admin

 

सेप्टेम्बर २७ मा 'साउण्ड अफ समर' ले धुम मच्चाउने

सोल-आउदो छुसकको अवसरमा कोरियामा रहेका नेपालीलाई एभरेस्ट एफसी परिवारले पूर्ण मनोरंजन दिने भएको छ | उसले चुसकको दोश्रो दिन सेप्टेम्बर २७ तारिक ५ जना कलाकार आमन्त्रण गरेर ‘साउण्ड अफ समर’ नामक सांगीतिक कन्सर्ट आयोजना गरेको हो |     ‘साउण्ड अफ समर’ का लागि गायक राजु लामा, नृत्यकार पार्वती राई, रक पप गायिका तृष्णा गुरुङ, हास्यकलाकारद्वय कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाडे) कोरिया आउन लागेका हुन् |   ‘एभरेस्ट एफसी परिवारको अभियान, भूकम्प पीडित बालबालिकाहरुको शिक्षामा योगदान’ नारा दिइएको समर साउण्ड दुन्गुक बिश्व विद्यालयको हलमा आयोजना गर्न लागिएको होफुर्सदमा


फिफाको अध्यक्ष पद कोरियाली अर्बपति चुङको दाबी

पेरिस- दक्षिण कोरियाली अर्बपति व्यापारी चुङ मुङ जुनले सोमबारबाट पद त्यागको योजनामा रहेका फिफा अध्यक्ष सेप ब्लाटरको आलोचना गर्दै औपचारिक रूपमा आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।   चुङले आफू निर्वाचित भए भ्रष्टाचारको विवादमा फसेको विश्व फुटबलको सर्वोच्च निकायलाई चारवर्षे कार्यकालमा विवादमुक्त गराउने नाराका साथ चुनावी अभियान थालेका छन्।’अहिले फिफा विभिन्न विवादका कारण चरम संकटमा फसेको छ। यस्तो अवस्थामा फिफा अध्यक्ष पदमा एउटा क्राइसिस म्यानेजर आवश्यक छ।   जसले फिफालाई पुनर्संरचनाको बाटोमा अघि बढाउन सकोस्,’ फिफाका पूर्व उपाध्यक्ष ६३ वर्षे चुङले पेरिसमा आयोजित पत्रकार सम्मेलनमा सोमबार भने, ‘फिफाकोफुर्सदमा


'भूकम्प' (कविता)

सन्त पन्धाक भयानक प्राकृतिक लीला अकस्मात भूकम्प बनी आइदिदा मातृभूमिलाई पारी चिरा सारा सन्ततिहरुलाई दियो पिडा।   लाखौ जनको धनमाल गरी नष्ट पुर्यायो जिबिकोपार्जनमा कष्ट भौतिक संरचनाहरु भई ध्वस्त बनायो दुनियाँलाई अझ स्तब्ध।   दिबंगत भएर हजारौं जन मर्माहत तुल्यायो सबको मन हजारौं घाइते र अपांग भएर झन एेया!भनि मृत्युशैय्यामा छटपटाउदैछन्।   सबको आबास गरेर बिनास दिलायो खुल्ला आकाशमूनिको बास एकातिर जोहो गरेको अन्न पुरिएर नास अनि भिखारी बनायो खानलाई दुई गाँस।   यहाँ कति आमाहरुको रित्तियो काख यहाँ कति जोडीहरूको छुट्टियो साथ यहाँ कति युवाहरुको भाच्चियो हात यहाँ कतिफुर्सदमा


गायिका सीता रानाको नयाँ कोशेली 'उनी मेरै हुन्'

