कोरियामा जहाँ भएपनि ग्लोबल आइएमई बैंकमा खाता खोल्न र पैसा पठाउन सकिने


सोल/कोरिया -कोरियाको जुनसुकै ठाउँबाट अब ग्लोबल आइएमई बैंकमा खाता खोल्न र पैसा पठाउन सकिने भएको छ   कोरियाका लागि ग्लोबल आइएमई बैंकका प्रमुख बबीराज मुल्मीले सो कुराको जानकारी दिएका हुन् ।

 

साथै टाढा हुने र कम्पनी व्यस्त भएकाहरुको लागि कुरियर मार्फत आवश्यक कागजात स्याम्पल सहित पठाई कम्पनीमै बसी नेपालको जुनसुकै ठाउँमा ग्लोबल आईएमई बैंकको खाता खोल्न र पैसा पठाउन सकिने फोनिज कोरिया लाई बताए ।

 

 

पहिलाको तुलनामा अहिले धेरै जनाले यो सेवा र सुबिधा प्रयोग गर्दै आएको उनले बताए । साथै अब IBK Bank बाट रेमिटेन्स पठाउने हरेक नेपालीले कोरियाबाट इ. ग्लोबल आइएमई क्यापिटल द्वारा ल्याइएको IPO शेयर भर्न पाउने सुबिधा  पनि मिलाइएको जानकारी दिए ।  IBK Bank को smart banking र ATM बाट नेपाल को Global IME Bank मा तुरुन्तै पैसा पठाउनु सकिने र Remittance फी मा 50% discount र Exchange rate ma 30% discount पाइने बताए । सस्तो छिटो र भर पर्दो, आज पठाएको पैसा आजै नेपाल पुग्ने दुःख ले कमाएको धन ढुक्क संग I-VARO गर्न सबै संग आग्रह गरे ।

सम्पर्क –  01058545386

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...