admin

 

जापानमा मध्यरात नृत्यमाथिको प्रतिबन्ध फुकुवा

फोनिज कोरिया संवाददाता     जापान – निकै अँध्यारो नभएसम्म टोकियोमा मध्यरातपछि पनि नाच्नु अब गैरकानुनी नहुने भएको छ । विश्वमा क्लब संस्कृति भएका मुलुकमध्ये एक जापानको संसदले बुधबार मध्यरातपछि नाच्न हालसम्म लगाइएको प्रतिबन्ध हटाउन मतदान गरेको छ । अघिल्लो कानुनमा हालसम्म जापानभरका नृत्य क्लबहरूले रातको १२ बजेपछि आफ्नो व्यापार बन्द गर्नुपर्ने व्यवस्था गरिएको थियो । उक्त कानुनी व्यवस्था अमेरिकाले जापानलाई नियन्त्रणमा लिएपछि सन् १९४८ मा लागु गरिएको हो । त्यस समयमा सामाजिक रूपमा उदार प्रवृत्ति राख्ने अमेरिकीहरूले जापानी युवाको आचरण बिगारेको भनी चिन्ता व्यक्त गरिँदा उक्त कानुन कार्यान्वयनमा आएकोफुर्सदमा


अमेरिकाले दियो नेपालीलाई 'टिपिएस' सुविधा

फोनिज कोरिया संवाददाता    अमेरिका – डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई टीपीयस सुबिधा प्रदान गरेको छ | आजै न्युयोर्क राज्यका सेनेटर चक सुमरले आफ्नो आधिकारिक वेब साईटमा प्रेस बिज्ञप्ति जारी गर्दै टीपीएस सुबिधा प्रदान गरिएको बताएको छ |   टीपीयस सुबिधा प्राप्त भए संगै अब अमेरिकामा बिना कागजपत्र बसोबास गरि रहेका नेपालीहरुले अस्थायी रुपमा टीपीयस सुबिधा कटौती नभए सम्मको लागि काम गरेर बस्ने सुबिधा प्राप्त गर्ने छन् | यो सुबिधाबाट करिब २० हजार नेपालीहरु लावन्धित हुनेछन् | यो सुबिधाले अमेरिकामा भ्रमण भिसामा आउनेहरुले पनि देशमा फर्कने गाह्रो भएको अवस्थामा अमेरिकामै कामफुर्सदमा


साउदी अरेबियामा पनि कोरियामा जस्तै मर्स–आतङ्क

पञ्च विस्मृत         साउदी अरेबियामा प्रथमपल्ट देखा परेको उपचारहीन भाइरस मर्सले महामारीको रुप लिन सक्ने आशङ्कामा विश्वका विभिन्न मुलुकहरु सजग हुन थालेका छन् । अरब न्युजको गत शनिवारको रिपोर्ट अनुसार सन् २०१२ को जुनमा प्रथम पल्ट देखा परेको सो भाइरसबाट साउदी अरेबियामा पछिल्लो घटनाको रुपमा एक ७७ वर्षीय साउदी वृद्ध र २७ वर्षिया एक विदेशी महिलाको मृत्यु भएको छ । र, यससँगै मर्स भाइरसबाट मृत्यु हुनेको सङ्ख्या जम्मा ४५३ पुगेको छ, भने यस भाइरसबाट सङ्क्रमित बिरामीहरुको सङ्ख्या जम्मा १०३० पुगेको छ । यस रोगको कुनै उपचार आजसम्मफुर्सदमा


उत्तर कोरियाद्वारा पुर्बी समुन्द्रमा तीन क्षेप्यास्त्र परीक्षण

फोनिज कोरिया संवाददाता काठमाडौं-कोरियाले पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दाबी गरेको केही सातापछि आइतबार छोटो दुरीको तीन क्षेप्यास्त्रको समुद्रमा परीक्षण प्रक्षेपण गरेको जानकारी दक्षिण कोरियाको रक्षा मन्त्रालयले दिएको छ ।   उत्तर कोरियाले वनसान नगर नजिकै केएन–०१ नामक तीन क्षेप्यास्त्र प्रक्षेपण गरेको मन्त्रालयका एक प्रवक्ताले बताए ।   उक्त क्षेप्यास्त्रले १०० किलोमिटरसम्मको दूरीमा प्रहार गर्नसक्ने ती प्रवक्ताले बताए । आइतबार दिउँसोको ४ः३० बजे आरम्भ भएको प्रक्षेपण २६ मिनेटसम्म चलेको बताइएको छ ।   प्योङयाङले मे ९ मा एसएलबीएमको सफलतापूर्वक परीक्षण गरेको र त्यो जोगिनसक्ने र दोस्रोफुर्सदमा


जापानमा एक नेपाली महिला चिट्ठी लेखेर बेपत्ता

फोनिज कोरिया संवाददाता   काठमाडौँ – जापानको सेन्दाईको आवबा शहरमा बस्ने देवा माया राई हिजो देखि बेपत्ता भएकी छन । घरबाट निस्कनु भन्दा पहिले उनले चिट्ठी छोडेको र चक्कु पनि नभेटिएको उनका पतिले बताएका छन् । हिजो बिहान सात बजेदेखि सम्पर्कबिहिन रहेकी राईले आफु बांच्न नसक्ने ब्यहोराको चिठ्ठी लेखेर छोडेको उनको श्रीमना रेबत राई अत्यन्त चिन्तित रहेका छन ।  बेपत्ता भएकी राईको खोजीका लागि प्रहरीमा अनुरोध गरि सकेको र सेन्दाईमा रहेका नेपालीहरुले खोजी कार्य जारी राखे पनि कुनै अहिले सम्म कुनै पत्ता नलागेको खोज कार्यमा सहभागी सेन्दाईबाट तेज अर्यालले जनाएकाफुर्सदमा


