admin

 

इलाममा नगदे बालीबाट ७ अर्ब

विप्लव भट्टराई इलाम – नगदे बालीमा अग्रणी यो जिल्लामा गत आर्थिक वर्षमा कृषि बालीबाट पौने ७ अर्ब रुपैयाँ भित्रिएको छ। आलु, अलैंची, अकबरे खोर्सानी, अदुवा, तरकारी, किवी र सुन्तला बिक्री गरेर कृषकले ६ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका हुन्।   यीबाहेक चिया, जडीबुटी, दूध, दुग्धजन्य उत्पादनबाट भएको आम्दानी पनि उल्लेख्य छ। व्यावसायिक नगदे बाली खेतीमा लागेका कृषकले सबैभन्दा धेरै अदुवा खेतीबाट आम्दानी गरेका हुन्। अदुवा उत्पादनमा मुलुकमै पहिलो स्थानमा रहेको जिल्लाका कृषकले ४५ हजार ९ सय ९४ टन अदुवा उत्पादन गरे। उत्पादित अदुवामध्ये ३६ हजार ७ सयफुर्सदमा


हराईरहेको मलेसियन एयरलाइन्सको अवेशष भेट्टियो

  सोल – एक वर्षदेखि हराइरहेको मलेसियन जहाजको अवेशष हिन्द महासागरमा भेट्टिएको जानकारी मलेसियन प्रधानमन्त्री नजिब रज्जाकले दिएका छन् । प्रधानमन्त्री रज्जाकले फ्रान्सेली खोजकर्ताहरुको टोलीले फेला पारेको जहाजको टुक्रा हराइरहेको मलेसियन एयरलाइन्सको एमएच ३७० को भएको पुष्टि गरेका हुन् । मलेसियन एयरलाइन्सको जहाज २३९ जना यात्रु बोकेर मार्चन २०१४ मा मलेसियन राजधानी क्वालालाम्पुरबाट चीनको बेइजिङका लागि उडेपछि हिन्द महासागरको आकाशबाट वेपत्ता भएको थियो । यसअघि एक साता पहिले फ्रान्सेली खोजकर्ताको टोलीले जहाजका केही अवशेष फेला पारेपछि सो माथि अनुसन्धान शुरु गरेका थिए । विज्ञहरुको अनुसन्धानपछि मलेसियन प्रधानमन्त्री रज्जाको ती अवशेषफुर्सदमा


हृदयविदारक हिरोसिमा आक्रमणको स्मरण

काठमाडौं-दोस्रो विश्वयुद्धको क्रममा जापानको हिरोसिमा आक्रमण भएको आज सत्तरी बर्ष पुरा भएको छ | जापानमा यो हृदयविदारक आक्रमण को स्मरण गरिएको छ |   सन् १९४५ को अगष्ट ६ का दिन जापानको हिरोसिमामा बम हमला भएको थियो । सो हमलामा परी दशौँ हजार व्यक्तिको ज्यान गएको थियो । उक्त दिन भएको सो बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । उक्त दिनको विनाशको स्मरण गर्दै बिहीबार दशौँ हजार जापानी नागरिक हिरोसिमा नगरमा जम्मा भएका थिए ।     उनीहरुले यस दिनलाई एक दुःखद दिनका रुपमा स्मरण गरेका थिए । उनीहरुलेफुर्सदमा


रेल दुर्घटनामा परेर भारतमा ३१ को मृत्यु

नयाँ दिल्ली –मंगलबार मध्यरातमा मध्य प्रदेशमा दुईवटा रेल एकै स्थानमा लिकबाट बाहिरिंदा ३१ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।   मुम्बईबाट बनारसका लागि हिँडेको कामयानी एक्सप्रेस र पटनाबाट मुम्बईका लागि हिँडेको जनता एक्सप्रेस मध्य प्रदेशको राजधानी भोपालबाट १६० किमी दक्षिणस्थित हार्डा सहरमा रेल पटरीबाट उत्रिएको हो । दुवै रेल एक मिनेटको अन्तरालमा कालिमचाक नदी माथीको सानो पुल पार गर्ने क्रममा उक्त दुर्घटना भएको बताइएको छ ।   उद्धारमा संलग्न अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने छ । अधिकारीले नदीमा पानीको मात्रा बढेकोले केही व्यक्तिलाईफुर्सदमा


कोरियाबाट फर्केका मध्ये ६३ प्रतिशत उद्योग व्यवसायमा संलग्न

सोल–रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यअवधि पूूरा गरेर कोरियाबाट फर्केका नेपाली कामदार मध्ये ६३ प्रतिशत भन्दा बढिले नेपालमा उद्योग ब्यबसाय संचालन गरेर बसेको अध्ययनले देखाएको छ ।     कोरियाबाट फर्केका ९ सय ५० जना कामदारमा गरिएको अध्ययन अनुसार यहाँबाट नेपाल फर्केका ६३.१५ प्रतिशत कामदारले बिभिन्न स्थानमा उद्योग ब्यबसाय संचालन गरेर बसेका हुन् । उनीहरु मध्ये सामाजिक कार्यमा ५.७८ प्रतिशत , कृषि तथा पशुपालन क्षेत्रमा ५.२६ प्रतिशत, पर्यटन क्षेत्रमा २.१० प्रतिशत संलगन छन् भने २० प्रतिशत बेरोजगार रहेको सर्भेक्षणमा उल्लेख छ ।       १५ जिल्लालाई मुख्य आधार मानेरफुर्सदमा


सज्जन कुमारको ''बाटो बर्खाको'' ( भिडियो सहित )

