admin

 

जापानी अध्यागमन नियममा सुधार गर्न माग

फोनिज कोरिया संवाददाता काठमाडौं-जापानमा वसोवास गर्दै आएका प्रवासी नागरिकहरुले जापान सरकारको  नीतिको विरोध गरेका छन । चाईनिज, भियतनामी, थाई, म्यानमार,नेपाली लगायतका भाषामा सुरु भएको अभियानमा जापानको अध्यागमन (ईमिग्रेसन) विधान संशोधनको माग गरिएको छ|     मागको पूर्णपाठ: जापानमा ईसं २०२० सालमा हुने ओलिम्पिक, पारा ओलिम्पिकको उदघाटनको लागि बिभिन्न तयारी हुँदैछन्। तर जापानका निवासी भएर यहाँ बसोवास गरिरहेका विदेशीहरुले भने कठिन निवासी प्रबन्धको रेखदेखमा ठुलो बोझ झेल्नु परिरहेका छन् ।     ईसं २०१२ साल ७ महिना ९ तारिखमा नयाँ निवासी प्रबन्ध ब्यवस्था शूरु गरि  ‘नयाँ निवासी कार्ड’ र ‘विशेष स्थायीफुर्सदमा


'उठ जाग'(गीत)

ऐश्वर्य श्रेष्ठ,सोल- आउ उठ जाग विकासको पथमा लाग एकतामा शक्ति हुन्छ हातमा हात राख हामीले नगरे, कसले गर्छ हाम्रो काम मेहनत नगरी, त्यसै कहां मिल्छ इनाम बोलेर केही हुन्न, गरेर देखाउनुपर्छ । श्रम गरेर आफनो गन्तव्यलाई भेटाउनुपर्छ । सृष्टिको सुन्दर फूल हामी, सिर्जनशील हुनुपर्छ । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक हुनुपर्छ । धरतीको माटोमा मिल्ने सांचो नेपाली बन सगरमाथा झै उचो राख, राष्ट्रको स्वाभिमान ।


मृत्यु सत्य छ, त्यसैले कायर 'बहादुर' नबनौं

डोलु आले  मगर ए  कायर बहादुरहरु हो , के हामी कोरिया मेशिनमा झुण्डिएर मर्न आएका हौं ? चर्च अगाडिको रुखमा झुण्डिएर जीवनलाई निमोठ्न आएका हौं ? फेसबुकमा स्टाटस लेखेर सम्पर्कविहिन भएर बस्न आएका हौँ ? अरु कुनै माध्यम प्रयोग गरेर आफ्नै जीवन लीला समाप्त पार्न आएका हौँ ? अरे कायर हो,  मान्छेलाई दुख कहाँ छैन ? संघर्ष कहाँ गर्नुपर्दैन ? समस्या कहाँ छैन ? हामी सबै रोग,भोक,शोकले ग्रषित छौं । कारण फरक हुन सक्ला सबैमा पिडा छ। सबैसंग सुर्ता  र भविष्यको चिन्ता छ। कसैले कसैको चित्त कुनै पनि काम/माध्यम् द्वाराफुर्सदमा


अमेरिकामा अबिबाहित एकसाथ बस्न अबैधानिक

वासिंङटन डिसी विजय थापा – सुन्दा आश्चर्य लाग्न सक्छ | अपत्यारिलो जस्तो पनि भान हुन्छ | यो कुरा हुनै सक्दैन भनि खोज र अनुसन्धान पनि गर्न मन जान सक्छ | अमेरिका जस्तो स्वतन्त्र मुलुकमा के यस्तो सुन्नु पर्यो भन्ने सबैको मस्तिष्क खल बलिने पनि हुन् सक्छ | कौतुलता जाग्न सक्छ |     अबिबाहित केटा या केटि ,पुरुष या महिला अमेरिकामा पनि बिबाह नगरी संगै साथ बस्ने पद्धतिलाई गैर कानुनी या अबैधानिक ठानिन्थ्यो | भर्जिनियामा दुई बर्ष अगाडी मात्र अबिबाहित केटा या केटि साथ बसेको कसैले अभियोग लगाई दिए मात्रफुर्सदमा


मलेसियामा ६ म्याग्निच्यूटको भूकम्प

फोनिज कोरिया संवाददाता काठमाडौं-मलेसियामा शुक्रबार बिहानै ६ म्याग्निच्यूटको भूकम्प धक्का गएको छ   ।     मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाब्लुलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।     भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म खबर प्राप्त भएको छैन । भूकम्पपछि माउन्ट किनाब्लु क्षेत्रमा मानिसहरु फसेको तथा घाइते भएको आशंकामा उद्धार र खोजी कार्यलाई तीब्र पारिएको छ ।     अमेरिकन भूगर्भ विभागको सर्भे अनुसार पृथ्वीको १०फुर्सदमा


