admin

 

कोरियामा नेपाली गुम्बा स्थापना

कोरियाको राजधानी सउलमा नेपालीहरुद्धारा गुम्बा स्थापना गरिएको छ । नोभेम्बर २७ तारिखबाट संचालनमा ल्याएको सो गुम्बा २०१७ जनवरी ८ तारिख सउल दूताबासका कार्यवाहक राजदुत (उपनियोग) किरण शाक्यद्धारा उद्घाटन गरिएको छ । नेपाली तामा नै प्रमुख लामा रहेको यो गुम्बा नेपाली समितीद्धारा संचालन गरिने छ ।


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कोरियामा स्वागत गर्दै

कोरियन नयाँ वर्ष सलनाल २०१७ को अवसरमा दक्षिण कोरियामा जनसम्पर्क समितिको निमन्त्रणामा कोरिया आएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र साथमा नेकाका केन्द्रि सदस्य तथा सभासद धनराज गुरुइ० र पाँचथर नेका सभापति नेरेन्द्र केरुइ०लाई इन्छन विमान स्थलमा स्वागत गर्दै । कार्यक्रम निम्न स्थान र मितिमा हुनेछ जनवरी २७ शुक्रबार १ बजे स्थान :- 서울시 종로구 명륜동 1 가 33- 90 ( 화수회관 ) 혜화 초등학교 맞은편 ० लाइन न. ४ हेहवा स्टेशन ४ न. गेट बाट सिधै ५ मिनेट अगाडि


दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल सम्पन्न, छन्याल परिवार बिजयी

सोल थकाली जातीको महान पर्व तोरन्ल्हको उपलक्ष्यमा थकाली सेवा समाज दक्षिण कोरियाले आयोजनाको गरेको दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ । राजधानी सउलको मोकदोङ आर्चरी ट्रेनिङ सेन्टरमा सम्पन्न प्रतियोगितामा १२ टीमका ४८ जना खेलाडीहरुले समूहगत तथा सिंगल तर्फ प्रतिष्पर्धा गरेका थिए । गत साल आयोजित प्रथम भूपी सेरचन स्मृति कप तारा खेल प्रतियोगितामा २४ जना खेलाडीहरुले सहभागिता जनाएकोमा यसपालीको आयोनामा ४८ जना खेलाडीहरुले प्रतिष्पर्धा गरेका हुन । प्रतियोगितामा थकाली सेवा समाज ए र बी, म्याग्दी मोना ए र बी, छन्त्याल परिवार ए, बीफुर्सदमा


नारी दिवसको अवसरमा कोरियामा सहभागी महिलाहरुः

एक सय सातौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वुमन फर वुमन दक्षिण कोरियाले आइतबार कोरियाको राजधानी सौलस्थित नेपाल हाउसमा नारी दिवस मनाएको छ ।


ईपीएसको आठौं भाषा परीक्षा काठमाडौंमा आजबाट सुरु

काठमाडौं, रोजगार अनुमति प्रणाली (ईपीएस)को आठौं भाषा परीक्षा काठमाडौंमा आजबाट सुरु भएको छ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरिया ईपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरेको छ । ईपीएस शाखाका परीक्षा दुई सिटमा सञ्चालन गरेको छ । पहिलो सिट बिहान ८ बजेदेखि ११ः१० सम्म र दोस्रो सिट दिउ“सो १२ बजेदेखि ३ः१० सम्म हुनेछ । पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका लागि ७५ हजार पाच सय ८० जनाले आवेदन दिएका छन् । जसमध्ये नौ हजार सात सय ९६ महिला तथा ६५ हजार सात सयफुर्सदमा


कोरियाबासी मगरहरुले भब्य रुपमा मनाए भुमे पर्व

नेपाल मगर संघ केन्द्रिय कमिटी सउल तथा थेगु, किम्हे गजेदो शाखा कमिटिको संयुक्त आयोजनामा भूम्या पर्वको अवसरमा गत आइतबार भेटघाट तथा बनभोज कार्यक्रम (चिन्डिकिडुपकी दैसिने ) भब्य रुपमा मनाइएको छ । बिशेष गरी यो चाड असार १ गते पर्ने भए पनि यहाँ भने केही दिन अगाबै सबैको बिदाको अनुकुलता मिलाएर मनाइएको हो । प्रबासमा रहेर पनि आफ्नो मौलिक सस्कृतिको संरक्षण, सम्बर्धन एक आपसमा परिचय तथा भेटघाट गर्ने उदेश्येले कार्यक्रम राखिएको थियो । कोरियाको थेगु शहर नजिकै सुन्दर गुमीमा आयोजित कार्यक्रममा दुई सय पचास जना भन्दा बढी कोरिया बासी मगर तथाफुर्सदमा