सोल – कोरियाको ब्यस्त समयलाई सदुपयोग गर्दै सज्जन कुुमार सिंह र कमल बिकेेले बर्खे बाटाेेकाेे याद गराउदैे ”बाटाेे बर्खाकाेे” बोलको दोहोरी गीत बजारमा ल्याएका छन | बर्खेे बाटाे हिलाे गजगजेे त्यहि माथि पानी बाढि र पहिराेले छिला छिला पारेेकाेे हुन्छ | बर्खेे बाटो र रिमझिम पानीमा रुज्दै उकाली अाेराली गर्दै खेती किसान गर्दाकाेे पललाई याद दिलाउने गीत बजारमा अाएकाेे छ । काेेरियामा रहेर गायन लेखन माेडलिङ तथा भिडियाे निर्देशन गरि रहेका बहुप्रतिभाशालि सर्जक सज्जन कुुमार सिंह” सुर्य”काे  शब्द तथा संगीतमा नब गायिका प्रतिमा बिश्वकर्मा र कमल कुमार बिश्वकर्माकाेे स्वर रहेकोफुर्सदमा


उत्तर कोरियाका नेता किमलाई ईण्डोनेशियाको अवार्ड

सोल-उत्तर कोरियाका नेता किम जोंग उन ईण्डोनशियाको एक राष्ट्रिय अवार्डद्धारा सम्मानित भएका छन् । दुरदर्शी नेताको रुपमा उनलाई उजागर गर्दैं ईण्डोनेशियाले फाईटिंग नियो कोलोनिज्मको रुपमा सो अवार्ड प्रदान गरेको हो । युद्धमा अरुमाथि प्रभुत्व जमाउन सक्ने खुबी भएको कारण उक्त अवार्ड उनको हातमा पर्न सफल भएको  दाबी गरिएको छ ।   भुतपुर्व तानाशाही सुक्रानोको नाममा स्थापित सुक्रानो अवार्ड यस अघि महात्मा गान्धी,आंग सान सुकी,किमका हजुर बुबा किम ईल सुंगले यो अवार्डबाट सम्मनित भएका थिए ।सुक्रानो र किमका हजुरबुबा शीत युद्धको बेला नन अलाइन्ड आन्दोलनका मित्रता गांसेका थिए ।   केहीफुर्सदमा


कोरियामा 'बिश्वास कसरी दिलाउँ तिमीलाई ..' आयो

सोल – ‘कला नै जीवन हो, जीवन नै कला हो ‘ भनेजस्तै यतिबेला दक्षिण कोरियामा अर्थोपार्जनको लागी भित्रीएका नेपालीहरु मध्ये  साहित्य -रचना , संगित क्षेत्रमा लागेका प्रतिभाहरु भेट्ने मौका मिल्छ  । यस्तै प्रतिभा मध्ये कि हुन्, रचनाकार गंगा राई( हाङ्कुयुमा) ।     हाङ्कुयुमा सन २०१४ को मे महिनामा कोरिया प्रवेश गरेकी हुन । सानै उमेरदेखी नेपाली साहित्य-संगीत तथा रचना प्रती झुकाव राख्दै आएकी गंगा राई (हाङ्कुयुमा) को ‘पृथक’ एल्बम मध्येको  ‘बिश्वाश कसरी दिलाउँ तिमीलाई माया मेरो चोखो भनी’ भन्ने ट्रेजिडी गीतको म्युजिक भिडियो भर्खरै रिलिज भएको छ ।  फुर्सदमा


कोरियाका नेपालीलाई खारे खोला जलबिद्युत आयोजनामा लगानीको अवसर

सोल-क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रवर्धित कम्पनी सि.ई.डि.बी हाइड्रो फण्ड अन्तर्गत रहेको युनीभर्सल पावर कम्पनीले कोरियामा रहेका नेपालीहरुका लागि तल्लो खारे खोला जलबिधुत आयोजनाको अग्राधिकार शेयर खुला गर्ने भएको छ | कम्पनीले   साना लगानीकर्तालाई समावेश गर्ने गरि करीब ८७ लाख कित्ता अग्राधिकार शेयर (रु १०० सय प्रति कित्ता दरको ) बिक्री गरी आवश्यक रहेको लगानी रकम जुटाउने लक्ष राखेको हो |     सि.ई.डि.बी हाइड्रो फण्डकै नेतृत्वमा निर्माण हुन लागेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जल्बिध्युत आयोजनाको निर्माण स्थल दोलखा जिल्लाको सुरी र चंखु गाविस पर्दछ | तीनदेखि चार बर्षमाफुर्सदमा


जापानी आकाशमा जब भूतको आकृति देखियो

काठमाडौं- अध्ययनका जापान पुगेका मदन चेम्जोङलाई यतिवेला आफनो आईफोनले खिचेको फोटोमा देखिएको भूतको आकृतिले अचम्म तुल्याएको छ । गत बुधवार साँझ चिवा स्थित ‘टोकियो वे’मा जापानी उत्सव ‘हानाबि’ आतिसबाजी हेर्न पुगेका धनकुटा राजारानीका चेम्जोङलाई आफैले खिचेको फोटोमा भूत जस्तो आकृति देखिएपछि अचम्म पारेको हो ।     साँझ करिव ७ वजे उत्सव हेर्न पुगेका उनले रोमान्चक दृष्यको फोटो धमाधम खिच्न थाले । करिव एक घण्टा चलेको उत्सव क्रममा भिडियो तथा फोटो खिच्नमा मस्त रहेका सहकर्मीहरुसंग समय विताए । तर घर आउनेक्रममा केहीवेरमा फोटो फेसबुकमा अपलोड गर्दा अचम्मको दृष्य देख्न पुगेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...