admin

 

प्रबाशी महिलाहरुको सेवामा प्रतिबद्द हुनेछु – पद्मा श्रेष्ठ

सौल – कोरियाको व्यस्ततासँगै अलिकति समय निकालेर अनेकौं दुःख कष्ट र समस्यामा परेका प्रवासी नेपालीहरुको सेवामा लाग्ने सहयोगी मन र समाजसेवी भावनाका धनी नेपालीहरु मध्येका एक हुन् पदमा श्रेष्ठ । प्रवासी भूमिमा आपतविपतमा परेकालाई सहयोग गर्नु भन्दा पुण्य काम अरु के नै हुन सक्छ र । यिनै सोच लिएर विगत लामो समयदेखि तन मन र निश्वार्थ भावनाले सामाजिक कार्यमा लाग्दै आएकी नेपाली चेली पदमा हालै महिलाहरुको संस्था महिलाका लागि महिला (वुमन फर वुमन) दक्षिण कोरियाको चौथों कार्य समितिको अध्यक्ष पदमा चयन भएकी छिन् । चितवन जिल्ला नारायणघाटकी पद्मा श्रेष्ठ सन्फुर्सदमा


ईपीएसको आठौं भाषा परीक्षा काठमाडौंमा आजबाट सुरु

काठमाडौं, रोजगार अनुमति प्रणाली (ईपीएस)को आठौं भाषा परीक्षा काठमाडौंमा आजबाट सुरु भएको छ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरिया ईपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरेको छ । ईपीएस शाखाका परीक्षा दुई सिटमा सञ्चालन गरेको छ । पहिलो सिट बिहान ८ बजेदेखि ११ः१० सम्म र दोस्रो सिट दिउ“सो १२ बजेदेखि ३ः१० सम्म हुनेछ । पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका लागि ७५ हजार पाच सय ८० जनाले आवेदन दिएका छन् । जसमध्ये नौ हजार सात सय ९६ महिला तथा ६५ हजार सात सयफुर्सदमा


इपिएस कामदारले कार्यअवधि सकिएर पनि नलिएका विमा रकम अब पाउने भएका छन्

फोनिज कोरिया संवाददाता सोल कोरियामा इपिएसको कार्यअवधी (करिब ५ वर्ष) सकिएपछि पाइने विमा रकम नलिएका कामदारहरुले अब सो रकम पाउने भएका छन् । लामो समयदेखि विमा रकम नलिएका इपिएस कामदारलाई आफ्नो विमा दावी गर्न आउन इपिएस नेपाल कार्यलय ग्वार्कोले सार्वजनिक आवहान गरेपछि सो अवसर प्राप्त भएको हो । सन २०१३ सम्मका पाँच वर्ष कार्यअवधी सकिएपछि पाइने फिर्ती लागत विमा (Return Cost Insurance ) र प्रस्थान ग्यारन्टी वीमाको ( Departure Guarantee Insurance ) रकम दावी गर्न आउन इपिएस नेपाल कार्यलयले गत आइतबार सार्वजनिक सूचना जारी गरेको हो । कोरियाका एचआरडी कार्यलयलेफुर्सदमा


कोरियन भाषा परीक्षा चुनावका कारण नरोकिने

काठमाडौं,  दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने भाषा परीक्षा स्थानीय तहको चुनावका कारण नरोकिने सरकारले जनाएको छ । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाका अनुसार चुनावका कारण भाषा परीक्षा हुने,नहुने भन्ने बारे परीक्षार्थीहरुमा अन्योल बढेपछि इपीएस परीक्षा निर्धारित मितिमै हुने बताएको हो । इपीएसको परीक्षा जेठको २७ र २८ गते हुँदैछ भने जेठ ३१ गते विभिन्न प्रदेश दोस्रो चरणमा स्थानीय तहको चुनाव भएकाले परीक्षार्थीहरु जाँच सकेर भोट हाल्न पुग्न भ्याउने इपीएस शाखाले बताएको छ । परीक्षामा बाधा नहुने र ढुक्कले परीक्षार्थीले तयारी गर्दा हुने र परीक्षा दिएर गाउँ फर्किएरफुर्सदमा


सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्यो

दक्षिण कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गरेका कारण नेपाली अवैधानिक कामदारको संख्या बढ्न थालेको छ। कम्प्युटर बेस्ड टेस्ट (सिबिटी) मार्फत पास भएर कोरिया फिर्ता हुनेहरुको प्रतिक्षा सुची धेरै भएपछि यस बर्षलाई कोरियाले सिबिटी रोकेको हो। जनवरीको पहिलो साता श्रम मन्त्रालयले इपिएस लागु भएका १६ देशमा यस बर्ष सिबिटी संचालन नगर्ने निर्णय गरेको थियो। बैधानिक रुपमा कोरियामा तीन वर्ष काम गरी हाल कार्यरत अवस्थामा स्वदेश फर्केको व्यक्ति सिबिटी परिक्षाका लागि योग्य हुन्छ। आकस्मिक रुपमा सिबिटी रोकिएपश्चात पुनः नेपाल आएर फर्कने माध्यम सहज नभएपछि केहि कामदारले निश्चित गरिसकेको प्लेन टिकटफुर्सदमा


