admin

 

'इजिप्टमा रुसी विमान दुर्घटनाग्रस्त , २२४ यात्रुको मृत्यु

  सोल – इजिप्टका अधिकारीहरुले एउटा रुसी यात्रुवाहक विमान साइनाइ प्रायद्वीपमा दुर्घटनाग्रस्त भएको जनाएका छन्। एयरबस ए-३२१ विमान इजिप्टको रेड सी रिसोर्टबाट रुसी शहर सेन्ट पिटर्सवर्गका लागि उड्दै गर्दा दुर्घटनामा परेको बताइएको छ।   विमानमा २ सय १७ यात्रु र चालक दलका सात सदस्य रहेको जनाइएको छ। इजिप्टका प्रधानमन्त्री सरिफ इस्मेयलले विमान दुर्घटनाबारे पुष्टि गरेका छन्। अधिकांश यात्रु रुसी पर्यटक भएको बताइएको छ। इजिप्टका सञ्चारमाध्यमहरुले विमानको भग्नावशेष भेटिसकेको र दुर्घटनास्थलमा कम्तीमा २० वटा एम्बुलेन्स पठाइसकिएको जनाएका छन्।   पश्चिमी साइबेरियास्थित एउटा सानो विमान कम्पनी कोगलिमाभियाले उक्त विमान सञ्चालन गरिरहेको बताइएको छ। सुरुमा विमानबारेफुर्सदमा


प्रतिभाशाली गायक साम लिम्बू किन प्रियसीलाई भन्दैंछन् 'मेरो जीवनमा' ..(भिडियोसहित)

सोल –पछिल्लो समय कोरियामा धेरैं नैं व्यस्त रहेका गायक साम लिम्बू आज भोली गायनमा भन्दा म्युजिक भिडियो निर्देशनमा समय व्यतीत गरीरहेका हुन्छन् ।उनी निर्देशनसंगैं क्यामेरा चलाउनुका साथैं भिडियोसमेत निर्माण निक्कैं राम्रो गर्ने भएकाले धेरैंजसोको भिडियो निर्माणको रोजाइमा पर्छन् साम  लिम्बू।     आजमात्र उनी आफनैं एल्बमको एउटा म्युकजिक भिडियोको लागि थेगु हिडेका छन् ।आफुलाई निर्देशक भन्दा पनि गायक भन्न रुचाउने साम लिम्बू लगनशील र प्रतिभाशाली व्यक्ति हुन् । हालसालैं नेपाल गएर आएका गायक तथा निर्देशक लिम्बूले आफनो एल्बमको तयारी गरेर आएका छन् । छुट्टीको भरपुर सदुपयोग गरेर कोरिया फर्कनेक्रममा २ वटाफुर्सदमा


नेपालमा हाउसफुल चलिरहेको ''परदेशी'' कोरियामा पनि प्रदशन हुने ( ट्रेलर सहित )

        सुब्बा राना मगर     सोल – नेपाल मगर संघ दक्षिण कोरियाले शुभ दिपावलीको अवसर पारेर मौलिक नेपाली कथानक चलचित्र “परदेशी” प्रदर्शन गर्ने भएको छ |   वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दुखको कथा समेटेर निर्माण गरिएको चलचित्र ” परदेशी” नेपालका ६० भन्दा बढि हलहरुमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ |     मुभिज डटकम फिल्म्स्को व्यानरमा निर्माण भएको चलचित्रकोअधिकांश छांयाकन पाल्पा, रामपुर र कतारमा गरिएको छ | राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानीमा निर्माण गरिएको परदेशीलाइ नारायण रायमाझीले निर्देशन गरेका हुन् | चलचित्रमा प्रसान्त तामाङ,फुर्सदमा


नाकाबन्दीको असर सेयर बजार ३० अंकले घटयो

    काठमाडौं । भारतीय नाकाबन्दीले अर्थतन्त्र अस्तव्यस्त भएपछि सेयर बजारमा पनि पहिरो गएको छ । दसैंपछिको दोस्रो कारोबार दिन बजारमा २९.३२ अंकको गिरावट आएको छ । हरियो भएर खुलेको बजार केही मिनेटमै रातो भएपछि पुरानो रंगमा फर्किन पाएन ।     नाकाबन्दीले अर्थतन्त्रलाई अस्तव्यस्त पारेपछि बजारमा त्यसको नकारात्मक असर परेको हो । बैंक तथा वित्तीय संस्थालगायत अन्य कम्पनीहरुले धमाधम आकर्षक लाभांस घोषणा गर्दा बजार बढ्ने गर्थियो तर अहिले नाकाबन्दीले उद्योगधन्दा ठप्प भएको र पुँजी परिचालन हुन नसकेको असर स्टक मार्केटमा देखिएको हो ।     उद्योगधन्दा धेरै भएको तराईमाफुर्सदमा


भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा २८० को मृत्यु

  सोल : अफगानिस्तानको हिन्दूकुश पर्वत श्रृंखलामा सोमबार गएको भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा २८० जना बढी मानिसको ज्यान गएको छ। भूकम्पबाट हालसम्म १८ सय मानिस घाइते भएको जानकारी आएको छ । पाकिस्तानमा २१० बढि मानिस मारिएका छन्। त्यसैगरी अफगानिस्तानमा ६० जनाबढी मानिसको मृत्यु भएको खबर आएको छ । अफगानिस्तानको एक स्कूलमा भूकम्पछि भएको भागदौडमा १२ जना विद्यार्थीको ज्यान गएको छ । पाकिस्तानको स्वात घाटी र पेशावर इलाकामा सयौं घर जमिनमा मिलेका छन् । भूकम्पको कडा झट्का उत्तर भारत र नेपालमा पनि महसुस गरिएको थियो । तर यी दुबै देशमा भूकम्पलेफुर्सदमा


अफगानिस्तानमा ७.७ रेक्टरको शक्तिशाली भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

    सोल – पाकिस्तान, भारत तथा नेपालसम्मलाई हल्लाउने गरी अफगानिस्तानलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ७ रेक्टरस्केलको शक्तीशाली भूकम्प गएको छ ।   भूकम्पमा ज्यान गुमाउनेको यकिन संख्या पत्ता नलागेपनि अफगानिस्तान, पाकिस्तान तथा उत्तरी भारतमा भूकम्पको ठूलो प्रभाव परेकोे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प लगत्तै ट्वीट गर्दै भारतसहित अफगानिस्तान तथा पाकिस्तानमा आवश्यक सहयोग पुर्याउन आफ्नो सरकार तयार रहेको बताएका छन् ।   हिन्दूकुश हिमालय क्षेत्रबाट ४५ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको जार्मलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताइएको छ । भूकम्पपछि पाकिस्तानका केही टेलिभिजन च्यानलहरुले कार्यालय तथाफुर्सदमा


लगानीको सुवर्ण अवसर बिहीबारदेखि एचअाइडिसिएलको १ अर्ब ९० करोडको अाइपिअो

  काठमाडौं – यही बिहीबार (१२ गते) देखि नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसीएल)ले यही कात्तिक १२ गतेदेखि १ अर्ब ९० करोड रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्दैछ ।     कम्पनीकले निष्काशन गरेको सेयर छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २९ गतेसम्म अावेदन दिन सकिने छ । मागभन्दा बढी अावेदन परे कात्तिक १६ गते नै बिक्री बन्द गर्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।     प्रतिकित्ता सय रुपैंयाका दरले न्युनतम ५० कित्ता अर्थात् ५ हजार रुपैंयादेखि अधिकतम ५०फुर्सदमा


सुनको भाउ घट्यो

  काठमाडौं– सुनको भाउ आज २ सय रुपैयाँले घटेको छ । दसैँपछि बजार खुल्दा सुन आज २ सय रुपैयाँ सस्तो भएर तोलाको ५१ हजार रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   आज चाँदीको भाउ पनि ५ रुपैयाँले सस्तो भएको छ । चाँदी आज ७ सय १५ रुपैयाँमा किनबेच भैरहेको छ ।


गायक सरोज अधिकारीको 'मुटु फिर्ता दिएर जाउ 'सार्वजनिक

सोल –गायक सरोज अधिकारीद्वारा स्वरबद्ध ‘मुटु फिर्ता दिएर जाउ ‘बोलको गीतको भिडियो सहित सार्वजनिक भएको छ । गीतलार्इ दिपक कुमार शर्माले लेखेका हुन भने संगीत रमेश संग्रौलाले गरेका हुन् ।       गीतकार शर्माको शव्द र संगीतकार संग्रौलाकै कम्पोजिसनमा निकट भविष्यमै अरु ३ वटा गीतहरु रेकोर्डको तयारीमा रहेको बताउने गायक अधिकारीले यस अघि पनि केहि भोजपुरी चलचित्रहरुमा आफ्नो सुरिलो स्वर दिइसकेका छन् ।   सागर अर्याल , सुयना सत्याल र सुरेन शेन ठकुरीको अभिनय रहेको यो भिडियोलार्इ संगीतकार तथा भिडियो निर्देशक संग्रौला आफैले निर्देशन तथा सम्पादन गरेका हुन् ।मोडेलफुर्सदमा


मृगौला पिडित बाबु अब्जेक काउचा मगरको लागी ६३,९५,७१५ वोन सहयोग |

सौल –  सुब्बा राना मगर   मृगौला पिडित नाबालक बाबु अब्जेक काउचा मगरको उपचारको लागी नेपाल मगर संघ कोरिया, बाग्लुङ्ग सम्पर्क समिति र म्याग्दी सेवा समाज कोरियाको संयुक्त पहलमा संकलित रकम   ६३,९५,७१५  ओन { अक्षयरूपी त्रिसट्ठी लाख पन्चानब्बे हजार सातसय पचास ओन } दोंदेमुनमा अवस्थीत DR International को सभाहलमा बिरामी बाबुको आमा-बाबा थमन काउचा मगर र मनु  काउचा मगरलाई गत आइतबार अक्टुबर १८ तारिख  हस्तान्तरण गरिएको हो | उक्त  रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ कोरियाका  अध्यक्ष  खड्ग थापा मगर , बाग्लुङ्ग सम्पर्क समितिका अध्यक्ष यम श्रीस मगर  ,फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...