admin

 

पाँच अर्ब डलरमा बिक्यो याहु

इन्टरनेट उद्योगको बादशाह मानिने अमेरिकी कम्पनी याहुले आफ्नो ब्यबसायिक यात्राको दुःखद् अन्त्य गरेको छ । कुनै बेला माइक्रोसफ्टले ४४ अर्ब डलर दिदा पनि बेच्न अस्वीकार गरेको याहुले अहिले जम्मा ५ अर्ब डलरमा स्वामित्व गुमाउनुपरेको छ । निरन्तरको घाटापछि केही महिना पहिले आफुलाई बिक्रिमा राखेको याहुलाई अमेरिकी दुरसञ्चारकम्पनी भेरिजोनले ५ अर्ब डलरमा किनेको छ । पछिल्ला बर्षहरुमा इन्टरनेट कम्पनीहरु जुन दरमा खरिदबिक्रि भइरहेका थिए, त्यसको तुलनामा याहुको मूल्य निकै कम हो । सन् २००० मा याहुको सेयर मूल्य उच्च रहेका बेला उसको कुल बजार पूँजीकरण १ खर्व २५ अर्ब डलरको थियोफुर्सदमा


ह्वाट्सएप जनवरीदेखि नचल्ने

फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले सिम्बियन अपरेटिंग सिस्टममा आफ्नो सेवा बन्द गर्ने भएको छ । नोकियाको सिम्बियन अपरेटिंग सिस्टममा आउँदो डिसेम्बर ३१ पछि ह्वाट्सएप चल्ने छैन । अल अबाउट सिम्बियन नामक वेबसाइटले यस्तो जानकारी दिएको छ । गत फेब्रअरीमै ह्वाट्सएपले नोकिया एस ४०, नोकिया सिम्बिएन एस ६०, एन्ड्रोइड २।१, २।२ तथा विन्डोज फोन सेभेन अपरेटिंग सिस्टम अनि ब्लाकबेरी स्मार्टफोन ह्वाट्सएप बन्द गर्ने घोषणा गरेको थियो । उपरोक्त अपरेटिंग सिस्टमहरुले ह्वाट्सएपले भविष्यमा विस्तार गर्ने फिचरहरु सपोर्ट नगर्ने भएकाले त्यस्ता स्मार्टफोनहरुमा ह्वाट्सएप सर्भिस बन्द गर्न लागिएको ह्वाट्सएपले आफ्नो आधिकारिक ब्लगमाफुर्सदमा


कसरी भयो एसएमएसको सुरूवात

एजेन्सीको सहयोगमा हामी सबैले आफ्नो मोबाइल फोनबाट एस एम एस पठाएकै हुन्छौँ र हामीलाई पनि एस एम एस आएका हुन्छन् । कहिलेकाहीँ तपाइँलाई लाग्दो हो यस्तो छोटो सन्देश सेवा अर्थात् एस एम एसको चलन कसले ल्याएको होला ? तपाइँलाई त्यो समयको याद पनि होला जब कुनै विशेष पर्वहरुमा कति धेरै एस एम एसहरु मोबाइलमा आदान प्रदान गरिन्छन् की मोबाइल नेटवर्क नै ठप्प हुन बेर लाग्दैन । साँच्चीकै मोबाइल प्रयोगकर्ताका लागि निकै उपयोगी यो छोटो सन्देश सेवा अर्थात् शर्ट मेसेजिंग सर्भिस, एस एम एसको पहिलोपटक आविष्कार भने फिनल्याण्डका म्याटी मेक्ननले गरेकाफुर्सदमा


कोरियामा मगर चेलीहरुको भाइटीका

नेपाल मगरसंग दक्षिण कोरिया चेली समूहले शनिबार सामूहिक कार्यक्रम आयोजना गरी प्रदेशमा आफ्ना चेलीदेखि टाडा रहेका माइतीहरुलाई भाइ टिक लगाइदिए ।


कोरियामा किराती बंशी लिम्बु समुदायको महान पर्व चासोक तइ०नाम मनाउदै

गत आइतबार कोरियामा किरात बंशीहरुले राजधानी सउलमा भेला भएर आफ्नो सांस्र्कती पर्व चासोक तइ०नाम धुमधाम साथ मनाए । नेपालबाट गायक र गायिका झिकाई परम्परागत धान नाच सहित मनाइएको कार्यक्रममा कोरियामा रहेका नेपालीहरुको बाक्लो उपस्थिीती रहेको थियो ।


