हजुर को साथ यति बेला चहाएको छ ।
हाम्रो कतार मलेसिया कोरिया अमेरिका सिङ्पुर साउदी लगायत अन्य देशमा समेत सयोजक घोषणा गर्दै जाने छौ । मलेसियामा ङावाङ नुरि शेर्पा सयोजक हुनु हुन्छ तेस्तै साउदी मा सुजन लामा सयोजक हुनु हुन्छ भने अन्य देशमा समाज सेबि संघ सस्था सग सहाकार्य गर्दै ओखलढुंगा भुकम्प पीडितहरु को एउटा टोलि बनाएर राहत वितरण गर्ने योजना भएको ले सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु हर्दिक अनुरोध गर्द्छौ सेवा नै धर्म हो अन्य देशमा सयोजक सहित को कार्य समिति घोषणा गर्दै जाने कुरा युरोप र गल्फ सयोजक समाज सेबि किशोर सुनुवार ले बताए ।
ओखलढुंगा बसि हरु विभिन्न देशमा रहेकोे हुने ले आउने दिनमा ओखलढुंगा सेवा समाज समेत गठन गर्ने योजना भएको हुँदा सम्पुर्ण जिल्ला बसिहरु सम्पर्क मा आईदिनु हुन समेत हर्दिक अपील गरिएको छ । यो अभियानबाट भुकम्प पीडितहरु सानू सहयोग पुगने आशा लिएको छौ ।