कोरियामा मेचीमहाकाली फूटबल कपको टाई सिट मार्च २० मा


मेची महाकाली युनाइटेड(MMUFC) दक्षिण कोरिया द्वारा यहि मार्च २७ तारिख आयोजना हुन् गईरहेको  प्रथम मेचीमहाकाली फुटबल कपको सम्पूर्ण तयारी पुरा भएको जानकारी  संस्थाका अध्यक्ष नबिन कार्कीले  दिएका  छन्  | इच्छुक फुटबल कलबहरुले यहि  मार्च १९ भित्र आफ्नो टिम दर्ता गराइसक्नुहुन आयोजकले अनुरोध गरेको छ । साथै टाईसिटको लागि मार्च २० तारिखको दिन दिउसो १२ : ०० बजे इन्डियन प्यालेस रेस्टुरेन्ट(INDIAN PALACE RESTAURANT) सौल (लाइन नम्बर ६ को आनाम 안암역 स्टेशन एक्जिट नं ३ ) मा नेपाल फूटबल महासंघ दक्षिण कोरियाको रोहबरमा गरिने भएको हुदा सम्बन्धित टिम मेनेजर उपस्थित भइ दिनुहुन अनुरोध गरिएको छ  ।प्रतियोगिता एकै दिनमा सक्नु पर्ने भएकोले सोयोसानको ३ वटा फूटबल खेल मैदानमा खेलाईने आयोजकले  जनाएको छ|

सम्पर्क फोन : दिपक थापा (खेलकुद संयोजक) : ०१०३६०५३२९३०  नबिन कार्की:०१०२८९९१२४२

स्थान: इन्डियन प्यालेस रेस्टुरेन्ट 02-9298771,01051858070

12722675_1151129128261393_343616358_o

12443386_1151130244927948_1353394717_o

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...