दक्षिण कोरियामा अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस मनाउदै

प्रवासी मजदुर युनियन (एमटीयु)को नेतृत्वमा कोरियाको राजधानी सउलको ख्वाइ०ह्वामुनमा मृतकहरुको श्रद्धासभा र मजदुर अधिकारको चर्चा गर्दै रयाली सहित दिवस सम्पन्न गरे ।


कोरियामा क्रिसमसको रमझम

दक्षिण कोरियामा पनि हाल डिसेम्बर २५ तारिख युरोपमा झै क्रिसमद दिवस धुमधाम साथ मनाउन थालेका छन् । विषेश गरी युवा पुस्ताले विषेश उत्सवको रुपमा मनाउने गर्छन । कोरियामा करिब ३० प्रतिशतले यो उत्सव मनाउने गरेको एजेन्सीले जनाएका छन् ।ठूल्ठूला व्यापारीक स्थन, होटल, सडक रंगी विरंगी प्रकाशले रंगाउने गरिन्छ ।


सुतैकै अवस्थामा किन हुन्छ मृत्यु ?

गत मार्च २७ मा इटहरीका टपिन कटवालको कम्पनीको आवास कोठामा सुतेकै अवस्थामा मृत्यु भयो । त्यसको दुई हप्तापछि अर्थात् अप्रिल १० मा सुनसरीका चुडाराज आलेको पनि सुतेकै अवस्थामा मृत्यु भयो । फेरी गत बिहीबार नाइट ड्युटी सकेर साँझ सुतेका खोटाङका कल्याण राई पनि सुतेका सुतै भए । कोरियामा करिब दुई महिनाको अवधिमा तीनजना नेपालीले कम्पनीको आवास कोठामा सुतेकै अवस्थामा ज्यान गुमाएका छन् । प्रवासमा रहेका नेपालीहरु राती सकुशल सुतेर बिहान मृत अवस्थामा भेटिने गरेका घटनाहरु पहिलेदेखि नै सुन्दै आएका छौं । यतिखेर कोरियामा रहेका केही नेपालीहरुमा पनि यो क्रम बढ्नफुर्सदमा


कोरिया सरकारले नेपालका लागि विशेष शिक्षामा थप सहयोग गर्ने

छाङवन, नेपालमा विशेष शिक्षा प्रवर्द्धनका निम्ति दक्षिण कोरियाली सरकारले थप सहयोग र सहकार्यको प्रतिवद्धता जनाएको छ । छाङवन नेसनल युनिभर्सिटीको निमन्त्रणामा कोरिया आएका त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको उच्च नेतृत्व टोलीसित कोरिया सरकारका प्रतिनिधिले प्रतिवद्धता जनाएका हुन् । छाङवन युनिभर्सिटीअन्तर्गत लिडिङ युनिभर्सिटी प्रोजेक्ट इन्टनेसनल कोअपरेसन (लुपिक) ले त्रिविसित सन् २०१४ देखि विशेष शिक्षामा सहकार्य गर्दै आएको छ । त्रिविका उपकुलपति प्राध्यापक तीर्थराज खनियाको नेतृत्वमा उक्त परियोजनाको समीक्षा तथा सद्भाव भ्रमणमा कोरिया पुगेको टोलीसित कोरियाली सरकारका प्रतिनिधिले थप सहयोग र सहकार्यको प्रतिवद्धता जनाएका हुन् । कोरिया सरकार शिक्षा मन्त्रालयका इन्टरनेसनल कोअपरेसनफुर्सदमा


किम्फोमा ग्लोबल आइएमइ बैंकको खाता खोलिने

ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शनिबार र आइतबार किम्फो शहरको थेगोटमा पनि आफ्नो सेवालाई थप बिस्तार गर्ने भएका छन् । ग्लोबल बैंकले आफ्नो सेवालाई कोरियाको विभिन्न स्थानहरुमा गर्दै आउने क्रममा यस पटक किम्फो क्षेत्रमा रहेका नेपालीहरुको सुविधाको लागि शनिबार र आइतबार दिनको १२ बजेदेखि बेलुकी ६ बजेसम्म थेगोटमा रहेको दर्शन रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएको हो । ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि मे २७ र २८ तारिख किम्फो क्षेत्र आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागिफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...