admin

 

कोरियामा छायांकन गरिएको म्युजिक भिडियो '' छोडी गयौ मुटु साटनेले '' बजारमा ( भिडियो सहित )

  सोल –  जव कसैलाई मन पराएर मन , मुटु साटिन्छ | आफुले मन पराएको मान्छेले नै छोडेर गए पछि बिछोडको गीत गाउदै उसकै यादमा टोलाउनु बाहेक के गर्न सकिदो रहेछ र ? यस्तै भावको गीत बजारमा लिएर आएका छन् बाग्लुङका युवा सर्जक जितन भाई श्रीष मगर |   ईपिएस प्रणाली मार्फत २ बर्ष अगाडी कोरिया आएका श्रीषले कोरियाको ब्यस्त समयको बावजुट पनि बचेको समयमा कलम चलाउदै आएका छन् | भर्खरै उनको ” छोडी गयौ मुटु साटनेले ” बोलको गीत बजारमा आएको छ |   कोरियाका बिभिन्न मनोरम स्थलहरुमा म्युजिकफुर्सदमा


लामाको 'ओप्पा खाङनाम स्टाइल' लाई दोश्रो पुरस्कार

छनान-छनान बिदेशी परमर्शाकेन्द्रा र छनान नगरपालिकाको संयुक्त आयोजानामा भएको प्रबासी गीत प्रतियोगीतामा नेपाल दोश्रो भएको छ | गत ११ तारिक भएको छैठौ प्रबासी गीत प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै रुपेन लामाको ‘ओप्पा काङ्गम स्टाइल’बोलको गीतले दोश्रो स्थान प्राप्त गरेको हो |   लामाको स्वरले कोरियान नागरिक र निर्णायाकहरुको मन जित्दै नेपाललाई दोस्रो स्थान दिलाएको हो । रुपेन लामाले प्रस्तुती दिदा उपस्थित सबै नेपालिहरुले नेपालको रास्ट्रीय झन्डा र ‘वी लभ नेपाल’ लेखेको प्ले कार्ड सहित नाचेर रुपेनलाई साथ दिदा झन महोल तातिएको थियो ।   प्रत्येक बर्ष हुने उक्त प्रतियोगिता रुपेन लामालेफुर्सदमा


कोरियन युवासमुह भन्छन् 'विहे अघि एकसाथ बस्नु ठीक हो '

सोल –विवाह अघि पुरुष र महिला बस्नुलाई आज भोलि सामान्य हुन थालीसकेको छ । लिभिंग टुगेदरको संस्कृति पश्चिमबाट आएपनि यो संस्कृति विश्वभर फैंलिइसकेको छ ।     पछिल्लो समय नेपालमा समेत लिभिंग टुगेदरको संस्कृति फस्टाउन थालेको अवस्थाको दक्षिण कोरियाजस्तो देशमा यो प्रथाले नगाँज्ने कुरा नैं भएन ।कोरियामा गरिएको एक अध्ययनले आधा जसोले विहे अघि लिभिंग टुगेदर बस्नु सही भएको बताएका छन् ।   ५ हजार ८ सय १३ बर्षदेखि २४ बर्ष उमेर समुहका कोरियनहरुलाई विवाह अघि युवायुवती एक साथ बस्नु कतिको उचित हुन्छ भनी सोधिएको प्रश्नमा ५६.८ प्रतिशतले उचित हुनेफुर्सदमा


प्रचण्ड 'भाले' केपी 'पोथि' को अशुभ यात्रा

किरण प्रकाश बि.सि. विश्व मानचित्रका ३५ देश भ्रमण गरेका केपि शर्मा ओली  हिजो देखि नेपालको ३८ औं  प्रधानमन्त्री चयन हुनुभएको छ । ओलिको विश्वभ्रमण र प्रधानमन्त्रि को क्रमसंख्यामा संयोगवश केबल ३ अंकको मात्र फरक परेको छ । ऊक्त ३ अंकको ठुलो महत्व र अर्थ संगै यसले प्रचन्ड र ओलिको सामिप्यतालाई फरक- फरक शंका र सम्भावनाको विश्लेषण गर्न सकिन्छ । भनिन्छ राजनितीमा स्थाई दुस्मन र स्थाई मित्र कहिलै हुदैन ।  त्यो बाबुराम,प्रचन्ड,केपि,कमल थापाको तत्कालिन समिकरण र टुटफुट बाट प्रमाणित भैसकेको छ ।  तर पनि गठबन्धन पुर्ब स्थाई प्रतिद्वन्दी केपि र प्रचन्डकोफुर्सदमा


जलविद्युत् लगानी तथा विकास कम्पनीको दुई अर्बको सेयर खुल्दै

  काठमाडौं – जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले कात्तिक १२ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । जलविद्युत् क्षेत्रमा लगानी गर्ने उद्देश्यले खुलेको कम्पनीले दुई अर्ब रुपैयाँको सेयर जारी गर्न लागेको हो ।   एक सय रुपैयाँ अंकित दरका सेयरहरु सर्वसाधारण लगानीकर्ताका लागि एक करोड ८६ लाख कित्ता छुट्याइएको छ । कुल दुई अर्बको सेयरमा चार लाख कित्ता कम्पनीका कर्मचारीलाई, १० लाख कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई दिइने छ । १० लाख कित्ता ६ वटा सामूहिक लगानी कोष कम्पनीले पाउने छ ।   सर्वसाधारणले कम्तिमा ५० कित्ताफुर्सदमा


