admin

 

जापानमा ज्वालामुखी विस्फोट, आणविक भट्टीमा क्षति पुग्ने आशंका

काठमाडौं-विश्वमै सबैभन्दा बढी ज्वालामुखी विस्फोट हुने देशमा पर्ने जापानमा प्रमुख पर्यटकीय पदयात्राको रुपमा चिनिने कुमामोतो केनको दक्षिणतर्फका मुख्य टापुमा अवस्थित आसो पर्वतमा ज्वालामुखी विस्फोट भएको छ ।   एक हजार पाँच सय ९२ मिटर अग्लो आसो पर्वतमा विस्फोट भएको ज्वालामुखीको धुवाँ दुई किलोमिटरसम्म फैलिएको छ । समाचार संस्थाहरुका अनुसार सो विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन ।   ज्वालामुखी विस्फोट भएको समयमा केही मानिसहरु पर्वतको टापुनजिकै रहेका भए पनि उनीहरु सकुशल सुरक्षित स्थानतर्फ गएका थिए । समाचार अनुसार ज्वालामुखी कुनै संकेतबिना नै विस्फोट भएको र यसले आसो पर्वतबाट १६० किलोमिटरफुर्सदमा


'कर्म ब्याण्ड लाईभ कन्सर्ट' को तयारी तीब्र

सोल -कोरियाली पर्व छुसकको दोस्रो दिन, २७ सेप्टेम्बरमा हुने ‘रोधी सांगितीक भाग–३’ (कर्म ब्याण्ड लाईभ कन्सर्ट) को तयारी तिब्र पारिएको छ । आयोजक तमु धीँ दक्षिण कोरियाले कार्यक्रम मिति नजिकिँदै गर्दा तयारी तिब्र बनाएको हो । संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक सुरज गुरुङ्ले दिएको जानकारी अनुसार अहिले व्यापाक प्रचार प्रसार तथा टिकट बितरण कार्यक्रमलाई तिब्र पारिएको छ । प्रचारप्रसारको लागि सोलको नेपाली शहर दोङ्देमुन, योङ्दम्फु, वेजम्बु, सुवन, आन्सान, फारान, छनान्, फेन्तेक लगायतका स्थानहरुमा पोस्टरिङ् गरिसकिएको बताईएको छ । त्यस्तै अन्य क्षेत्रहरु थेगुमा अन्नपूर्ण समाज थेगु, खजेदोमा इन्द्र गुरुङ्, मोक्पोमा बिक्रम गुरुङ,फुर्सदमा


कम सुत्ने युवाहरुले बढी आत्महत्या गर्छन्

सोल-दक्षिण कोरियामा कम सुत्ने युवाहरूले आत्महत्याको बारेमा सोच्ने र आत्महत्याको योजना बनाउने गरेको एक अनुसन्धानले देखाएको छ |   विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा यहाँ प्रकाशित प्रतिबेदन अनुसार कोरियामा कम सुत्ने युवाहरूले बढी आत्महत्या गर्ने गरेको उल्लेख हो |   विशेष गरी माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूमा यो समस्या देखिएको हो | उनीहरु औसत ६ घण्टा मात्र सुत्ने गर्छन ।   उल्जी विश्वविद्यालयका प्राध्यापक यू कि बोङ्का अनुसार ७ घण्टा भन्दा कम सुत्ने बिद्यार्थीहरूले ७ घण्टा सुत्नेहरूभन्दा १.५ गुणा आत्महत्याका बारेमा सोच्छन्।   अनुसन्धानका अनुसार अपर्याप्त निन्द्राले युवाहरूलाईफुर्सदमा


बुद्धचित्तको रुखबाट ३० लाख रुपैयाँसम्म आम्दानी

प्रकाश सुन्दास काभ्रे– बौद्ध गुरु पद्मसम्भव (गुरु रेमपोछे)ले काभ्रे तिमालको पोखरी नारायणस्थान–९ तोङसाम कुन्ड, याङमेल घाङमा तपस्या सकेर आफ्नो ठाउँ फर्कने बेला स्थानीयलाई दिएको उपहार अहिले बरदान सावित भएको छ । पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वादस्वरूप रोप्न दिएको एउटा वनस्पती (बुद्धचित्त)को माला बेचेर अहिले तिमालबासी लखपति बनेका छन् । कृषकहरूले एउटै बोटबाट २ देखि २५–३० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । लामो समयसम्म कुहिएर खेर गइरहेको बुद्धचित्त मालाको व्यावसायिक कारोबार हुन थालेको भने ३–४ वर्षमात्रै भएको छ । बुद्धचित्तका लागि तिमालको हावापानी विश्वमै अब्बल मानिन्छ । तिमालका बोल्देफेदिचे, सस्र्युखर्क, कानपुर, मेच्छे,फुर्सदमा


सेयरमा लगानी गर्दा हुने अबसर र जोखिम

गत भाद्र ३ गते नेपाल सेयर बजारको ईतिहासमा १२२१ अंकलाई छोए र१२००.९२ अंकमा बन्द हुदा समेत केही राम्रा बाणिज्य बैकहरुको मात्र उच्च दर सेयर बढयो | मध्यम स्तरका बाणिज्य बैक, बिकाश , हाइड्रो र फाइनान्सका सेयर उल्लेखीय रुपमा बढेन |     आज भाद्र २० गते बजार झरेर ११६६.६९ अंकमा झरी सकेको छ | अझै पनि राम्रा बाणिज्य बैकहरुमा लगानीकर्ताहरु झुम्मिरहेका छन् | भुकम्प पछि एभरेष्ट बैकको प्रति कित्ता सेयर १७ सयको सेरोफेरोमा थियो | बजारले ईतिहास रच्दा एभरेष्ट बैकको प्रति कित्ता सेयर मूल्य ३३ सय भन्दा बढी पुगेको थियोफुर्सदमा