नरेन्द्र रौले काठमाडौं-बुटवललाई कर्मथलो बनाएर गायन क्षेत्रमा सक्रिय सीता रानाले तीजको नयाँ कोशेली उनी मेरै हुन् बजारमा ल्याएकि छिन् । यो उनको आठौं साँगितिक कोशेली हो । यस गीतमा उनलाई गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् ।     सूर्य न्यौपानेको शब्द रहेको उनी मेरै हुन् गीतमा लय तथा स्वर खुमन अधिकारीको रहेको छ । त्यस्तै यस गीतको म्युजिक भिडियोमा रश्मी तामाङ तथा बब्बु थापाले अभिनय गरेका छन् । केही दिनभित्रै यो गीत युट्युबमा पनि उपलब्ध हुनेछ ।     गायिका सीताले यसअघिको तीजमा ‘सरी ल’ गीत बजारमा ल्याएकिफुर्सदमा


उत्तर कोरियाको समय आजदेखि आधा घण्टा छिटो

सोल-उत्तर कोरियाको समय आजदेखि आधा घण्टा छिटो भएको छ | आज विश्मा पराधिन रहेको देशहरु भारतलाई अंग्रेजले छोडेको र कोरियालाई जापानले छाडेको दिन पनि हो । त्यसैले यी दुई देशले हरेक वर्ष आजको दिन हर्ष उल्लास साथ स्वतन्त्रता दिवस मनाउने गर्छन । तर यसपालीको स्वतन्त्रता विदवस उत्तर कोरियाको लागि झन विषेश सावित भएको छ ।     शनिबारदेखि लागु हुने गरी उत्तर कोरीयाले आफ्नो समय आधा घण्टा छिटो भएको जनाएको छ । करिब तीन दशक जापानले कोरियामा अधिपत्य जनाएको बेला जापानले आफ्नै समय लागु गरेकोले जापान र उत्तर तथा दक्षिणफुर्सदमा


उत्तर कोरियामा नेतालाई मृत्यु दण्ड

सोल -उत्तर कोरियामा नेताहरुलाई मृत्यु दण्ड दिने क्रम रोकिएको छैन | नेता किम जोङ उनका नीतिमा असहमति राखेको आरोपमा एक वरिष्ठ नेतालाई मृत्यु दण्ड दिइएको बताइएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार ६३ वर्षिय चोय यङ गनलाई मृत्यु दण्ड दिइएको हो  ।   समाचार अनुसार किमको वनसम्बन्धि नीतिमा चोयले असहमति जनाएका थिए । चोय पछिल्लो ८ महिनादेखि कुनै सार्वजनिक स्थानमा नदेखिएको पनि जनाइएको छ । सन् २०११ मा किमले सत्ता सम्हालेदेखि उत्तर कोरियामा थुप्रै उच्च अधिकारीलाई मृत्युदण्ड दिइसकिएको बताइएको छ । केहीअघि किमको कार्यक्रममा झकाएको भन्दै सुरक्षा प्रमुखलाई सार्वजनिकफुर्सदमा


उत्तर कोरिया 'साम्राज्यवादी समय'बाट अलग

सोल-उत्तर कोरिया अब नयाँ समय क्षेत्रमा प्रवेश गर्ने भएको छ । राज्य सञ्चालित मिडियाका अनुसार दोस्रो विश्वयुद्धमार्फत् जापानी शासनबाट मुक्त भएको दिन पारेर प्योयाङले आफ्नै समय अपनाउन लागेको हो ।   उत्तर कोरिया अहिलेसम्म दक्षिण कोरिया र जापानकै समय क्षेत्रमा रहेको छ । जुन ग्रिनविच मिनटाइम (जीएमटी) भन्दा ९ घन्टा अगाडि छ ।   तर अब प्योयाङ टाइम अगस्ट १५ देखि ३० मिनेट ढिला पारिने भएको छ । राज्य सञ्चालित समाचार एजेन्सी केसीएनएले ‘दुष्ट जापानी साम्राज्यवादीहरुले कोरियालाई आफ्नो समयबाट समेत विमुख गरेको’ उल्लेख गर्दै अब त्यसलाई यथास्थानमा ल्याइएको जनाएको छफुर्सदमा


