admin

 

नेपाल गएर के गर्ने ?

निश्चल काउचा मसंग नेपालमा हुने र अरु देशमा हुने साथीभाईहरुले फोनमा र सामाजिक संजालमा कुराकानी हुदा प्राय सबैले सोध्छन घर घडेरी कता जोडियो ? मैले हास्दै भन्छु ” कतै जोडेको छैन र जोडने सोचाई पनि छैन |” फेरी सोध्छन ”माथिल्लो घरको त्यसले त पोखरामा घर बनायो रे | तल्लो घरको यसले त काठमाडौँमा घडेरी जोड्यो रे तैले चाहि किन नजोडेको ? सायद उनीहरुले सोच्दा हुन् | जाडरक्सी , जुवातास या कुनै परस्त्रीसंग लागेर पैसा सक्दै त छैन | हाम्रो समाजको मनस्थिति नै यस्तो छ कि घर खडेरी जोडेर शहरमा बस्नेहरुफुर्सदमा


किम जोङले आर्किटेक्ट मारेको खुलासा

फोनिज कोरिया संवाददाता सोल-उत्तर कोरियाका नेता किम जोङ उनले एक जना आर्किटेक्टलाई मारिदिएको खुलासा भएको छ । प्योङयाङ विमानस्थलको एक टर्मिनल डिजाइनको जिम्मा लिएका मुख्य आर्किटेक्ट मा वोन चुनलाई एक वर्ष अघिनै मार्न लगाएको अहिले खुलासा भएको हो ।   मा वोन चुनले गरेको डिजाइन मन नपरेकै कारण उनलाई किम जोङले मार्न लगाएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त टर्मिनललाई गत बुधवार खुला गरिएको थियो ।   उद्घाटनको क्रममा टर्मिनलका मुख्य डिजाइनकर्ता मा वोन चुनलाई नदेखिए पछि यो कुराको खुलासा भएको हो ।-एजेन्सी


च्याउ खेतीमा चम्किए पाँचथरे किसान

भीमकुमार बाँस्कोटा फिदिम- एकतीनका सातजना कृषकले चार रोपनी जमिनमा सामूहिक रूपमा च्याउ खेती गरिरहेका छन् । उनीहरूले २० वटा टनेलमा चार हजार पोकामा च्याउ लगाएका छन् । एउटा टनेलमा दुई सय पोका च्याउको खेती गरिएको छ । आफूहरूले जम्मा चार हजार पोका च्याउखेती गरेको उनीहरू बताउँछन् ।   कृषि विकास कार्यालयबाट युवा लक्षित व्यावसायीक च्याउ उत्पादन कार्यक्रम अन्तर्गत दुई लाख ८० हजार अनुदान पाएपछि उनीहरूले सामूहिक रूपमा च्याउखेती सुरु गरेका हुन् । “निकै राम्रो आम्दानी भइरहेको छ,” च्याउखेतीमा संलग्न नन्दकुमार आङ्थुपो भन्छन्, “कम मेहनतमै राम्रो आम्दानी लिन सकिने रहेछ ।”फुर्सदमा


मलेसियाले नेपालीको सट्टा बंगलादेशबाट १५ लाख कामदार ल्याउने

फोनिजकोरिया संवाददाता        काठमाडौं – नेपाल सरकारले फ्री टिकट फ्री भिसा लागु गर्ने निर्णय गरे पछि मलेसियाले बंगलादेशबाट १५ लाख कामदार ल्याउने भएको छ । मलेसियाका गृहमन्त्री डाटुक सेरी अहमद जाहिद हामिदीले तीन वर्षभित्रमा विभिन्न क्षेत्रमा आवश्यक पर्ने कामदारको माग पूर्ति गर्नका लागि यो निर्णय गरेको बताएका छन्। यस विषयमा जुलाई १७ पछि मलेसिया र बंगलादेशबीच ढाकामा सम्झौता गरिने उनले बताए। यस प्रक्रियामा नयाँ र दक्ष कामदार मात्र ल्याइने र पुराना गैरकानुनी कामदारहरु हटाउने कार्यलाई भने निरन्तरता दिने पनि जाहिद हामिदीले बताए। बंगलादेश र मलेसियाका कामदारबीच साँस्कृतिक समस्याफुर्सदमा


फ्री टिकट र भिसाले कामदारको ५० अर्ब बचत हुने

नवराज ढकाल काठमाडौं-वैदेशिक रोजगारीमा टिकट र भिसा नि:शुल्कको व्यवस्था कार्यान्वयन हुन सकेमा जाने कामदारको वार्षिक करिब ५० अर्ब रुपैयाँ बचत हुने देखिएको छ।   अहिले खाडी मुलुक र मलेसियामा जाने कामदारले म्यानपावर कम्पनीलाई औसतमा प्रतिव्यक्ति एक लाख २० हजार रुपैयाँ तिर्ने गरेका छन्। टिकट र भिसा नि:शुल्कको निर्णय कार्यान्वयन भएमा एक जना कामदारले औसतमा २० हजार रुपैयाँमात्र तिरे पुग्नेछ। बाँकी एक लाख रुपैयाँ प्रत्येक जाने कामदारको जोगिनेछ।   वार्षिक पाँच लाखभन्दा बढी वैदेशिक रोजगारीमा जान्छन्। गत वर्ष कुल पाँच लाख २७ हजार आठ सय १४ जना विदेसिएका थिए। गत वर्षफुर्सदमा


