admin

 

सगुनका संस्थापक कोरिया आउने, आइतबार सउलमा सगुन बारे अन्तरकृया कार्यक्रम गरिने

फोनिज कोरिया संवाददाता सोल विश्वमा रहेका नेपालीहरुमाझ लोकप्रिय बन्दै गएको लगानी सम्बन्धी सगुनका संस्थापक गोविन्द गिरी दक्षिण कोरिया आउने भएका छन् । शनिबार कोरिया आइपुगेपछि आइतबार सउलमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने भएका छन् । विश्वकै लगानीकर्ताहरुको संख्यात्मक हिसाबले दोस्रो स्थानमा रहेका दक्षिण कोरियाका लगानीकर्ताहरुसंग प्रतक्ष्य भेटघाट र अन्तर्क्रीया गर्ने उदेस्यले अस्ट्रेलिया, लन्डन् हुँदै सगुनका संस्थापक गिरी सहितको टोली यही शनिबार कोरिया आउने भएका हुन् । आइतबार गरिने अन्तरक्रिया कार्यक्रमा सगुन के हो ? यसले के गर्छ ? कसरी लाभ आर्जन गर्छ ? लगानी कर्ताहरुलाई कसरी नाफा दिन्छ ? रभाबी योजनाहरुफुर्सदमा


कोरियाको सुवनमा यो शनिबार र आइतबार ग्लोबल आइएमइ बैंकको सेवा उपलब्ध गराइने

फोनिज कोरिया संवाददाता सुवन ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शनिबार र आइतबार सुवन शहरलाई रोजेका छन् । सुवन यक स्थित ग्रेट हिमालय रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएको हो । ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि मे २० र २१ तारिख सुवन क्षेत्र आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंक कोरियाका प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेकाछन् । ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया (आई.बि.के) बीच रेमिटेन्स कारोवारका लागि सम्झौता भएफुर्सदमा


एनआरएन कोरियाद्धारा अन्तरक्रिया कार्यक्रमको खर्च विवरण सार्वजनिक

फोनिज कोरिया सम्वाददाता सौल, एनआरएन कोरिया र नेपाली दूतावास सौलले गत मार्च १९ मा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेको छ । उर्जा मन्त्री जनार्दन शर्माको आतिथ्यमा ‘नेपालको उर्जामा कोरियाबाट लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा सहयोग गर्ने सबैलाई एनआरएन कोरियाले धन्यवाद व्यक्त गर्दै सहयोग दाताको नाम समेत सार्वजनिक गरेको छ । सहयोगी दाताहरुको नामसहित आयव्यय विवरणः नेपाली दूतावासबाट २,०००,००० वन धौलागिरी कालिका हाइड्रो लिमिटेड (विनोद कुँवर) ११,००,००० वन ओ जे ग्रुप (ओम जुगजाली) ११,००,०००वन देलिम मोनोरेल कम्पनी नेपाल प्रालि(रामकाजी पौडेल) ११,००,००० वन ग्लोवल फ्रेनसिप क्यापिटल लिमिटेड(दिनेश पौडेल)फुर्सदमा


सगुनमा लगानी गर्न पुनः तीन दिन म्याद थप

ईच्छा हुँदाहुँदै पनि समय र अन्य कारणले सगुन(sagoon.com/invest)मा लगानी गर्न छुट्नु हुनेहरुका लागि ३ दिन म्याद थप गरिएको छ। सगूनको स्वामित्व शेयर विक्री कार्यक्रमको यो राउण्ड अमेरिकाको वासिङ्टन डीसीको समय अनुसार २७ मार्च, २०१७ को राती १२ बजे देखि बन्द गरिने सूचना गरिएको थियो । तर सगूनको विषयमा चासो राख्ने, शुभचिन्तक र सहयोगीहरूले विश्व भरिबाट लगानी गर्ने समय अपुग भएको र यो समयलाई बढाउनु पर्ने माग आइरहेकोले समय बढाइएको हो । विभिन्न देशमा रहेर सगूनको अवसरको बारेमा जानकारी गराइरहनु भएका सगूनका प्रतिनिधिहरुलाई पनि सगूनका शुभचिन्तक र लगानी गर्न इच्छुक समुदायबाटफुर्सदमा


आर्थिक क्रान्तिको नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्छ: भूपू उपप्रम प्रकाशमान सिंह

हङकङ , नेपाली राजनैतिक इतिहासको चर्चा गर्दै भूपू उपप्रधान मन्त्री तथा नेपाली काँग्रेसका भूपू महामन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रभावशाली नेता प्रकाशमान सिंहले नेपाल देशमा अब हुने आर्थिक क्रान्त्रिको नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्ने ठोकुवा गर्नु भयो । देशमा रहेका अन्य राजनैतिक पार्टी खासगरि कम्युनिष्ट पार्टीहरूले देशको सबल नेतृत्व वहन गर्न असमर्थ रहेकोले नेपाली काँग्रेस मात्र देशलाई राजनैतिकरुपमा हाँक्न सबल रहेको बताए । वर्तमान संसदका सदस्य पनि रहेका सिंह नेपाली जनसम्पर्क समिति हङकङको २१औं बार्षिकोत्सव तथा बिश्व जनसम्पर्क समिति स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्न माननीय मोहनकुमार राई तथाफुर्सदमा


अमेरिकी शहरहरुमा नेपाली परेड !

