बागलुङ भलिबलको टाइसिट सार्बजनिक, १६ टिमको सहभागिता हुने


सज्जन कुमार सिंह

 सउल 

सामाजिक तथा  सस्थागत    बिकास  र खेलकुद  बिकासको लागि  बागलुङ  सम्पर्क  समिति दक्षिण  कोरियाले  जुलाई १०  मा  आयोजना  गर्न  लागेको  पाचौ  बागलुङ  भलिबलको  टाइसिट  आईतबार  सार्बजनिक  गरिएको  छ ।

 दुई  पोलमा  खेलाईने  खेलमा  जम्मा  १६  टिमको  सहभागिता  रहेको  छ ।
पोल ए मा   नेपाल  सामुदायिम बिकास  ख्वाङ्जुसंग युनिक  भिजन   भिड्ने  छ । बागलुङ  सम्पर्क   समितिसंग पुन  समाज  कोरिया  ,मेचिमहाकाली युनाइटेडसंग मोक्पो चौतारि ,मोना  कोरियासंग गुल्मि  सम्पर्क  समिति  भिड्ने  छन ।

 

पोल वि मा स्याङ्जा  परिवारसंग  अर्घाखाचि  सम्पर्क समाज ,ठकुरि  समाज   र तमुधि  कोरिया ,राप्ती  समाज र दुधपोखरि सामुदायिक केन्द्र  त्यस्तै तनहु  सम्पर्क समिति  संग कास्की  परिवार भिड्ने छन ।

खेल  पोल ए  को   एउटा  र पोल वि को एउटा  गरि  खेलाईने छ । सुरुको  खेल   पोल ए का टिमहरु  नेपाल  सामुदायिक  ख्वाङ्जु र युनिक  भिजन ग्रुप  बिच  हुने छ  ।  दोस्रो खेल    स्याङ्जा  परिवार  र अर्घाखाँची  सम्पर्क  समिति बिच  हुनेछ

तेश्रो खेल    पोल ए अन्तर्गतका  बागलुङ  सम्पर्क  समिति र पुन  समाज  बिच  हुनेछ । चौथो  खेल ठकुरि  समाज  र तमुधि  कोरिया बिच  हुने छ । पाचौ  खेल मेचिमहाकाली र मोक्पो चौतारि बिच  हुनेछ । छैटौ खेल राप्ती समाज र दुधपोखरि  सामुदायिक  केन्द्र बिच हुनेछ  सातौ खेल मोना  कोरिया  र गुल्मि  सम्पर्क  समिति  बिच  हुनेछ । आठौ खेल तनहु सम्पर्क  समिति  र कास्की  परिवार बिच  हुनेछ  ।

 

बिजयि टिमले  १२  लाख  वन सहित कप  र मेडल  प्राप्त  गर्ने छन  भने  दोस्रो हुने  टिमले ९ लाख वन, कप  सहित  प्रमाणपत्र  पाउने छन ।सान्त्वना दुई टिमले ३ लाख  पचास  हजार  वन  प्राप्त  गर्ने  समितिका  खेलकुद संयोजक  छानु चन्दले  बताए ।

 

सोहि  खेलको  अबसरमा  भाग्यशालि  चिठ्ठा  पनि  राखिएको  छ  ।खेलाडि तथा  आगन्तुकको  सहजताको  लागि नेपाली  खाजाका  परिकार तथा  पानीको  उचित  ब्यबस्था  गरिएको  समितिमा  अध्यक्ष  याम  श्रीसले  जनाए ।

 

बिहाना ९ बजेबाट  खेल  संचालन  गरिने भएकोले  तोकिएको  समयमा  उपस्थित  हुन  आग्रह  गरिएको छ । खेलमा श्रवण श्रेष्ठ,लोकेन्द्र भट्टचन,अमित  राना,अर्जुन थापा ले  प्रमुख रेफ्रिको  भुमिका  निर्वाह  गर्ने छन ।

खेल गाङ्गबुक युथ  सेन्टर सुयुको हलमा  हुने छ ।बेस्ट  प्लेरको  प्रायाजन समितिका  सदस्य  दिपक   शर्मा  स्टारले  एक  लाख  वन  प्रदान   गरेका  छन । खेलको तयारिकालागि  विभिन्न  जिम्मेवारी  प्रदान  गरिएको  समितिले  जनाएको ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...