उत्तर कोरियाद्धारा २ दक्षिण कोरियन नागरिकलाई आजीवन कैंद

ऐश्वर्य श्रेष्ठ,सोल-  उत्तर कोरियाले दक्षिण कोरियाका २ जना कैंदीलाई आजीवन कैंदको घोषणा गरेको छ ।उत्तर कोरियाका सञ्चारमाध्यमहरुले बताए अनुसार मंगलबार ती दुई कैंदीलाई उत्तर कोरियामा भैंरहेको सम्पुर्ण गतिविधिको निगरानी गरीरहेकाले आजीवन कैंद सजायको फैंसला गरेको हो ।   उत्तर कोरियाको केन्द्रिय प्रसारणले जनाए अनुसार किम कुक गी र चोई चुन गीललाई दक्षिण कोरियाको गुप्तचर रही जासुसी गरेको आरोपमा आजीवन कारावासको फैंसला गरेको जनाएको छ ।उत्तर कोरियाको सर्वोच्च अदालतले ती दुई कोरियन नागरिकलाई उत्तरकोरियाको जासुसी गरेको भन्दैं पक्राउ गरिएको थियो ।   ४ जना पक्राउ परेका दक्षिणका नागरिक मध्ये २ जनालाईफुर्सदमा


निश्चल काउचाको 'लहना'ले बजार तताउदैं (भिडियो सहित)

ऐश्वर्य श्रेष्ठ सोल – दक्षिण कोरियामा ईपिएसमार्फत ३ बर्षअघि कोरिया आएका निश्चल काउचा यतिबेला एउटा गजलको कारण चर्चामा छन् । प्रमोद खरेलको आवाजमा रहेको ‘लहना’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएसंगैं गजलकार काउचाको यो गीतले एकाएक बजार तताउदैंछ ।एल्बम नैं निकाल्ने तयारी गरेका गजलकार काउचाले एउटामात्र गीत समेटर सो गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका हुन् । ४/५ बर्षअघिदेखि साहित्य क्षेत्रमा कलम चलाउदैं आएका गजलकार राम्रो गजलकार हुनकासाथैं साहित्यको कविता विधामा समेत उतिकैं कलम चलाउंछन् ।भिडियो सार्वजनिक भएको केही दिनमैं चर्चामा पुग्नुको साथैं गजलले बजारमा राम्रो प्रतिक्रिया पाएको गजलकार काउचा बताउछन्फुर्सदमा


विषाक्त मदिराले ८९ को ज्यान गयो

फोनिज कोरिया संवाददाता     भारत – मुम्बईमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी मर्ने व्यक्तिको संख्या शनिबार ८९ पुगेको मुम्बई प्रहरीले जानकारी दिएको छ।भारतको पश्चिमी नगरका प्रहरी उपआयुक्त धनञ्जय कुलकर्णीले गैरकानुनी रूपमा बनेको मदिरा सेवन गरी मर्नेको संख्या सय नजिक पुगेको जानकारी दिए | उनले यसरी मर्ने व्यक्तिको संख्या ८९ पुगेको तथा २१ व्यक्तिको अस्पतालमा उपचार भइरहेको बताए। उनले मर्नेको संख्या अझै बढ्नसक्ने उल्लेख गरे। गैरकानुनी रूपमा उत्पादन भएका मदिरा सेवन गरेर बुधबारदेखि मानिसहरू बिरामी पर्न थालेका हुन्। आइतबार पनि यस्ता बिरामी अस्पतालमा भर्ना भइरहेको प्रहरी उपआयुक्तले बताए। नगरको उत्तरीफुर्सदमा


बजारमा अशोक थुलुङको ''अँगालोमा बाध मलाई'' ( भिडियो सहित )

निश्चल काउचा     सोल – कोरियामा रहेर नेपाली संगीत  क्षेत्रमा संघर्षरत गायक अशोक थुलुङको पछिल्लो गीत ”अँगालोमा बाध मलाई” भर्खरै बजारमा आएको छ | उक्त गीतमा शब्द प्रविण चाम्जको रहेको छ भने स्वर तथा संगीत अशोक थुलुङको रहेको छ | युगल पोमो लिम्बुले निर्देशन गरेको भिडियोमा अभिनय मोडलद्धय पुजन राई र स्वस्तिमा खड्काले गरेका छन् | अर्जुन तिवारीको छायांकन रहेको उक्त भिडियोलाई सम्पादन निशान घिमिरेले गरेका हुन | यस अघि थुलुङको ”अनुभव”, ”फिलिङ” नामक एल्वम बजारमा आईसकेको छ | ”फिलिङ” एल्वमको ” जाली रुमाल” बोल गीतले चर्चा बटुलेको थियो |  


चीनमा १४ जना कोरियन जुवाडे पक्राउ

रोशन राई सोल- चीनीया अधिकारीहरुले १४ जना कोरियन जुवाडेहरुलाई प्रक्राउ गरेका छन् । चीनको मुख्य भूमिमा बिदेशिहरुको लागी मात्र खुलेका क्यासिनोमा चीनियाँ नागरिकहरुलाई जुवा खेलाईएको आरोपमा उनीहरु पक्राउ परेको कोरियन संचार माध्यमहरुले जनाएका छन् ।   बुधवार पक्राउ परेका उनीहरुले बिदेशी मुद्रा नियम उल्लंघन गरेको र क्यासिनोमा चीनियाँ नागरिकहरुलाई संलग्न गराई जुवा खेलाएको आरोप छ । तर यसबारे चीनस्थित कोरियन दुताबासलाई आधिकारिक रुपमा जानकारी नभएको   दुताबासले जनाएको छ |   यन्ह्यप समाचार समितिका अनुसार पक्राउ पर्ने मध्ये त्यहाँस्थित कोरियन कम्पनीहरु ग्राण्ड कोरिया लिजर कम्पनी र प्याराडाइज कम्पनीका कर्मचारीहरु बढी परेकाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...