राज वान्तवाको "यति धेरैं माया "

  ऐश्वर्य श्रेष्ठ,सोल –यति धेरैं मायाको म्युजिक भिडियो नेपाली वेब टिभिमार्फत सार्वजनिक भएको छ ।दक्षिण कोरियामा रहेका गीतकार राज वान्तवाद्धारा लिखित यो गीत नेपाली सांगीतिक आकाशमा खोजी प्रतिभा लाइभ सोको टाइटल जितेर पछिल्लो समयमा चर्चामा रहेका मिठो आवाजका धनी गायक रेवत राईले गाएका हुन् ।   निक्कैं राम्रो शब्द कुदन सफल रचनाकार वान्तवा दक्षिण कोरियामा रहेर आफनो बहुप्रतिभालाई कलामा मार्फत प्रस्तुत गरीरहेका छन् । व्यस्तताको बाबजुद पनि गीतकार राजले यो गीतको म्यजिक भिडियो निर्देशन गर्नुका साथैं क्यामेरा समेत आफैं चलाएका छन् भने दक्षिण कोरियामैं रहेका गायक साम लिम्बुले भिडियो सम्पादनफुर्सदमा


यिनै हुन् विश्वको सबैभन्दा कालो बालक

फोनिज कोरिया संवाददाता काठमाडौं-तस्बिरमा देखिएको बालकलाई केहिले संसारकै सबैभन्दा कालो बालक हो भनेर दाबि गरेका  छन् | उनको तस्बिर आजकल इन्टरनेटमा भाइरल बनिरहेको छ ।   निष्पट्ट कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको सरीरको रङ अति नै कालो हुनु नै हो । यो दुनियाको सबैभन्दा कालो बच्चा भएको समेत दाबी गरिएको छ ।     दक्षिण अफ्रिकामा जन्मिएको यो बच्चा अहिले ठूलो भैसकेको छ । कतिपयले यो बच्चा दुनियाको सबैभन्दा कालो बच्चाको रुपमा गिनिज बुकमा दर्ज भैसकेको बताएपनि गिनिज बुकले भने त्यस्तो दाबीलाई अस्विकार गरेको छफुर्सदमा


किम जोङ उन भगवान हुन् कि शैतान ?

स्टेफन टमकिन्स उत्तर कोरिया बाहिर कीम जोङ उनलाई शैतानको रुपमा चित्रण गर्ने गरिन्छ या आफ्नो ‘हेयर स्टाइल’का बारे टिप्पणि गर्ने लण्डनको एउटा हजामलाई पिटन भाडाका गुण्डा पठाउने गुण्डा या त एउटा मोटो ‘प्ले ब्वाइ’, जसलाई स्विजरल्याण्डको चीज, तीव्रगतिका कार र सुन्दर महिलाहरु मन पर्छन्।   तर उत्तर कोरियामा यी एक महाराजा हुन्, एउटा सर्वोच्च नेता, जसको आभामण्डलमा साक्षात भगवान विराजमान छन्। उनका जनता आफ्नो हात नकाटिउञ्जेल उनका लागि ताली बजाउँछन्।   उत्तर कोरियाको सरकारी मिडिया हरेक दिन किम जोङले देशभरी यात्रा गर्दै मार्गदर्शन गर्छन् भनेर देखाइरहन्छ। संसारभरी उनको छवि शैतानकोफुर्सदमा


जापानमा भर्जिन मानिसको संख्या बढ्दो

फोनिज कोरिया संवाददाता काठमाडौं-द टेलिग्राफले जनाए अनुसार जापानमा अधिकांश मानिस ४० वर्ष कटेपछि मात्र वैवाहिक सम्बन्धमा बाधिने गरेका छन् । हालै जनसंख्या तथा सामाजिक सुरक्षा सम्वन्धि अध्ययन गर्ने एक सँस्थाले गरेको एक अध्ययनका अनुसार जापानमा भर्जिनहरुको संख्या बढ्दै गएको हो |     जापान विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक हो । जहाँका मानिस आफ्नो पहिरन र सुन्दरतालाई प्राथमिकतामा राख्छन भने अधवैसे उमेर समुहका अधिकांसले कहिल्यै यौन सम्वन्ध नराखेको तथ्य सार्वजनिक गरेको छ ।     ‘ताकासि साकाई ४१ बर्षका भए । उनी स्वस्थ्य र राम्रो जागिर भएका जापानीज हुन् तरफुर्सदमा


भुकम्प पीडितलाई 'काले'को च्यारिटी

कुबेर गीरी काठमाडौ – भुकम्प पिडितको सहयोगार्थ चलचित्र ‘काले’को च्यारिटी गरिने भएको छ । नेपाल मोडलिङ संघको आयोजनामा आगामी २९ गते बिश्वज्योती चलचित्र भवनमा यसको च्यारेटी गर्न लागिएको हो । एक्सपोज नेपालको समेत सह-कार्य रहेको उक्त सोबाट उठेको सम्पुर्ण रकम भुकम्पपिडितलाई पारदर्शी तवरले दिइने नेपाल मोडलिङ संंघका अध्यक्ष दिनेश शाहीले बताए । ‘भुकम्प पिडितको नाममा बिभिन्न ब्यक्तिहरुले फाइदा उठाइरहेको समाचार बाहिर आइरहेको छ’ शाहीले भने‘ हामी भने त्यो बिषयमा सचेत छन् ।’ मिडियालाई साक्षी राखेर उठेको रकम दिइने उनले खुलाए । ‘काले’ महेश गिरीको लगानीमा निर्माण भएको चलचित्र हो ।फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...