admin

 

कोरियामा छायांकन गरिएको '' जुनेलीले '' बजारमा (भिडियो सहित)

  सोल – कोरियालाई कर्म थलो बनाएर नेपाली गीत , संगीत क्षेत्रमा लाग्नेहरुको जमात ठुलो छ | कोरियामा रहेर नेपाली संगीत क्षेत्रमा छुट्टै परिचान बनाउन सफल गायक अशोक थुलुङको ” जुनेलीले;; बोलको गीत बजारमा आएको छ |   कोरियाका मनोरम ठाउहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा स्वर , संगीत अशोक थुलुङको रहेको छ | शब्द प्रेम राईले लेखेका हुन् भने एरेन्जर उदय राज पौडेलले गरेका हुन् | म्युजिक भिडियोको निर्देशन लीजुन मगरले गरेका हुन् | क्यामेरा राज बान्तवा र पूर्वेली गाउलेले चलाएका छन् | भिडियोको एडिट प्रदिप पौडेलले गरेका छन् भनेफुर्सदमा


युनिक भिजन भलिबलको टाई सिट अक्टुबर ४ मा हुने |

सौल – युनिक भिजन ग्रुप दक्षिण कोरिया द्वारा यहि अक्टुबरको ११ तारिख पहिलो पटक भलिबल प्रतियोगिताको  आयोजना  गर्न गइरहेको छ | उक्त  भलिबल प्रतियोगिताको लागि  टाई सिट भने यहि अक्टुबरको  ४ तारिख प्रकाशन गर्ने तयारी गरेको छ | भलिबल प्रतियोगितामा सहभागी हुन् चाहने संघ संस्था वा समूहले  आफ्नो भलिबल टिमको सम्पूर्ण खेलाडीहरुको नामावली सहित नाम दर्ता गर्न हुनका लागि संस्थाको  अध्यक्ष भजेन्द्र क्षेत्रीले  अनुरोध गरेका छन् | बिगत २ बर्ष देखि भलिबल खेलमा उत्कृस्ट प्रदर्शन सहित सक्रिय रुपमा सहभागी हुँदै आएको संस्था युनिक भिजन ग्रुप ले आयोजना गर्ने भलिबल प्रतियोगितामा महिलाफुर्सदमा


''पिरतीमा सहिद हुदैछु'' गीतको काेरियामा छायांकन

  बिरु कार्की     सोल – पिरतीमा परेपछि केके हुन्न् ? मान्छे बिष पिउन पनि तयार हुन्छ । पाशाे लगाउन पनि पछि पर्दैन । भनिन्छ प्रेम र युद्धमा सबै चिज जायज हुन्छन । एकाेहाेराे प्रेममा परेका दुई प्रेमिका बिबिध बाध्यतामा परेर प्रेम सफल नभए पछि छुटिन्छन तर बिबाहित युवतीलाई प्रेमिका र श्रीमानकाे दाेहाेराे पीडा भाेग्न बाध्य पार्छ ।   परयुवक संग सल्केपछि श्रीमानले यातना दिन सुरु गर्छन अनि उनी बिष सेवन गरेर संसार छाड्छिन | प्रेमकाे नाममा बलि चढ्छन प्रेमी ,यस्तै भाव समेटिएकाे युवा सर्जक तेजेन मल्लकाे शब्द पिरतीमाफुर्सदमा


कोरियामा इन्द्रजितको 'रहर'

लिलु डुम्रे सोल -कामका लागि दक्षिण कोरिया रहेका गितकार इन्द्रजित लावतीले गीति संग्रह रहर लिएर श्रोतामाझ आएका छन् । यासक ४ पाँचथरमा तिसबर्ष अघि जन्मिएका गीतकार लावतीको यो पहिलो गीति एल्बम हो ।   रोजगारीका लागि चार बर्ष देखि यहाँ रहेका लावतीको रहर गीति संग्रहमा दश गित सग्रहित छन् । संग्रहित गितमा बोलाउन मन लाग्छ ,अन्तै बाटो मोडे पछि ,जसले बढी चोट दिन्छ ,तिम्रो न्यानो साथ , समाबेश गरिएको छ । जब साँझ ,भुल्न भन्यौ ,तिम्रो आत्म ,धेरै माया र घात गर्यौ पनि रहर एल्बममा समेटिएका लावतीका रचनाहरु हुन् ।फुर्सदमा


द एक्स ब्याण्डले ''लुक्न देउ मलाई'' भन्दा झुम्मिए कोरियाबासी नेपाली

सोल – जब द एक्स ब्याण्ड स्टेजमा देखा पर्यो | माहोल एकाएक तातियो | युवापुस्ता माझ लोकप्रिय ब्याण्ड द एक्सले गाउन शुरु गरे पछि आयोजकलाई स्थित सम्हाल्न हम्मेहम्मे पर्यो | द एक्सले आफ्ना हिट नम्बरहरु ‘च्याङबा दाई’ , ‘लुक्न देउ’ , ‘ तिम्रो मुस्कानले ‘ , ‘हाम्रो सिमाना’ , ‘देखे तिमीलाई हिजो राती सपनीमा’ , बाईरोड़को बाटो लगायतका गाईरहदा उपस्थित दर्शकले संगै गाउदै साथ दिएका थिए | भोकलिष्ट शिव मुखियालाई गितारिष्ट सजल राजभण्डारी र ड्रमर सुरेन्द्र श्रेष्ठले साथ दिए |   उक्त अवसर नेपाल गोरखा परिवार दक्षिण कोरियाले जुराईदिएको थियोफुर्सदमा