ख्वांजूमा वृहत सास्कृतिक कार्यक्रम हूने

फोनिजकोरिया सम्बाददाता आदिवासी जनजाती महासंघ द.कोरिया छेत्रीय कमिटी छल्ला नाम्दो ख्वाङजुले वृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । यस अघि छेत्रीय कमिटी छल्ला नाम्दो ख्वाङजुले April 30 मा आयोजना गर्ने भनिएको २५६० औ बुद्ध जयन्ती, उभौली साकेला नाच तथा नयाँ बर्ष २०७४ शुभकामना आदन प्रदान कार्यक्रम बिभिन्न्न प्राविधीक कारण स्थगित गरि 2017 May 14 तारिख आइतबार ख्वांजु 병동 공원 फ्यंदों पार्कमा उक्त कार्यक्रमको आयोजना गर्ने कमिटीका महासचिव चोइस किरातीले बताए । ‘समानता, सहआस्तित्व र आपसी सद्भाब हाम्रो कल्पना आफ्नो मौलिक संस्कार संस्कृतीको जगेर्ना हाम्रो चाहना’ भन्ने नाराको साथ, राज्यबाट ओझेलमाफुर्सदमा


नेफेसो कोरियाको गिम्फो क्षेत्रिय कमिटी गठन

फोनिज कोरिया संवाददाता गिम्फो संघिय समाजवादी फोरम नेपालको प्रवासी संगठन नेपाली संघीय समाज (नेफेसो) कोरियाले कोरियाको विभिन्न शहरमा क्षेत्रिय कमितिटी गठन विस्तारलाई तिव्रता दिएको छ । यसैक्रममा मे २१ तारिख आइतबार गिम्फो क्षेत्रिय कमिटी गठन गरेको छ । नुबेन्द्र थाम्सुहाइ०को अध्यक्षमा १४ सदस्यीय कार्यसमिती गठन गरेको छ । समाजका अध्यक्ष महोन्द्र राई र उपाध्यक्ष नुहाइ० राईको उपस्थितीमा गठित गिम्फो क्षेत्रिय कार्यसमितिमा उपाध्यक्ष जय प्रकाश खनाल र हर्क फागो रहेका छन् भने सचिवमा छिरिगं लामा , कोषाध्यक्षमा विष्णु श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा चित्र फगामी , अमृत लिम्बु, सुर्य बोहोरा,फुर्सदमा


किराँत राई यायोक्खा कोरियाले मे २८ बुसान र जुन ४ सोलमा साकेला उभौली पर्व मनाउने

किराँतीहरुको महान पर्व उभौली साकेलाको उपलक्षमा किराँत राई यायोक्खा दक्षिण कोरिया केन्द्रिय संस्थाले आउदो जुन, ४ तारिक आइतबारको दिन सौल को तुङ्ग्देमुनमा र किराया बुसान शाखाले मे २८ बुसानमा उभौली साकेला पर्व-२०७४ कार्यक्रमको आयोजना गर्ने भएको छ। वसन्त ऋतुको आगमन संगै बाली लगाउने समय अर्थात् बैशाख पुर्णिमाबाट सुरु भएर पन्ध्र दिनसम्म मनाइने उभौली पर्ब समयमै वर्षात होस्, अन्नबाली राम्रो होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामना गर्दै ढोलझ्याम्टाको तालमा नाचेर मनाइने यस पर्व अवधिभरि प्रकृति पुजक किरात-राई समुदायमा घरदेखि गाउँ-टोल हुँदै साकेला थानमा भेला भएर सामूहिक रूपमा साकेला मनाइने चलनफुर्सदमा


कोरियामा किराती समुदायको साकेला रौनक

सोल दक्षिण कोरियामा किराती समुदाय आजकाल आफ्नो सांस्कृतीक पर्व उभौली मनाउन व्यस्त छन् । प्रदेशमा कामका व्यस्तताका बाबजुद पनि विदाको दिन हरेक आइतबार कोरियाका विभिन्न शहरमा पुगरे उभौली मनाइरहेका छन् । मे २१ तारिख कोरियाको दक्षिण पश्चिमी क्षेत्रमा रहेका एक मुख्य शहर ख्वागंजुमा उभौली मनाए भने गत आइतबार अर्को मुख्य शहर बुसानमा । किरात राई यायोक्खा दक्षिण कोरियाको आयोजनामा विभिन्न स्थानमा सो पर्व मनाउदै आएका छन् । आगामी आइतबार सउलको दोइ०देमुनमा मनाउने तयारीमा छन् । गत आइतबार किराया बुसान शाखाको समुनन्वयमा बुसानमा आयोजना गरिएको थियो । ठूलो चउरमा भेला भईफुर्सदमा


कोरियाबासी मगरहरुले भब्य रुपमा मनाए भुमे पर्व

नेपाल मगर संघ केन्द्रिय कमिटी सउल तथा थेगु, किम्हे गजेदो शाखा कमिटिको संयुक्त आयोजनामा भूम्या पर्वको अवसरमा गत आइतबार भेटघाट तथा बनभोज कार्यक्रम (चिन्डिकिडुपकी दैसिने ) भब्य रुपमा मनाइएको छ । बिशेष गरी यो चाड असार १ गते पर्ने भए पनि यहाँ भने केही दिन अगाबै सबैको बिदाको अनुकुलता मिलाएर मनाइएको हो । प्रबासमा रहेर पनि आफ्नो मौलिक सस्कृतिको संरक्षण, सम्बर्धन एक आपसमा परिचय तथा भेटघाट गर्ने उदेश्येले कार्यक्रम राखिएको थियो । कोरियाको थेगु शहर नजिकै सुन्दर गुमीमा आयोजित कार्यक्रममा दुई सय पचास जना भन्दा बढी कोरिया बासी मगर तथाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...