admin

 

डोल्मा भन्छिन्,- 'स्वस्थ भएर समाज सेवा गर्छु '

सोल-दक्षिण कोरियाको सुवन शहर नजिकै आजु विश्वबिद्यालयको अस्पताल रहेको छ । त्यहां बिदेशी भन्दा कोरियन बिरामीहरु खचाखच भेटिन्छन् तर १० औं तलामा रहेको आईसीयू वार्डमा भने नाकमा अक्सिजन लगाएकी केश सबै खौरिएकी एकजना बिदेशी महिला भेटिन्छीन् ।   ती बिदेशी महिला हुन् दोलखा खोपाचाकुकी डोल्मा शेर्पा । शेर्पा बिगत महिना दिनदेखि सघन उपचारमा छिन् । उनलाई एक बर्ष अघिदेखि बोन म्यारो अभाव हुदै आएको छ ।     आजु अस्पतालको शैय्यामा आइपुग्न धेरै नियती भोगेकी डोल्माले सानो छन्द नर्स बनेर बिरामीहरुको उपचार गर्ने सपना बुनेकी थिइन् । तर त्यो सपनाफुर्सदमा


अलैचीबाट बार्षिक लाखौं आम्दानी

काठमाडौं-माईमझुवा १ याङमाका तोया दाहाल शिक्षक हुन् । उनका दाइ नेत्र व्यापारी । उनीहरू मुख्य पेसाबाट बचेको समयमा करेसाबारीमा लगाएको अलैंची स्याहार्छन् । बिहान बेलुकाको समयमा उनीहरूले थोरै मेहनत गर्दा प्राप्त आम्दानी मुख्य पेसाको भन्दा धेरै छ । कुनै बेला अलैंचीको आम्दानीले राम्रै प्रगति गरेका दाहालभाइलाई रोगका कारण खेती मासिएपछि निकै चिन्तित बनायो ।   पाखाबारीमा मासिँदै गएको बिरुवा ल्याएर उनीहरूले स्थानीय पाराले जगाए अनि खेती विस्तार गरे । अहिले उनीहरूको करेसाबारीमा फस्टाएको अलैंची बगानका कारण जिल्लाकै अब्बल कृषकमध्येमा गनिन थालेका छन् । पुरानो बगान मासिएपछि चार वर्ष अघिदेखि पुरानोफुर्सदमा


आवाज निकाल्ने 'स्मार्ट सेक्स डल ' आउने

काठमाडौं -डलसंग सेक्स गर्ने पुरुषहरुका लागि आवाज निकाल्ने स्मार्ट सेक्स डल बनाइने भएको छ | ‘रियल डल’ कम्पनीका मालिक तथा सीइओ मैट मैकमुलेन यस्तो रोबोट बनाउन जुटेका हु न् | यो डलले मालिकका साथ रोमान्स गर्दा कुराकानी पनि गर्न सकोस्। ‘रियलबोटिक्स’ प्रोजेक्टअन्तर्गत कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट एउटा स्मार्ट ‘सेक्स डल’ विकसित गरिरहेको छ। यसको नाम ‘हरमनी’ दिइएको छ। यो रोबोट सन् २०१७ सम्म बजारमा आउने सम्भावना रहेको बताइएको छ। मैकमुलेनका अनुसार यो इन्टेजिजेन्स सेक्स डलको मूल्य १० हजार डलर हुनेछ । न्युयोर्क टाइम्स अनुसार कम्पनीले हालै संसारको पहिलो आर्टिफिशियलफुर्सदमा


सेयर एकै दिन १ अर्ब ३० करोडको कारोबार

काठमाडौं-सेयर बजारमा सोमबार एकै दिन १ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भयो । जुन एकै दिनमा भएको हालसम्मकै उच्च कारोबार रकम हो । यसअघि २०७१ साउन ५ मा एकै दिन १ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता बजारमा उतारचढाव आएर सोमबार कारोबार मापक परिसूचक नेप्स १ हजार ४६ अंकमा पुगेको छ । मौद्रिक नीतिमा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणा बढाउनुपर्ने निर्णय भएपछि बिहीबारदेखि बजार दुई दिन बढ्यो । दुई दिनमा मात्रै परिसूचक ९० अंकले बढेको थियो । आइतबार आधा घण्टा मात्रै कारोबार हुँदा परिसूचक ५०फुर्सदमा


जापानमा ‘माई नम्वर’ प्रणाली लागु हुने

काठमाडौं-जापान सरकारले आगामी अक्टोवर महिनाबाट सामाजिक सुरक्षा तथा कर नम्वर प्रणालीबाट व्यक्तिगत विवरण आवधिक गर्ने भएको छ । नम्वरका आधारमा आयव्यय, कर, प्रशासनिक प्रकृया, वसाईसराई, स्वास्थ्य, रोजगारी लगायत आपतकालिन अवस्थामा सहयोग गर्न सहज हुने दावी गरिएको छ । जापान संसदले दुई वर्ष अघि नै पास गरेको सो नियम संसदमा लामो समयसम्म वहस गरिएको थियो । माई नम्वर नियमनले स्वदेशी तथा विदेशीहरुको व्यक्तिगत विवरण खुल्ने भन्दै विपक्षि पार्टीले संसदमा असहमति जारी गर्दै लामो बहस गरेका थिए । हालैबाट घोषणा गरेको नियमानुसार अबदेखि स्वदेशी तथा विदेशी सवैको हकमा नम्वर प्रणाली लागुभई १२फुर्सदमा