म्याग्देली म्युजिकल शो का कलाकार कोरिया आइपुगे |

म्याग्दी समाज समिति दक्षिण कोरियाद्वारा   यहि चुसकको अबसरमा  २०१५ को सेप्टेम्बर २६ तारिखका दिन अर्थात् भोलि सौलमा   आयोजित  एक भब्य साँस्कृतिक कार्यक्रम  “ म्याग्देली म्युजिकल शो ” का कलाकारहरु कोरिया आइपुगेका छन्|   कार्यक्रममा, चर्चित हास्यंब्यङ्ग कलाकार मनोज गजुरेल, चर्चित लोकदोहोरी गायक पशुपती शर्मा, चर्चित लोकदोहोरी गायिका ज्योती मगर, चर्चित नायिका  नम्रता श्रेष्ठ ,चर्चित पप गायक नरेन लिम्बु,  चर्चित कलाकार सम्बोज मल्ल, लोक गायक गगन पुन र हास्यब्यङ्ग कलाकार प्रदिप कार्की लगाएतको कलाकार आज इन्छन विमानस्थल मा आइपुगेका हुन् | लोक दोहोरि गायक पशुपति शर्मा भने क्यानाडाबाट हिजै कोरिया आइपुगेकाफुर्सदमा


युवाहरूको ढुकढुकी 'द एक्स' ब्याण्ड कोरिया आउदै

  आशिष थापा मगर   सोल – कोरियामा रहेका संघ-संस्थाहरु मध्य पुरानो तथा अत्यन्तै क्रियाशील संस्था नेपाल गोरखा परिवार द.कोरियाले भुकम्प पीडित बालबलिकाहरूको शिक्षाको लागी भन्ने मूल उदेश्यका साथ कोरियन महान् पर्व चुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर-२७ मा आयोजित मनास्लु सांगीतिक सौगात भाग-२ साथमा मन्त्र लाईभ कन्सर्ट गर्ने भनिएता पनि अन्तिम समयमा दिल्ली स्थित कोरियन राजदूतावासले बिविध कारणहरू देखाउदै भिसा स्थगित गरिदिएको हुनाले तपाईहरू समक्ष मन्त्र ब्यान्डको आगमन नहुने जानकारी गराउदै त्यसमा तपाईहरू प्रति पर्न गएको असुविधाको लागी गोरखा परिवार हृदय देखि नै क्षमा माग्दै गोरखा परिवारले मन्त्र ब्यान्डको अनुपस्थितिमाफुर्सदमा


तेलको ट्याङ्कर विस्फोट हुदा १५० को मृत्यु

  दक्षिण सुडान : दक्षिण सुडानको मरिदी सहरनजिकै भएको तेल ट्याङ्कर विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १५० पुगेको समाचारदाताहरुले शुक्रबार जानकारी दिएका छन् । राजधानी जुबाबाट २५० किलोमिटर पश्चिममा अवस्थित मारिदी सहर नजिकै सो विस्फोटन भएको जनाइएको छ ।     वरिष्ठ स्थानीय अधिकारी जोन इज्कियाले दक्षिणी सुडानको आइ रेडियोलाई सो विस्फोटनमा परी सुरुमा ८५ जनाको मृत्यु भएको र सो सङ्ख्या पछि बढेर बिहीबार १५० पुगेको जानकारी दिए ।     सो विस्फोटनमा परी घाइते भएका कयौँ व्यक्तिको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने पनि इस्कियाले बताउनु भएकोफुर्सदमा


जलविद्युत कम्पनीको २ अर्बको सेयर २ महिनाभित्र जारी हुने

  काठमाडौं- जलविद्युत लगानी तथा विकास कम्पनीले आउँदो २ महिनाभित्र २ अर्ब रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएकाले कम्पनीले सेयर जारी गर्ने तयारी गरेको हो। सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ। कम्पनी स्थापना हुँदा चुक्ता पुँजीको ५ प्रतिशत साधारण सेयर जारी गर्ने प्रावधान राखिएको थियो।       प्रतिकित्ता एक सय रुपैयाँ कायम गरी कम्पनीले २ करोड थान सेयर जारी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले बताए। ‘वित्तीय बजारमा आएको साधारण सेयर अहिलेसम्मकै ठूलो संख्याको हुनेछ,’ उनले भने, ‘बिक्रीफुर्सदमा


चिलीमा ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्प

काठमाडौं-दक्षिण अमेरिकी देश चिलीमा ठूलो भूकम्प गएको छ । ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ ।     सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर-पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीकोचेतावनी दिएको हो ।     अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ ।     अमेरिकी अधिकारीहरुका अनुसार बुधबार स्थानीय समय अनुसार साँझ ७.५४ मा भूकम्प गएको हो । -(एजेन्सी)  


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...