कृषि फारम छिर्न पांच सयको टिकट

काठमाडौं-नेपालमा कृषि पर्यटनको सम्भावना देख्नुभएको छैन भने ताथली आउनुहोस् । यहाँ यस्तो व्यावसायिक कृषि फारम छ, जहाँ छिर्न टिकट काट्नुपर्छ । गेटमै बोर्ड राखेर यसको सूचना झुन्ड्याइएको छ । शुल्क छ– व्यक्तिगत सय, समूहगत ५ सय रुपैयाँ |   यसमा कृषिसम्बन्धी अवलोकनकर्ता, विद्यार्थी र अनुसन्धानकर्ताहरू प्राय: आइरहन्छन् । प्राय: शनिबार विद्यार्थीको भीड लाग्छ । सत्तरी रोपनी जग्गामा तीन वर्षअघि खुलेको पौरखी कृषि फारमले आगन्तुकलाई यसरी लोभ्याउन केही नयाँ काम गरेको छ । तीमध्ये एउटा हो– घाँस खेती ।   तपाईंलाई पनि घाँस किन्नु छ ? कि घाँसको बिरुवा ? अध्यक्षफुर्सदमा


क्रिश गुल्मेली बाबुको 'ओख्खर काँचो छ' पछि 'पैसा' बजारमा आउदै

सोल – ईपिएस प्रणाली मार्फत ५ बर्ष अघि कोरिया आएका क्रिश गुल्मेली बाबुको पहिलो गीत”ओख्खर काँचो छ”को अपार सफलता पछि फेरी दोश्रो गीत “पैसा” बोलको गीत बजारमा आउदै गरेको जानकारी दिए | क्रिश गुल्मेली बाबुले लेखेको गीतमा स्वर सि डी विजय अधिकारीको रहेको छ भने संगीत कोरियामै बसेर नेपाली संगीत क्षेत्रमा छुट्टै परिचान बनाउन सफल डी आर अटुको रहेको छ | बिष्णु अधिकारीको एरेन्ज रहेको गीतको भिडियोको सबै काम सकिएको र अहिले धमाधम एडिट भईरहेको र चाडै भिडियो बजार आउने बताए | साहित्य क्षेत्रमा सक्रिय रहेका गुल्मेली बाबुले अब छिट्टैफुर्सदमा


विदेशमा बस्ने नेपालीका लागि रेमिट हाइड्रोको शेयर आउदै

काठमाडौँ – विदेशमा बस्ने नेपालीले शेयर लगानी गर्न पाउने गरी स्थापना गरिएको रेमिट हाइड्रो लिमिटेडले वैधानिकता प्राप्त गरेपछि आयोजना छनौटको चरण शुरु भएको छ । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को सहायक कम्पनीको रुपमा रेमिट हाइड्रोले १२५ देखि १३० मेगावाट क्षमताको जलविद्युत आयोजनामा २० अर्ब रुपैयाँ सम्म लगानी गर्ने योजना बनाएको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले रेमिट हाइड्रो लिमिटेड कम्पनीको स्थापना गरिएको र एचआईडीसीएलकै बोर्डले रेमिट हाइड्रोको अन्तरिम संचालक समितिको रुपमा काम थालेको बताए । उनले रेमिट हाइड्रो मार्फतफुर्सदमा


'साउण्ड अफ समर'को तयारी व्यापक

सोल-एभरेष्ट एफसी परिवार कोरियाले आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रम साउण्ड अफ समरको तयारी व्यापक रुपमा भै रहेको आयोजकले बताएका छन् |     ‘एभरेष्ट एफसी परिवारको अभियान भुकम्प पिडित बाल बालिकाहरु को शिक्षामा योगदान’ भन्ने मुल नारा लिएर गर्न लागिएको कार्यक्रमको लागि प्रसार प्रसार पोस्टर टिकट बितरण र स्वयमसेवक व्यापक रुपमा परिचालन गरिएको जनाइएको |     ‘साउण्ड अफ समर’ छुसकको दोस्रो दिन सेप्टेम्बर २७ मा सउल दुङगुक बिश्वबिद्यालयको हलमा हुन लागेको हो | साङ्गितिक कमिटिका सङ्योजक राजु लिम्बुका सो कार्यक्रमा नेपालका चर्चित मङ्गोलियन हर्ट ब्यान्डका गायक राजु लामा,अमर तन्डुकारफुर्सदमा


राईको 'थ्री इन वान' चित्रकला प्रदर्शनी

धन गुरुङ सोल-दक्षिण कोरियाको दोङ्ग्देमुन शहरमा ‘थ्री इन वान’ एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । युवा चित्रकार एल बिक्रम राईले तयार परेका एकल चित्रहरु नेपाली रेष्टुरेन्ट शुभेच्छा रेष्टुरेन्टमा प्रदर्शनी गरेका थिए। जुलाई २६ आइतबारमा कार्यक्रमको औपचारिक समुदघाटन गरेर प्रदर्शनीलाई एक महिनासम्म प्रदर्शनीमा राखिएका थिए ।   नेपाली राजदूतावास दक्षिण कोरियाका श्रमसहचारी अनिल गुरुङको प्रमुख आतिथ्यमा आयोजित समुदघाटन कार्यक्रममा अतिथिहरुमा एनसिसि कोरियाका कोरियाका उपाध्यक्ष जित गुरुङ, युवा व्यवसायी रबिन तामाङ , महिलाका लागि महिलाका पूर्ब अध्यक्ष जुनु गुरुङ र किराँत राई योयोक्खाका उपाध्यक्ष बालकृष्ण वान्तवा रहेका थिए ।   प्रदर्शनीमाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...