बुसानमा नेपाली चलचित्र ‘गाजलु ‘


बिनोद बान्तवा
कोरियाको बुसानमा “बुसान नेपाली आवास गृह ” सहयोगार्थ नेपाली चलचित्र ‘गाजलु ‘ प्रदर्शण गरिने भएको छ  । बुसानमा स्थापित सामाजिक सघ सस्थाहरुले सयुक्त रुपमा गत जुलाइ 3  बाट सन्चालनमा ल्याएको आपत बिपतमा परेका , बिरामी परेका र काम छोडेर बसेका नेपाली हरुका लागि बस्ने नेपालिहरुको साझा घर ” बुसान नेपाली आवास गृह” लाई थप ब्यवस्थित बनाउनको लागि गृहलाइ चाहिने आधारभुत अत्यावश्यक सामान ब्यवस्था गर्ने उदेश्य लिएर आवास गृह ब्यवस्थापन समितिले यहि आउदो जुलाइ 31 गते आइतबार बुसानमा नेपाली चलचित्र ” गाजलु ” प्रदर्शण गर्ने भएको हो  ।
रोमान्टिक लभस्टोरी फिल्म ‘गाजलु’ मा ड्रीम्स, होस्टेल जस्ता सफल चलचित्रमा अभिनय गरिसकेका अहिलेका लोकपृय युवा स्टार नायक अनमोल के सि रहेका छन भने अपोजिटमा पुर्व मिस नेपाल सुष्टि श्रेष्ठ रहेकि छिन । जुन 10 बाट प्रदर्शनमा आएको यस फ्लिममा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान, गौरी मल्ल पनि फिल्ममा मुख्य भुमिकामा रहेका छन । सफल फिल्महरु दिएका निर्देशक हेमराज बिसी फिल्मका निर्देशक हुन ।
द. कोरियामा भने ‘गाजलु’ लाई आदिबासी जनजाती महासघ द. कोरिया र बुसान नेपाली आवास गृह ब्यवस्थापन समिति बुसानको सहकार्यमा प्रदर्शन गर्न लागिएको हो । फिल्म प्रदर्शनबाट आएको सबै मुनाफा नेपालिको हितका लागि सामाजिक कार्यमा लगानी गरिने भएकोले यस कार्यलाइ सफल बनाउन बुसान आसपासका सम्पुर्ण नेपाली दाजुभाइ दिदी बैनीहरुलाई आवास गृहका सम्योजक सङ्गीत अधिकारी र उपसम्योजक रबिन राईले हार्दिक अनुरोध गरेका छन् ।
 ‘गजलु ‘ लाई कोरियाको राजधानी सोलमा यहि 24 जुलाइ 2016 झोगेसा गुम्बा को हलमा देखाइने जानकारि आ. ज. महासघका उपाध्यक्ष कुमार भुजेल गराए ।
बुसानको फ्लिम हल – 다누림 센터 लाइन न. 2 주례 역 (सासाङ छेउ)
सम्पर्क- सङ्गीत अधिकारी(010-862-41977) NCC बुसान
रबिन राई ( 010-291-36772) NRN बुसान
प्रशन्न पौडेल ( 010 57089475) नोक्सान ने. प.
शिला राई (010 27806612) कि रा या बुसान
जोसेफ मगर (010 68693710) मगर सघ बुसान
चन्द्र कार्की( 010 59274881) सु.प. समाज
प्रतिमा आले ( 010 40392430) प्र .ने .म. सघ
कुमार भुजेल (010 91082035) आ.ज.महासघ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...