admin

 

'हामी नेपाली' कन्सर्टका कलाकार कोरियामा

फोनिज कोरिया संवाददाता सोल-सेभ नेपाल फुटवल फाउण्डेशनले भूकम्प  पीडितको  सहयोग जुटाउनकै लागि कोरियामा आयोजना गर्न लागेको सांगीतिक कन्सर्टका कलाकार कोरिया आइपुगेका छन्  ।   बुद्ध जयन्तीको अवसरमा पारेर मे २४ भोलि  आयोजना गर्न लागिएको कन्सर्ट तताउन गायक एन्ड्रीन प्रधानले नेतृत्व गरेको १९७४ एडी ब्याण्ड कोरिया आइपुगेको छ  ।   कलाकारहरुलाई फाउन्डेसनका पदाधिकारीहरुले इन्च्छन बिमान स्थलमा स्वागत गरेका थिए |सोल झाम्सीलमा हुने ‘हामी नेपाली ‘ नाम दिइएको कन्सर्टमा नेपाली तारा प्रताप लामा, नृत्यकार परिना राईले पनि साथ दिने छन् । कार्यक्रम संचालन गर्न भने पूर्ब मिस नेपाल सदीक्षा श्रेष्ठ आएकी छिन्फुर्सदमा


हामी समसुद्दिनको 'गधा'जस्तो बाँचेका छौँ -देश सुब्बा

सर्वप्रथम ‘अपमान’ उपन्यासमार्पत चर्चामा आएका लेखक देश सुब्बाको नया किताब ‘भयवाद’ पछिल्लो समय सहरमा हिट छ । ‘भयवाद’ किताबको अंग्रेजी संस्करण ‘फिलोसोफी अफ फियरिज्म’ले अमेरिकामा प्रत्येक वर्ष प्रदान गरिने प्रतिष्ठित ‘दि नेसनल इन्डी एक्सेलेन्स अवार्ड २०१५’ जितेको छ । यो किताब जुलाइ २०१४ मा अमेरिकाबाट प्रकाशित भएको थियो । उक्त पुरस्कारमा संसारभरबाट अंग्रेजी भाषामा प्रकाशित नया पुस्तकहरूले प्रतिस्पर्धा गर्न पाउछन् । साहित्य र असाहित्य विभिन्न शीर्षकमा यो पुरस्कार दिइन्छ । कुनै नेपाली लेखकले यो पुरस्कार पाएको पहिलोपटक मात्र हो । सुब्बाको परिभाषामा ‘भयवाद’ भय सम्बन्धीको दर्शन हो । ‘यसले भयकोफुर्सदमा


'ओ निर्दयी भुकम्प ' कविता

भीम सुब्बा तामांग (बाबु साईला) ओ निर्दयी भुकम्प बरु लैंजाऊ यो अधरको हांसो खोशी देऊ मेरा स साना खुसीहरु अझैं चाहन्छौं भने भत्काईदेऊ नियतीको सुनामीबाट उछिटट्एका जीवन जिउने मेरो झिनो आशा सहन तयार नैं छु तर …… खोसेर गांस बास भत्काएर घरबार चुडयाएर जिन्दगी बारम्बार नदेखाऊ तिम्रो ताण्डव नृत्य नसताइदेऊ त्यसरी त्यहां जहां छन् बिदेसिएको छोराको बाटो हेर्दै बुढी आमा भाइ टिकाको साइत कुरेर बसेकी दिदी खाली सिंउदो बोकी कुरीरहेकी प्रेमिका दाजुभाइ आफन्त र प्रियजनहरु


आउदो मे ३१ मा ''रेशम फिलिली'' प्रदशन हुने

निश्चल काउचा /सोल सामाजिक रुपान्तरणको लागि हातेमालो अभियान नारा सहित ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाले आउदो मे ३१ तारिखमा सोलको झोगेसा गुम्बामा नेपाली कथानक चलचित्र ”रेशम फिलिली ” प्रदशन गर्ने जानकारी दिएको छ | नेपाली कला, सस्कृति जगेर्ना गर्ने उदेश्यका साथ प्रदशन गर्न लागिएको संस्थाका सचिव श्रीराम तमुले जानकारी दिए | फिल्म प्रदशनवाट उठेको रकम सामाजिक कार्यका लागि खर्च गरिने पनि जनाए | गत मे ३ तारिख थेगुमा सफल प्रदशन गरिसकेको संस्थाले शो बाफत उठेको रकम भुकम्प पिडितलाई सहयोग गरेको थियो | सोल पछि कोरियाका बिभिन्न शहरहरुमा फिल्म प्रदशन गरिनेफुर्सदमा