कतार छोडेर गाउँमै कृषि फर्म

काठमाडौं-कतारमा पसिना बगाउँदा उनको कमाइ राम्रै थियो । मासिक लाख रुपैयाँभन्दा बढी कमाउँथे यहाँको कोलेली गाउँका युवा कृष्ण दवाडीले । यतिको कमाइ भए पनि उनमा सन्तुष्टिचाहिँ कत्ति पनि भएन । गाउँ र परिवार छाडेर तातो घाम खाँदै काम गर्नुको पीडाले उनलाई गलायो ।   ‘विदेशको राम्रो कमाइ छाडेर गाउँमै केही गर्न आइपुगेका यिनले आफ्नो मात्र नभई समग्र गाउँको उत्पादन संकलन गरी बजारसम्म पुर्‍याइदिने काम गर्दै आएका छन्,’ स्थानीय राम गुरुङले भने, ‘धेरै युवालाई अहिले उनको कर्मले गाउँमै बसेर कृषिमा लाग्न हौसला मिलेको छ ।’ पछिल्लो केही समययता दवाडीको देखासिकी गरेरफुर्सदमा


पुरुषको स्तनले जापानी महिलामा यौन उत्तेजना

काठमाडौं-गर्मी याममा महिला वा पुरुष खुल्ला लुगा लगाएर हिड्ने गर्छन | खुल्ला लुगाले उनीहरुको बाहिरी अंग पारदर्शी देखिनु स्वाभाविक हो | खुल्ला लुगा लगाएको महिलाको स्तन हरेक पुरुषले एक नजर त लगाउन्छ नै तर जापानी महिलाहरुलाई भने पुरुषको स्तनको मुन्टोले यौन उत्तेजना बढाउने गरेको तथ्य पट्ट लागेको छ |   नाइट कोर क्लब अनलाइनले जनाए अनुसार पुरुषको स्तनको मुन्टो गर्मी समयमा ‘यौन उत्पीडन’ को उपकरण बनेको जापानी महिलाहरुले गुनासो गरेका छन् | जापानमा पुरुषको स्तनको मुन्टादेखि महिलाहरु उत्तेजित हुन्छन | जापानी महिलाहरु पुरुषको छातीमा नजर लगाउन सक्दैनन् |   यदिफुर्सदमा


'धर्म नीरपेक्ष' हिन्दुलाई आपमान गर्न होइन

डोलु आले मगर २०६२ को चैत, म सडक दुर्घटनमा परेर घाइते भएको थिएँ। पोखरा क्षेत्रीय हस्पिटल गण्डकीमा उपचार पश्चात स्याङ्जा वालिंगमा रहेको भाडाको कोठामा आराम गर्दै थिएँ। म अध्ययनको लागि वालिङ बस्थ्येँ। त्यतिबेला २०६२-०६३ को जनआन्दोलन निरंकुश राजतन्त्रको विरुद्धमा ज्वाला राप र ताप दन्किदै थियो। मेरा घाउहरु विषेक लाग्दै गर्दा सडकमा खासगरी साँझमा “ज्ञाने चोर देश छोड, पारस गुण्डा रुखमा झुण्डा, आर्य घाटले के भन्छ ? ज्ञानेद्रलाई ले भन्छ, लेउ लेउ जनता खुकुरी लेउ, कमलेलाई छाप्काइ देउ“ (तत्कालिन गृह मन्त्रि कमल थापा हाल राप्रापा नेपाल अध्यक्ष )। जस्ता नाराहरु घन्किँदैफुर्सदमा


मोबाइलबाटै कृषि सूचना पाउन्छन काभ्रेका किसान

काभ्रे- कुनै समय थियो, खेती किसानीका कुराको जानकारी लिन कि त कृषि कार्यालयमै पुग्नु पर्थ्यो, नभए रेडियो नेपालबाट बज्ने ‘जेटिए र बूढीआमै’ कार्यक्रम सुन्नु पर्थ्यो।प्रविधिमा आएको परिवर्तनसँगै आजकल काभ्रेपलाञ्चोक जिल्लाका ५ सयभन्दा बढी किसानहरुको हातहातै (मोबाइल) मा सूचनाहरु आउन थालेको छ।   खेती प्रविधि, पशुपालन, रोग–कीरा, मौसम, बजारभाउ र उत्पादित कृषिवस्तुको खरीदकर्ताजस्ता अत्यावश्यक जानकारीहरु उपलब्ध हुन थालेपछि किसानको दैनिकी समेत सजिलो बन्दै गएको छ।यसरी मोबाइलमा कृषिका सूचनाहरु आउने क्रम चलेको वर्ष दिन नाघिसकेको छ।   ‘हरेक दिन मोबाइलमा आउने मौसमसम्बन्धी सूचना, रोगकीराको जानकारी, कृषि उपजको बजारभाउले किसानको दैनिकी सजिलो बन्नफुर्सदमा


सफ्टवेयर व्यापारबाट अर्बपति

काठमाडौं- कडा परिश्रम, सार्थक संघर्ष र लगनशीलता त्यसै खेर जाँदैन । एक न एक दिन मानिस सफलताको टाकुरोमा पुग्न सफल हुन्छन् । त्यस्तै सफलता हासिल गर्ने व्यक्तिहरूमध्येका एक हुन्, संयुक्त राज्य अमेरिकाका अलेक्सज्यान्डर कार्प । आफैंले खोलेको सफ्टवेयर कम्पनीले उनलाई सफलताको शिखरमा पुर्‍याएको हो । कम्पनी खोलेको १० वर्षमै उनी विश्वकै धनाढ्य दरिएका छन् । सुरुका दिनहरूमा उनको कम्पनी केही क्षेत्रमा मात्रै सीमित थियो, पछि सरकारी निकाय हुँदै निजी संस्थाहरूसम्म विस्तार हुन पुग्यो । तर उनले दिएको सेवाबाट मनग्ये धन आर्जन हुन सकेन । आफ्ना अतितलाई सम्झिँदै एकताकाका उनले भनेकाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...