कोरियाको १९ औ राष्ट्रपति मुनजे इनले सपथ खाए

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियामा मे ९ तारिख मंगलबार सम्पन्न निर्वाचनमा निर्वाचित १९ औ राष्ट्रपति मुनजे इनले बुधबार स्थानिय समय अनुसार १२ बजे संसदभवनमा सपथ लिएका छन् । उनले छोटो सम्बोधन गर्दै आफु सम्पूर्ण कोरियाली नागरिकको राष्ट्रपति बन्ने र समस्या समाधान गर्न आवश्यक परे विदेशसम्म जाने बाचा गरे । संसदभवन बाट उनी सिधै राष्ट्रपति भवन ब्लु हाउस तर्फ लागेका थिए । उनले प्रमुख प्रतिपक्षी दल सेनेरीदोइ०का निकटतम प्रतिद्धान्दी होइ०जुन फो भन्दा दोब्बर मतले विजयी प्राप्त गरेका थिए । मुनजे इनले कुल मतको ४२.१ प्रतिशत ( १,३४,२३,८०० ) मत ल्याएकाफुर्सदमा


कोरियाको यान्से विश्वविद्यालयमा पार्सल बम बिष्फोट : प्राध्यापक घाइते

मंगलबार बिहान यान्से विश्वविद्यालयमा पार्सल बम बिष्फोट हुँदा किम नामका प्राध्यापक घाइते भएका छन् । उनी कार्यलय पुग्दा ढोकामा झोला झुन्ड्याएर राखिएको र खोल्दा बिष्फोट भएको बताएका छन् । बिस्फोटबाट प्राध्यापकको घाँटी, छाती र हातमा सामान्य चोट लागेको छ । उनको अहिले नजिकैको अस्पतालमा उपचार भैरहेको छ । उनले यान्से विश्वविद्यालयमा इन्जिनियरिङ पढाउँदै आएका छन् । प्रहरीले बम बनाएर प्राध्यापकलाई पठाएको आशंकामा सोही विश्वविद्यालयमा पढ्ने पच्चिस बर्षिय एक बिद्यार्थीलाई नियन्त्रणमा लिएको छ । उनले किन केका लागि बम बनाए अहिले नै खुल्न सकेको छैन । प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धानफुर्सदमा


कोरियाको कर्णाली

नेपालको कर्णाली । जान, घुम्न गाह्रो छ । गाडी जाने सडक छैनन् भएका पनि राम्रा छैनन् । हवाइउडान हुने ठाउँमा हुन्छ हुदैन थाहा हुदैन । स्वास्थ्य, शिक्षा, बिजुली जस्ता कुरा झन पर भैहाले । विद्यालयमा बढ्दा ताका सामाजिक शिक्षा पढ्ने बेला सडक भनेको देशको मेरुदण्ड भन्थे । हो झै लाग्छ । सडक भए धेरै कुरा सहज हुने । बजार पुग्न बजारबाट केही सामान ल्याउन । कर्णालीको धेरै ठाउँमा सडक पुगेका छैनन् । पुगेका ठाउँको स्थायित्व छैन । कर्णालीको जिन्दगी गाह्रो छ । काठमाडौमा बस्नेलाई फोटो, भिडियो सामाजिक संजाल तिर शेयरफुर्सदमा


माछापुच्छ्रे कप फूटबल प्रतियोगिता तयारी तिब्र गतिमा

फोनिज कोरिया सम्बतदाता दक्षिण कोरियामा नेपाल फूटबल महासङ दक्षिण कोरियाको माताहतमा कास्की परिवार दक्षिण कोरियाले आउदो जुन २५ तारिकको दिन माछापुच्छ्रे कप फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रबासी नेपालीहरुको भावनात्मक एकता गराउने तथा प्रबासमा नेपाली फूटबललाई प्रबर्द्धन तथा बिकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल फूटबल महासङ्घ दक्षिण कोरियाको माताहतमा दक्षिण कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी छैटौं महिनाको फूटबल प्रतियोगिता कास्की परिवारले आयोजना गर्न लागेको हो । प्रतियोगिता सोयोसानको खेल मैदानमा हुनेछ भने प्रतियोगिताको तयारी तिब्र गतिमा अघि बढि रहेकोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...