admin

 

पैसा कमाउने ९ मन्त्र !

हरेक व्यक्ति छोटो समयमा नै धनी बन्न चाहन्छन् । यसको लागि फाइनान्शियल प्लानिङ्ग यस्तो हुन जरुरी छ, जुन लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण भुमिका निभाउन जरुरी छ । हामी तपाँईलाई केहि यस्ता मन्त्र बताउँदैछौं कि, जसलाई अपनाएर तपाँईको धनी बन्ने सपना पुरा हुनसक्छ ।     नाफाको पछि लाग्नु नोक्सान हो :- सामान्यतया नाफा एकमात्र यस्तो कारण हुनसक्छ, जसका लागि मानिस लगानी गर्छ । यसकारण, लगानीकर्ताको मनमा यो प्रश्न अवस्य हुन्छ कि अचेल लगानी कहाँ गरौं । यही कारणले लगानीकर्ता अलग–अलग एसेट्स जस्तो इक्विटी त कहिले गोल्डमा पैसा लगानी गर्छन् ।फुर्सदमा


बजारमा डीआर अटुको 'तारे भिर' ( भिडियो सहित )

सोल – बिगत लामो समय देखि नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै परिचान बनाउन सफल गीतकार तथा संगीतकार डीआर अटुको ‘ तारे भिर ” बोलको गजल बजारमा आएको छ |   सचिन राईको स्वर रहेको उक्त गजलमा शब्द तथा संगीत डीआर अटुको रहेको छ | गजललाई अमोश तामाङले एरेन्ज गरेका हुन् |   त्रिकोणात्मक प्रेम कथामा आधरित म्युजिक भिडियोमा सनम , सुगम र भुवनको अभिनय रहेको छ | भिडियोलाई सशान कडेलले निर्देशन गरेका हुन् | भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने निशान घिमिरेले सम्पादन गरेको छन् | दौतरी क्रियसनले बजारमा ल्याएकोफुर्सदमा


कोरियामा 'कर्मा ब्यान्ड'ले धुम मच्चाउने

धन गुरुङ सोल-कोरियनहरुको दोस्रो ठुलो चाड छुसकमा कर्मा ब्यान्डले कोरियामा धुम मचाउने भएको छ । तमु धीँ कोरियाको आयोजनामा आउँदो सेप्टेम्बर २७ तारिकको दिन हुन लागेको ‘रोधीँ साँगीतिक सौगात भाग ३’ मा नेपालको चर्चित ब्यान्ड ‘कर्मा’ कोरिया आउन लागेका हो ।   तमु हाउस व्यवस्थापन तथा दैवी प्रकोप सहयोगार्थ हुन लागेको उक्त कार्यक्रम पुर्ण रुपमा सामाजिक कार्यमा समर्पित रहेको तमु धीँ अध्यक्ष सुरज गुरुङले जानकारी दिए । रोजगारको शिलशिलामा यहाँ रहेका नेपालीहरुले काम छोड्दा र विभिन्न समस्यामा रहेकाहरुलाई बस्न सजिलो होस् भन्दै सेल्टर स्थापना गर्न लागेको गुरुङले बताए । नेपालमाफुर्सदमा


सुरेश कौशलको 'तिम्रो याद' कोरियामा

सोल-ईपिएस मार्फत रोजगारीको लागि कोरिया भित्रिएका भैरहवाका सुरेश कौशलको निर्देशनमा फेरी अर्को म्युजिक भिडियो सुटिङ सम्पन्न भएको छ | ‘तिम्रो याद एल्वमको’ ‘कहिले तिमीलाई सम्झिएर रोएँ, कहिले पीडा बल्झिएर रोएँ’ बोलको गीतमा नया मोडेल बेबिना अधिकारीको साथमा उनि आफै र सगर सिंह समेतले अभिनय गरेका छन् |     पासाङ तामाङको रचना मणिपाल राईको संगीत रहेको उक्त गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ | कोरियाको विभिन्न स्थान सहित इन्छनस्थित सेन्टर पार्कमा गत आइतबार सम्पन्न उक्त म्युजिक भिडियोको मेकअपमा दिनेश चौधरीले गरेका छन् भने क्यामेराम्यान सुमन पुन रहेका छन्फुर्सदमा


'सोनसिक' मा इन्दिरा तिवारी

लिलु डुम्रे सोल-नेपाली बिधार्थी समाज दक्षिण कोरियाको १२ औ साधारण सभाले इन्दिरा तिवारीको नेतृत्वमा १३ सदस्यीय नया कार्यसमिति समिति चयन गरेको छ । सनिबार र आइतबार सन्मुन बिश्वबिद्यालय छनानमा भएको सभामा तिवारीले एक सय सात मत प्राप्त गरि विजय भएकी हुन । सभापतिका अर्का प्रत्यासी निरन्जन कोइरालाले ४४ मत प्राप्त गरेका थिए ।     उपसभापतिमा चार क्षेत्रबाट एकमा ठाकुर ढकाल,दुइमा विजय बस्नेत तिनमा सौरभ भट्टराई र चारमा मोहन श्रेष्ठ चयन भएका छन । उपसभापतिका लागि क्षेत्र एकमा मतदान मार्फत ढकाल विजय भएका थिए । अन्य तिन क्षेत्रमा भने निर्बिरोधफुर्सदमा