''दोन माहनी फर'' भन्दै कोरियाको दु:ख लिएर आए ऐश्वर्य श्रेष्ठ

  सोल – कोरिया नेपाली युवा माझ आकर्षक गन्तब्य मुलुक हो | थोरै लगानीमा मासिक लाख रुपैया भन्दा बढी कमाई हुने कोरियामा सोचे जस्तो छैन |   यसै पनि कोरियाको कामलाई थ्री डी (डर्टी ,डेन्जर र डिफिकल्ट) भनिन्छ | कोरियनहरु कडा मिजासका हुने हुदा काम छिटो गरोस भन्ने चाहना राख्छन | केही गालीका शब्दहरु उनीहरुको मुखैमा झुण्डिएका हुन्छन |   यस्तै कथा , व्यथालाई समेटेर ऐश्वर्य श्रेष्ठले कोरियन भाषा समेत मिसाएर ‘दोन माहनी  फर’ बोलको गीत ल्याएका छन् | शब्द , संगीत , स्वर श्रेष्ठको नै रहेको गीतमा सरु गौतमले पनिफुर्सदमा


क्रिस गुल्मेली बाबुले लिएर आए ''पैसा भन्ने चिजै कस्तो'' (भिडियो सहित)

  सोल – रोजगारीको शिलशिलामा कोरियामा रहेर नेपाली संगीत क्षेत्रमा लाग्नेहरुको जमात दिनानुदिन थपिनेक्रममा छ | कोरियाको व्यस्त समयको बावजुत पनि फुर्सदको समयमा संगीत कर्ममा लाग्नेमा क्रिस गुल्मेली बाबु पनि एक हुन् |   उनको भर्खरै मात्र ”पैसा भन्ने चिजै कस्तो” गीतको म्युजिक भिडियो बजारमा आएको छ | गीतमा शब्द क्रिस गुल्मेली बाबुले लेखेका हुन् भने संगीत कोरियामा नै बसेर नेपाली सांगेतिक क्षेत्रमा छुट्टै परिचान बनाउन सफल संगीतकार डीआर अटुले भरेका हुन् भने सी डी बिजय अधिकारीले स्वर दिएका छ्न | उक्त म्युजिक भिडियोमा निता / क्रिस / सुरज /सरुफुर्सदमा


थेगुमा ईपीएस युथ नेपालको आयोजनामा Hostel Returns चलचित्र प्रदर्सन हुदै |

सौल – फोनिज कोरिया सम्बाददाता डोल्मा शेर्पाको सहयोगार्थ ईपीएस युथ नेपाल (EYN) को आयोजनामा बहुचर्चित नयाँ नेपाली फिल्म Hostel Returns यहि अक्टोबर ११ तारिख आइतबारको दिन कोरियाको तेस्रो ठूलो सहर थेगुमा प्रदर्सन हुँदैछ |   बिगत लामो समय देखि चरणबद्द रुपमा उपचारको क्रममा सुवन स्थित अस्पतालको सैयामा रहेकी  दोलखा निबासी डोल्मा शेर्पाको आर्थिक अबस्था धेरै कम्जोर रहेको र उपचारको लागि अझै धेरै रकमको आवस्यकता पर्ने अबस्था देखिएकोले ईपीएस युथ नेपालले उहाँको सहयोगार्थ यो कार्यक्रमको आयोजना गरीएको  हो। कार्यक्रमबाट बचत  भएको सबै  रकम सस्थाले प्रत्यक्ष भेटेर बोन म्यारो क्यान्सरबाट पीडित डोल्मालाईफुर्सदमा


'सांच्चैं रमाईलो स्कुले जीवन' (भिडियोसहित)

सोल- कसैं कसैंको मायाजालमा परि खैं के के भईन्थ्यो  झुक्किएर शनिबार पनि स्कुल गईन्थ्यो सांच्चैं रमाईलो स्कुले जीवन संझिदा अझैं रमाउछ यो मन बालपन संझाउने यो गीत कोरियामा कामसंगैं संगीत सिर्जनामा निरन्तर लागि परेका चर्चित गीतकार तथा संगीतकार डि आर अटुको आफनैं शब्द सिर्जना हो । शब्दले नैं मन चटक्क छुन्छ गीत सुनेपछि झन यो गीतले जो कोहीलाई आफनो बालापनको स्कुल पढदाको दिनहरुलाई संझिन बाध्य तुल्यांउछ ।स्कुल जीवनको पुरा वर्णन रहेको यो पुर्वेली भाकोको गीतमा राजेशपायल राई र मिना राईको आवाजले मन्त्रमुग्ध बनाउंछ ।     दक्षिण कोरियामा काम गर्दैंफुर्सदमा


कोरियाबाट धादिङ्गवेशीमा अपाड़्ग मैत्री शौचालय निर्माण गरिने |

सौल _ सन्तोष अधिकारी गत छुसक २०१५ सेप्टेम्बर २६ तारिकका दिन धादिङ्ग समाज गणतन्त्र कोरियाको भेलाले समाज द्वारा सदरमुकाम धादिङ बेशीमा निर्मार्ण गर्न लागिएको सुबिधासम्पन अपाङ्ग मैत्री (नेपालकै नमुना) शौचालय निर्माण सम्पन्न गर्नको लागि आवश्यक थप आर्थिक संकलन गर्ने निर्णय गरेकोछ | कोरियामा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई आ-आफ्नो स्थान बाट सक्दो सहयोग गरि यो एउटा उदाहरणीय सामाजिक कार्यमा हातेमालो गरि आफ्नो साथ पनि दर्शाईदिनुहुन अनुरोध गरिएको छ । शौचालय निर्माणको काम शुरुवात भैसकेको कुरा जानकारी गाराउँदै, “आफ्नो गाउँ आफै बनाऔं” भन्ने नारालाई आत्मसाथ गर्दै, सहयोगी हातहरु अगी बढाईदिनुहुन धादिङ्ग जिल्लाबाटफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...