न्युयोर्कमा महाभुकम्पको पिडा
हालैको महाभुकम्पमा परी नेपालमा परिवार छिन्न भिन्न भएको पिडा सुनाउँदै न्युयोर्कमा एक नेपाली महिला । पिडा सुनाए पश्चात आँशु पुछ्दै छेउमा एक नेपाली । महाभुकम्पले न्युयोर्क बसोवास गर्ने धेरै नेपालीको नेपाल स्थित परिवार तथा घर छिन्न भिन्न बनाएकाले कागजबिहिन नेपालीहरु नेपाल गएर पुन: फर्किन मिल्ने कानुनी आधारको बाटो खोजेका छन ।
तस्बीर: ङिमा पाख्रीन, न्युयोर्क