कोरियामा नेपाली चलचित्र " होस्टेल रिटर्नस" आउदै

अशोक पोख्रेल, विदेशमा रहेका नेपालीहरूले वेला- वेलामा नेपाली चलचित्रलाई प्रदर्शनीमा ल्याउने गरेका छन् भने निर्देशक तथा निर्माताले पनी पहिलो सो ( प्रदर्शनी) विदेशमा नै गएर गरेको पाइन्छ । त्यस्तै नेपाली चलचित्रहरू मध्ये भर्खरै मात्र अस्ट्रेलियामा सफलतापुर्ण प्रदर्शन भइसकेको चलचित्र ” होस्टेल रिटर्नस ” अहिले सामाजिक सञ्जाल र मिडियाहरूमा प्रसस्तै रूपमा छाउँदै एउटा चर्चामा रहेको चलचित्र हो । यो चलचित्र कोरियाको  सउल , बुसान, थेगु, जेजुदो लगायतका विभिन्न शहरहरूमा प्रदर्शन हुनेभएको छ। – कोरीयाको दोस्रो ठुलो शहर बुसानमा, एन आर एन बुसान क्षेत्रको आयोजनामा यही अगष्ट ३० मा भब्य प्रदर्शनी गरिने भएको छ।फुर्सदमा


उत्तर कोरियाली नेता किम जोङ उनद्वारा युद्धका लागि तयार रहन सेनालाई निर्देशन

सोल – उत्तर कोरियाली नेता किम जोन उनले युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् । आफ्नो मुलुक विरुद्ध दक्षिण कोरियाले प्रचारबाजी गरेको भन्दै उनले युद्धको तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका हुन् । आपतकालीन बैठकलाई सम्बोधन गर्दै उनले अर्द्धयुद्धको अवस्था देखिएको बताए । दक्षिण कोरिया तथा उत्तर कोरियाबीच सीमा क्षेत्रमा दुई तर्फी गोलाबारी भएपछि कोरिया प्रायद्वीपमा तनाव बढेको छ । उत्तर कोरियाले आफ्ना क्रियाकलाप बन्द नगरे कडा कारबाही सामना गर्न दक्षिण कोरियालाई चुनौती दिएको छ । आफ्ना विरुद्ध प्रचारबाजी गरेको आरोपमा उत्तरले दक्षिणको भूमिमा बम प्रहार गरे पछि जवाफमा दक्षिणफुर्सदमा


दक्षिण र उत्तर कोरियाली सिमानामा गोलाबारी

सोल  – दक्षिण र उत्तर कोरियाको सिमानामा गोलावारी भएको छ | उत्तर कोरियाली सैन्य बलले प्रहार गरेको सेललाई दक्षिण कोरियाली सैन्य बलले डिस्पोज गरेको रक्षा मन्त्रालयले जनाएको छ |   जवाफमा दक्षिण कोरियाले सैनिकले पनि १५५ मिलिमिटरको दर्जन सेल प्रहार गरेको जनाईएको छ | अहिलेसम्म कुनै क्षतिको जानकारी नआएको अधिकारीहरुले जनाएका छन् |   अहिले दक्षिण कोरियाली सैनिकलाई हाई अलार्टमा राखिएको पनि जनाईएको छ | दक्षिण कोरियाले सिमानामा भएको गोलावारीलाई प्योङयाङ प्रपोगण्डाको संज्ञा दिएको छ |


नेप्सेले कायम गर्यो ऐतिहासिक रेकर्ड

    काठमाडौ – नेपालको शेयर बजारमा नेप्से परिसुचकले सात बर्षपछि छलाङ मार्दै सर्वाधिक बिन्दु टेकेको छ । २०६५ साल भदौ १५ गते नेप्सेले पार गरेको ११७५ को बिन्दुलाई माथ गर्दै बुधबार ११९१.९२ को बिन्दुमा उक्लिएको हो । मंगलबारको तुलनामा ३१.९९ अंकले नेप्सेमा बढोत्तरी भएपछि नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो । २०६५ सालमा संबिधानसभाको चुनाव भई नयाँ सरकार बनेको सन्दर्भले नेप्सेमा उछाल ल्याएको थियो ।   यसपटक नयाँ संबिधान निर्माणको अन्तिम कसरत, बैंक तथा बित्तीय संस्थाहरुको अनिबार्य पूँजी बृद्धिको प्राबधान, सीडीएसको पूर्ण कार्यान्वयन र अभौतिक शेयरको कारोबारले नेप्सेलाई दरिलोफुर्सदमा


'कोरिया' कडा परिश्रम, राम्रो कमाइ

पुष्पराज कोइराला घर, कार र करिअर मध्यम वर्गीय नेपाली युवाको एउटा जबर्जस्त सपना हो। त्यही सपना पछ्याउँदै कोही अमेरिका पुगेका छन् त कोही युरोप। दक्षिण कोरिया नेपाली युवाका लागि एउटा यस्तो गन्तव्य हो जहाँ पुग्न धेरै पैसा खर्च हुँदैन। पढाइमा अब्बल भइरहनु पर्दैन। र नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी एजेन्सीमा काम गर्नेहरुले जतिकै कमाउन सकिन्छ— मासिक लाख रुपैयाँभन्दा बढी।   नेपाल कमर्श क्याम्पस मीनभवनबाट एमबीएसको पढाइ सकेका पर्वतका जीवन पोखरेल यतिबेला रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको तयारीमा छन्। कोरिया जान पाए मासिक डेढ लाख रुपैयाँसम्म कमाउन सकिन्थ्यो भन्ने सपना सम्झेर उनी कोरियालीफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...