'फ्रि भिसा' बाहेकका बैदेशिक रोजगारी बन्द

चन्द्रशेखर अधिकारी काठमाडौं-सरकारले ‘फ्रि भिसा’ बाहेक अन्य भिसामा आफ्ना नागरिकलाई बैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए । मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा फ्रि-भिसा बाहेक अन्य कुनै पनि भिसामा कामदार नपठाउने निर्णय भएको छ । अव जाने नेपालीले केही प्राविधिक शुल्क बाहेक रोजगारीमा कत्ति पनि शुल्क बुझाउन पर्दैन । यसअघि कतार लगायत मुलुकले फ्रि भिसा दिएको भए पनि म्यानपावर कम्पनीले भने चर्को शुल्क असुल्दै आएको थियो ।फुर्सदमा


'प्रे फर नेपाल'


बेलायती राजकुमार विलियम दूतवासमा

फोनिजकोरिया संवाददाता, बेलायत बेलायती राजकुमार विलियम शुक्रवार बिहान हिंडेरै लन्डनस्थित नेपाली दूतावास छिरे त्यो पनि सर्वसाधारणको भेषमा । न त्यहां अघि पछि पर्याप्त सुरक्षाकर्मी थिए, न अन्य सुरक्षा व्यवस्था । केवल साथमा थिए सिभिल एकजना प्रहरी अधिकृत, एकजना फोटोग्राफर र पीए । ‘नमस्ते म विलियम’, बिहान ९.३० बजे केन्जिङ्टन प्यालेसस्थित नेपाली दूतावास भवन पुग्ने वित्तिकै डुक अफ क्याम्ब्रीज विलियमले दूतावास कर्मचारीहरुलाई नेपालीमै अभिवादन गरे । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्दै बस्न अफर गरे । चिया पिउन क्षेत्रीले गरेको अफरमा भने विलियमले छोरासित भर्खर ब्रेकफाष्ट खाएको भन्दै चिया पिउन मानेनन्फुर्सदमा


'नेपाल' अब मजदुरले बनाउनुपर्छ

डोलू आले मगर नेपालमा गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरुको आत्माले चिर शान्ति प्राप्त गरुन् । शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्न सक्ने क्षमता मिलोस्। घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना। साथै पिडितहरुले उद्दार तथा राहत समयमै प्राप्त गर्न सकुन्। केवल म कामना मात्रै व्यक्त गर्न सक्छु यो परदेशी भुमीबाट। हामीले, नेताहरुबाट करिब ५० वर्ष अघिको कोरिया र नेपाल उस्तै थियो, अहिले कोरिया विश्वकै धनि देशहरुमा गनिन्छ र नेपाल गरिब देशमा, भनेर खुब भाषण र कुरा सुन्ने गर्छौं जुन सत्य हो र नेपाललाई पनि उस्तै गरि विकास गर्नुपर्छ भनेरफुर्सदमा


'पिरतीको लगनगांठो'को भिडियो बजारमा

ऐश्वर्य श्रेष्ठ,सोल -चर्चित नेपाली गायिका अन्जु पन्तको सुमुधुर स्वरमा रेर्कड भएको ‘पिरतिको लगन गाठो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कोरियामा छायांकन भएको यो गीतमा मधु सस्रुको मार्मिक शब्द शब्द रहेको छ भने कमल अधिकारीले निक्कै मिठो संगीत भरेका छन। कोरियाका व्यस्तताको बाबजुद पनि आफनो कलालाई प्रस्फुटन गर्न अघि सरेका र आगामी दिनहरुमा निरन्तरता दिने यो म्युजिक भिडियोको ब्यबस्थापन गरेका प्रकाश शर्माले अठोट व्यक्त गरे ।म्युजिक भिडियोमा कोरियमा कार्यरत अलिशा सिंह , प्रकाश शर्मा र कौशल न्यौपानेले अभिनय गरेका छन ।   गोविन्द प्रभातले भिडियो निर्देशन गरेको ‘पिरतिको लगन गाठो’कोफुर्सदमा


कोरियामा 'सुनकली' प्रदर्शन गरिने

फोनिज कोरिया संवाददाता सोल सुदूर पश्चिम समाज, कोरियाले आउँदो अगष्ट १६ तारिखमा कोरियामा रहेका नेपाली एवं इच्छुक कोरियन दर्शकमाझ अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल चर्चित डकुमेन्ट्री फिल्म’सुनकली’ प्रदर्शन गर्ने भएको छ। सउल,दोंदेमुनमा समाजका अध्यक्ष जीतेन्द्र महताको अध्यक्षतामा बसेको ९ औं कार्यकारिणी समितिको दोस्रो बैठकले उक्त निर्णय गरेको जानकारी सचिव कमल शाहीले दिनु भएको छ। ‘सुनकली’ प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी गर्न कार्य समितिका सम्पूर्ण सदस्य र सल्लाहकार पदेन सदस्य रहने गरी प्राज्ञिक व्यक्तित्व डा. अग्नीराज कोइरालाको संयोजकत्वमा मूल समिति गठन गरिएकोछ।त्यस्तै अन्य सदस्यहरूमा डा.शेरबहादुर रावल,दिलीप रावल,शुभाष हमाल,प्रेम शाह,सुरेन्द्र भण्डारी,जनक धामी, धर्मराजफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...