अस्ट्रियाले खोल्यो ७० हजारका लागि शरणार्थी आवेदन

फोनिज कोरिया संवाददाता काठमाडौं-अस्ट्रियाले आफ्नो राष्ट्रमा यसवर्ष ७० हजार शरणार्थी आउने अनुमान गरेको छ ।   यस वर्ष करिब ७० हजार शरणार्थीले अस्ट्रियामा शरणको लागि आवेदन गर्ने अनुमान गरिएको अस्ट्रियाली गृहमन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।   यसअघि सन् २०१५ मा ५० हजार शरणार्थीले मात्र आवेदन गर्ने अनुमान गरिएको थियो । हाल गरिएको यो अनुमान नयाँ भएको बताइएको छ । यो देशमा नेपाली पनि शरणार्थी बनेर अस्ट्रिया जाने गरेका छन् ।   हाल गरिएको यो अनुमान सन् १९६८ यताकै सवैभन्दा उच्च भएको जनाइएको छ । सन् १९६८ मा एक लाखफुर्सदमा


कोरियामा 'MERS' संक्रमित १८,सरकारद्वारा देश छोड्न प्रतिबन्ध

ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा गत हप्ताबाट फैैंलिएको मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम( MERS) नामक रोग एक हप्ता नबित्दैं यो रोगबाट संक्रमित हुनेको संख्या १८ पुगेको छ ।सोमबार मात्र थप ३ जनामा यो रोग भेटिएपछि संक्रमितको संख्या १८ पुगेको हो । एम ई आर एसबाट संक्रमित १७ जना मध्ये १५ जना ख्यंगी प्रान्तको एक अस्पतालमा रहेका छन् जहां पहिलो बिरामीलाई उपचार गरिएको थियो ।अधिकारीहरुका अनुसार प्रत्यक्ष सम्पर्कमा रहेका बिरामीको आफन्त र उपचारमा संलग्न डाक्टर तथा नर्सहरुमा यो रोग फैैलिदैं गएकोमा विज्ञहरु चिन्तित भएका छन् ।   यसैंबीच दक्षिण कोरिया सरकारले पुर्वी एसियाली श्वासप्रश्वासफुर्सदमा


कोरियाली राष्ट्रपतिले भनिन 'नेपालको लागि सहयोग र प्रार्थना गरौँ'

सुरज गुरुङ सोल-कोरियाली राष्ट्रपति पार्क गुन  ह्येले नेपालको लागि सहयोग र प्रार्थना गर्न आव्हान गरेकी छिन |बुद्ध जयन्तिको अवसरमा मनाईने लोटस लाल्टिन फेस्टिभललाई सम्बोधन गर्दै राष्ट्रपति पार्कले  भूकम्पका कारण ठूलो बिपत्ति आई परेको छ भन्दै नेपालका लागि सहयोग र प्रार्थना गर्न आग्रह गरेकी हुन् | सो अवसरमा राष्ट्रपति पार्कले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्तिको शुभकामना बाँडेकी थिइन् | अन्तराष्ट्रिय शान्ति पद यात्रा दोङ्गगुक विश्व विद्यालयबाट शुरु भएर ग्वाहामुन दरबार अगाडी पुगी सम्पन्न भएको थियो | पदयात्राको क्रममा जापानबाट कोरिया स्वतन्त्र भएको ७० वर्ष पुगेको उपलक्ष्यमा विभिन्न देशबाट आएका बौद्धफुर्सदमा


बलत्कारी पुरुषलाई कडा कारबाही हुनुपर्छ-मल्लिका थकाली अध्यक्ष, 'महिलाका लागि महिला'

‘वुमन फर वुमन’ अर्थात ‘महिलाका लागि महिला’ कोरियामा रहेका नेपाली महिलाहरुको साझा संस्था हो । दुःख, कष्ट र विभिन्न समस्यामा परेका महिलाहरुको सहयोगी बनेर उनीहरुको सुख दुःखमा साथ दिदै आएको यो सामाजिक संस्थाले दुःख पाएका दिदीबहिनी, विरामी भएका, वेरोजगार वा विभिन्न आपतविपतमा परेका महिलाहरुको समस्या समाधान गर्दै उनीहरुको हकहित र अधिकारका विषयमा वकालत समेत गर्दै आएको छ । सन् २०१० देखि संचालनमा आएको यसले वैवाहिक , रोजगारी  र विद्यार्थी भिसामा यहाँ  आएका दिदीबहिनीहरुलाई परेका समस्यालाई समाधान गर्न विषेश पहल गर्दै आएको छ । संस्थाले महिलाको समस्यामात्र होइन अप्ठ्यारा परिस्थितिसँग गुज्रिरहेकोफुर्सदमा


वर्ल्ड पिपुल्स डेको अवसरमा कोरियामा "एसियन महोत्सब" हुदै

कृष्ण पुरी ,दक्षिण कोरिया २६ मे- २०१५ विश्व जन दिवस (वर्ल्ड पिपुल्स डे ( World people’s day) को अवसरमा दक्षिण कोरियामा पनि मे ३१ आइतबारको दिन बिभिन्न स्थानमा बिबिध कार्यक्रमहरु तय हुदै छन l यसै क्रममा कोरियाको फेन्थेक शहरमा पनि यहि आउदो २०१५ मे ३१ तारिख आइतबारका दिन विश्व जन दिवस को उक्त अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र र फेन्थेक नेपाली समिति साथै अन्य कोरीयन स्थानीय संघ -सस्था, विभिन्न देशका प्रबाशी समूहहरुको संयुक्त सहकार्यमा आयोजना हुन लागेको एसियन महोत्सब बिबिध कार्यक्रमका साथ् सु-सम्पन्न हुन गईरहेको छ l   सो समारोहमाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...