अमेरिका, न्युयोर्कको म्यानहटनस्थित ब्यस्त सडकमा आगामी मे २१ तारिक नेपालको बहुसाँस्कृतिक झाँकिहरु देखिने भएको छ । न्युयोर्कस्थित लगभग चार दर्जन बिभिन्न सँघसँस्थाहरु मिलेर सँयुक्तरुपमा नेपाल डे परेडको आयोजना गरेको हालै पत्रकार सम्मेलन गरी सार्बजनिक गरे । नेपाल डे परेडका सँयोजक मंगलदास श्रेष्ठका अनुसार परेडमा न्युयोर्कका मेयर बिल द ब्लाजियोले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नेछन् । परेडको आयोजना गर्नको लागि नेपाली महाबाणिज्यदुताबासको विशेष सहयोग रहने समेत श्रेष्ठले बताए । नेपालको पहिचान झल्कने बहुसाँस्कृतिक झाँकीहरु सहित मौलिक नाचगान प्रदर्शनी गर्दै म्यानहटनको ३८ स्ट्रीट देखि २७ स्ट्रीटसम्म मेडिसन एभिन्युमा परेड हुनेछ । दिउसोफुर्सदमा


कोरियामा प्रवासी नेपालीका सहयोगी डाक्टर

प्रवासमा रहेर त्यहाँको उच्च सरकारी निकायमा पुग्न सफल थोरै नेपाली मध्येमा पर्छन् डा. राजेशचन्द्र जोशी । दक्षिण कोरिया मै पहिलो र एकमात्र नेपाली चिकित्सकका रुपमा चिनिएका डा. जोशी आफ्नो पेशासँग मात्र सिमित छैनन् । कोरियाको सरकारी निकाय अन्र्तगतका केही उच्च ओहदामा समेत सदस्यका रुपमा चुनिएका छन् । केही समय अघि मात्र कोरियाको सरकारी स्वामित्वमा संचालित केबिएस टेलिभिजनको मूल्यांकन समितिमा दोस्रो पटक नियुक्ति भएका डा. जोशी केबिएस टेलिभिजनको थेगु प्रसारणको २६ औं मुल्यांकन समितिमा समेत रहेका थिए । यो वर्षको २७ औं मूल्यांकन समितिमा समेत पुनः नियुक्ति भएका उनी १२ सदस्यीयफुर्सदमा


सामाजिक अभियन्ता अन्जु

सामाजिक अभियन्ताहरु मध्येकी एक चर्चित समाजसेवी महिला हुन् अन्जु केसी । प्रवासी भूमीमा दिनरात काममा खट्दै सामाजिक क्रियाकलापमा सक्रिय भएर लाग्नु त्यति सजिलो अवस्य छैन । तर जहाँ इच्छा त्यहाँ उपाय भने झैं सहयोगी मन र सिर्जनसिल तन भए जस्तोसुकै व्यस्तता र जटिल परिस्थितिलाई चिर्दै सामाजिक सेवाका लागि समय निकाल्न त्यति गाह्रो हुन्न । दक्षिण कोरियामा रहेका हजारौं नेपालीहरुको सुख दुःखमा साथ दिदै आएका केही सामाजिक अभियन्ताहरु मध्येकी एक चर्चित समाजसेवी महिला हुन् अन्जु केसी । २०५७ सालमा कामको सिलसिलामा दक्षिण कोरिया आएकी अन्जुलाई सुरुमा कोरियाको जीवनशैलीसँग भिज्न धेरै गाह्रोफुर्सदमा


कोरियामा कोपिलाको कला

फुर्सद हुनसाथ रङ र कुचीसँग क्यानभासमा पोतिनु उनको दैनिकी हो । त्यसो त उनलाई आफ्नो सिर्जना पस्किन क्यानभास या ड्रोइङ पेपर नै चाहिन्छ भन्ने छैन अगाडि जे देख्छिन् त्यसैमा रङका छिर्काहरु छर्किदै त्यसलाई मूर्त रुप दिन तल्लिन हुन्छिन् । प्रायः उनले हस्तकला सम्बन्धिका आर्कषक सजावटका सामग्रीहरु बनाउनुका साथै जंगलमा पाइने काठ, पात, पूmलहरुलाई रंग्याएर अझ सुन्दरता थप्ने, बुट्टा, आर्टहरु बनाउने, काठको कोस्टर, घर सजावटको वस्तुहरु बनाउने गर्छिन् । छुङछङबुक्दोको छुङजु सोथेम्यनलाई कर्म घर बनाएकी भोजपुरकी कोपिला राई सानैदेखि चित्रकलामा रुचि राख्थिन् । आफुलाई चित्र कोर्न नआए पनि अरुले बनाएको चित्रकलाहरुफुर्सदमा


विशेष शिक्षा अन्तर्गत कोरियाको विश्वविद्यालयमा अटिजममा विद्यावारिधी गर्दै शरणहरि श्रेष्ठ

दक्षिण कोरियाको छाङवन नेशनल युनिभर्सिटीमा कोरियन विद्यार्थी सहित विभिन्न विषयमा अध्ययन गर्न आएका थुप्रै मुलुकका विद्यार्थीहरुको बाग्लै उपस्थिति देखिन्छ । तिनै विद्यार्थीहरु सँगै केही नेपाली विद्यार्थीहरु पनि अध्ययनरत छन् । छाङवन नेशनल युनिभर्सिटीले अपाङगताबारे अध्ययनअनुसन्धान गर्ने क्रममा (लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन) अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) मार्फत् हाल छ जना नेपालीले विशेष शिक्षामा विद्यावारिधी (पिएचडी) गर्दै छन् । नेपालबाट सहभागी छ जना नेपाली विद्यार्थीहरु मध्ये विशेष शिक्षा अन्तर्गत अटिजम विषयमा विद्यावारिधी गर्दै गरेका एक नेपाली युवा हुन् शरणहरि श्रेष्ठ । शिक्षाशास्त्र केन्द्रिय विभाग किर्तिपूरमा २०६३ सालदेखिफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...