मिल्ती जलबिद्युत आयोजनाको प्रमाणपत्र अगस्ट २३ मा

सोल-सानो मिल्ती जलबिद्युत आयोजनाको शेयर प्रमाणपत्र अगस्ट २३ मा वितरण गरिने भएको छ | आयोजना प्रबर्द्धन गर्न स्थापना गरिएको सानो मिल्ती (एसएम) इन्भेस्टमेन्ट कम्पनीले शेयर होल्डरहरुलाई नगद रसिद सहित लगानीको प्रमाणपत्र वितरण गर्न लागेको हो |   कम्पनिका अनुसार प्रमाणपत्र अगस्ट २३ सोल ग्लोबल सेन्टरको चौथो तलामा वितरण गर्ने व्यवस्था मिलाइएको छ | प्रमाणपत्र लिन शेयर होल्डरले आवेदनसंग नाम ,थर र ठेगाना मिल्ने परिचय पत्र लिएर उपस्थित हुनु पर्ने जनाइएको छ |   रामेछापको फुलासी गाविसमा रहेको आयोजनाबाट ३ मेगावाट बिद्युत निकाल्ने लक्ष राखिएको छ | आयोजनामा लगानी गर्न कोरियामाफुर्सदमा


सहकारी संस्थैपिच्छे फरकफरक ब्याजदर

काठमाडौं-राजधानीको न्युरोडस्थित सहकारीहरूमा फरकफरक ब्याजदर देखेर राष्ट्रिय व्यापार संघका सहसचिव बैकुण्ठ दाहाल वाक्‍क छन्।     न्युरोडमा व्यापार व्यवसाय चलाउँदै आएका उनी यहाँका सहरकारीपिच्छे फरकफरक ब्याजदरले अलमलमा परेका हुन्। सहकारीबाट ऋण लिँदा र बचत गर्दा कायम गरिने फरकफरक ब्याजदरले उनलाई हैरान पारेको हो।     ‘कारोबार गर्न सहकारीमा जान्छु, सहकारीपिच्छे फरकफरक ब्याजदर भेटिन्छ’, उनले भने, ‘यहाँ भएका सहकारीमध्ये कुनसँग कारोबार गर्दा फाइदा पुग्छ भन्ने पत्ता लगाउन सबै सहकारी चाहार्नुपर्ने भयो।’     राजधानीको केन्द्र न्युरोडमा रहेका सहकारी संस्थामा मात्रै होइन, देशभरका सहरकारी संस्थाको ब्याजदर फरकफरक छ। यसले कुन सहकारीसँग कारोबारफुर्सदमा


'मलाई छाडि पराईसँग'को म्युजिक भिडियो सार्वजनिक

दक्षिण कोरियामा नेपालीहरु आफ्नो काम सगसगै बिभिन्न खाले  सिप ,क्षमता र आफ्नो रुची क्षेत्रमा लागेर एउटा न एउटा रचनात्मक कार्य गरिराखेका हुन्छन l कोहि सिप ,कोहि सामाजिक सेवा त कोहि गीत संगीत मा लागेर प्रबाशमा रहेतापनि नेपाली गीत संगीतलाई पृथक स्वाद प्रदान गर्नको निम्ति महत्वपूर्ण योगदान दिइरहेका छन l यसै क्रममा कोरियामा नेपालीहरु द्वारा बिभिन्न म्युजिक भिडियोहरु पनि छयांकन निर्देशन तर्फा   रौनक बढिरहदा नेपालका सर्बाधिक शिखरमा रहेका चर्चित संगितकार कमल अधिकारीद्वारा संगितवद्ध ‘कदम’ एल्वमका तीन वटा म्युजिक भिडियोको सुटिङ कोरियामा क्रमश छयांकन निर्देशन गरी  सार्बजनिक गरिसकिएको  छ। भर्खरै सम्पन्न कदम एल्बमफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...